default_image

अन्य

September 30, 2018

आर्मीमाथि न्यु डायमन्डको संघर्षपूर्ण जित

 काठमाडौं (हाम्रो खेलकुद)-उपाधिको प्रवल दावेदार टोलीको रुपमा रहेको न्यु डायमन्ड एकेडेमी विभागीय त्रिभुवन आर्मी क्लबमाथि सघर्षपूर्ण जित निकाल्दै आदीअवादी महिला भलिबल (एभीएल) लिगको सेमिफाइनलमा स्थान बनाएका छन् । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आइतबार भएको खेलमा डायमन्डले आर्मीमाथि ३–२ को संघर्षपूर्ण जित निकाल्दै समूहको एक खेल अगावै लिगको सेमिफाइनलमा पुग्न सफल भएको हो । पहिलो […]

September 30, 2018

प्रिन्स दुबई जुनियर ब्याडमिन्टन सिरिजमा च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली ब्याडमिन्टनका उदियामान युवा खेलाडी प्रिन्स दाहाल दुवईं जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिज अन्तर्गतको यु–१५ पुरुष एकलमा च्याम्पियन बनेका छन् । प्रिन्सले आइतबार इन्डोनेसियाका खेलाडी क्रिस्टियन अगस्टिनसलाई २–० को सोझो सेटमा पराजित गर्दै सिजिजको यु–१५ ब्वाइजतर्फ च्याम्पयन बन्न सफल भएका हुन् । दुवई इन्टरनेसन ब्याडमिन्टन सिरिजमा च्याम्पियन बनेसँगै प्रिन्सले नेपालको ब्याडमिन्टन इतिहासमा नयाँ इतिहास […]

September 29, 2018

चितवन टाइगर्स र पुलिसको विजयी शुरुवात

काठमाडौं(हाम्रो खेलकुद)- चितवन टाइगर्स र विभागीय नेपाल पुलिस क्लबले राजधानीमा शनिबारबाट शुरु भएको आदीअवादी महिला भलिबल (एभीएल) प्रतियोगितामा विजयी शुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा शनिबार भएको उद्घाटन खेलमा विदेशी खेलाडी सम्मिलित चितवन टाइगर्सले विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी शुरुवात गरेको हो । पहिलो र […]

September 29, 2018

प्रिन्स दुबई सिरिजको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपालका प्रिन्स दाहाल दुवई जुनियर इन्टरनेसनल सिरिज अन्तर्गतको पुरुष यु–१५ तर्फ फाइनलमा प्रवेश गरेका छन् । दुवईंमा शनिबार भएको सेमिफाइनलमा प्रिन्सले भारतका आयन बोर्चेटियालाई २–० को सोझो सेटमा पराजित गर्दै सिरिजको उपाधि नजिक पुगेका हुन् । प्रिन्सले आयनमाथि २१–१२ र २१–१७ को सहज जित निकाल्यो । यससँगै प्रिन्स नेपालबाट उमेर समूहको कुनैपनि प्रतियोगिताको […]

September 29, 2018

बागलुङमा महिला राष्ट्रिय भलिबल आयोजना : अवसर र चुनौती

अर्जुन कार्की बागलुङ– नेपालको राष्ट्रिय खेल हो भलिबल । बागलुङ जिल्लामा अरु खेल भन्दा भलिबल नै धेरैको रोजाईमा पर्ने गर्दछ । भौगोलिक बनोट र कम लगानीमा खेलन सकिने भएकाले ग्रामिण भेगमा भलिबल अहिले पनि लोकप्रिय खेलमा पर्दछ । जिल्लामा हुने मेला, महोत्सव चाडपर्वमा हुने कार्यक्रममा पनि भलिबल मुख्य आकर्षण हुने गरेको छ । जिल्लामा भलिबलको […]

September 28, 2018

प्रिन्स दुवईं जुनियर इन्टरनेसनल सिरिजको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका प्रिन्स दाहाल दुवई जुनियर इन्टरनेसनल सिरिज अन्तर्गतको पुरुष यु–१५ तर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । दुवईंमा शुक्रबार भएको क्वाटरफाइनलमा आयोजक देश युएईंका नवहान नाजिवलाई २–० को सोझो सेटमा पराजित गर्दै सिरिजको अन्तिम चारका पुग्न सफल भएका हुन् । उनले नाजिवमाथि २१–१० र २१–१३ को सहज जित निकाल्न सफल भयो । […]

September 28, 2018

‘धर्मश्री’ शारीरिक सुगठन अर्काे साता

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय तथा अन्तराष्ट्रिय शारीरिक सुगठनमा क्षेत्रमा नेपालको सर्वाधिक सम्मानित ‘धर्मश्री शारीरिक सुगठन प्रतियोगिता अर्काे साता काठमाडौंमा हुने भएको छ । नेपालको पहिलो शारिरीक सुगठन संस्था नेपाल ब्यायाम मन्दिरले नियमित आयोजना गर्दै आएको प्रतियोगिताको १५औं संस्करण असोज १९ र २० गते दुई दिन राजधानीमा हुने नेपाल व्यायम मन्दिरका अध्यक्ष नारायण प्रधानले शुक्रबार […]

September 28, 2018

एभीएल महिला भलिबल लिगको तयारी पूरा, चितवन र आर्मीबीच उद्घाटन खेल

काठमाडौं (हाम्रो खेलकुद) – आदीअवादी महिला भलिबल (एभीएल) लिगको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी गराएको छ । आयोजक नेपाल भलिबल संघ र आदीअवादी फाउन्डेसनले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो ।    प्रतियोगिताको उद्घाटन खेलमा अमेरिकी खेलाडी सम्मिलित चितवन टाइगर्स र विभागीय त्रिभुवन आर्मी क्लबबीच खेल […]

September 27, 2018

प्रिन्स दुवईं जुनियर इन्टरनेसनल सिरिजको प्रि–क्वाटरफाइनलमा

काठमाडौं नेपालका प्रिन्स दाहाल दुवई जुनियर इन्टरनेसनल सिरिज अन्तर्गतको पुरुष यु–१५ तर्फ प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । दुवईंमा बिहिबार भएको राउन्ड अफ ३२ को खेलमा प्रिन्सले युएईंका प्रनव प्रविनलाई २–० को सोझो सेटमा पराजित गर्दै अन्तिम १६ मा पुग्न सफल भएका हुन् । प्रिन्स शुरुवात देखि नै प्रनवमाथि हावी बनेको थियो । पहिलो सेटमा २१–२ […]

September 27, 2018

टंक र विजयको जोडी क्वाटरफाइनलमा

काठमाडौं(हाम्रो खेलकुद)- विभागीय नेपाल एपीएफ क्लबका टंक अवस्थी र विजय थापाको जोडी राजधानीमा जारी ओप्स टु ‘ए’ साइड पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा बिहिबार भएको प्रि–क्वाटरफाइनल खेलमा टंक र विजयको जोडीले बुढानिलकन्ठ भलिबल क्लबका सन्जय बुढाथोकी र विजय बस्नेतको जोडीलाई २–१ को सेटमा पराजित गर्दै अन्तिम […]

Success

Thank you for your time.