default_image

अन्य

October 8, 2018

सूर्य नेपाल सेन्ट्रल ओपन : पहिलो दिन शिवराम अगाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर १ शिवराम श्रेष्ठले सूर्य नेपाल गल्फ टुर २०१८/१९ अन्तर्गत पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनमा सुखद सुरुआत गरेका छन् । पहिलो दिनको खेलमा प्रतियोगिताको साविक विजेता समेत रहेका शिवरामले ४ अन्डर ६८ स्कोर जोड्दै अग्रता लिएका छन् । फ्रन्ट नाइनमा ५ अन्डर ३१ को उत्कृष्ट प्रदर्शन गरेका शिवरामले ब्याक […]

October 6, 2018

मिलनलाई १५औं धर्मश्री उपाधि

काठमाडौं(हाम्रो खेलकुद)-नेपाल ब्यायाम मन्दिरका मिलन सिजापती १५औं धर्मश्रीबाट सुसोभित भएका छन् । सिजापतिले ८० केजी माथीको तौलमा १३औं धर्मश्री विजेता तथा ५० औं एशियन च्याम्पियनसिपका स्वर्ण पदकधारी महेश्वर महर्जनललाई पछि पार्दै १५औं धर्मश्री जितेका हुन् । सिजापतीले नगद ५ लाख सहित ब्यानेट तथा ट्रफी प्राप्त गरे । दोश्रो भएका सेप फिटनेशका महेश्वरले नगद २ लाख […]

October 6, 2018

होमलाल र कान्छी काठमाडौं म्याराथन च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठ र नेपाली एपिएफ क्लबकी कान्छी माया कोँजु १२औं संस्करणको काठमाडौं म्याराथनको च्याम्पियन बनेकी छन् ।     त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार बिहान भएको म्याराथनमा पुरुषतर्फ होमलालले आफ्नै क्लबका राजन खत्रीलाई पछि पार्दै उपाधि जितेका हुन् । होमलालले निर्धारित दुरी २ घन्टा २० मिनेट ४५ सेकेन्डमा पुरा […]

October 5, 2018

मैत्रीपूर्ण सिरिजका लागि जिएचसिएको युथ टोली बंगलादेश प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – वाइवाइ ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसिए) को यू–१७ टोली मैत्रीपूर्ण टी–२० सिरिजका लागि शुक्रबार बंगलादेश प्रस्थान गरेको छ । जिएचसिए टोलीलाई राखृपका सदस्य सचिव केशव कुमार विष्ट, पीपीएल क्लब पोखरा पल्टनका प्रमुख विनायक पोखरेल सिजि फुड्सका लाल बाबु प्रसादले बिदाई गरे । मैत्रीपूर्ण सिरिज कक्स बजारमा असोज २० बाट २६ असोजसम्म […]

October 5, 2018

पूर्व धर्मश्री महेश्वर अन्तिम चरणमा

काठमाडौं (हाम्रो खेलकुद) – १३औं धर्मश्री विजेता तथा ५० औं एशियन च्याम्पियनसिपका स्वर्ण पदक धारी महेश्वर महर्जन १५औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको अन्तिम चरणमा प्रवेश गरेका छन् । ८० केजी तौल समूहमा प्रतिस्पर्धा गरेका सेप फिटनेस एण्ड जिम कालिमाटीका महेश्वर शनिबार आयोजना हुने १५औं धर्मश्रीको उपाधी नजिक पुगेका हुन् । महेश्वरसँगै उक्त तौल समूहमा मिडवेष्टर्नका […]

October 5, 2018

ब्याडमिन्टन एसिया जुनियर च्याम्पियनसिपमा प्रिन्स पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका प्रिन्स दाहाल ब्याडमिन्टन एसिया यु–१५ एन्ड यु–१७ जुनियर च्याम्पियनसिपको प्रि–क्वाटरफाइनलमा पराजित भएका छन् । म्यानमारको मन्डलाटार थिरी स्टेडियममा आज बिहान भएको प्रि–क्वाटरफाइनलमा प्रिन्स भारतका एस शंकर मोटुस्वामी शुक्र मनियमसँग २–१ को सेटमा पराजित भएका हुन् । प्रतिस्पर्धात्मक खेलको पहिलो सेट १५–२१ ले गुमाएपनि उत्कृष्ट पुनरागमन गरेको प्रिन्सले दोस्रो सेट २१–१४ […]

October 5, 2018

जापानमा दशैं कप फुटसल हुने

काठमाडौं (हाम्रो खेलकुद)– जापानको फुकुओकमा नेपाली समुदायबीच तेस्रो दशैं कप फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । ओहासी ग्रुपले विदेशी भूमिमा रहेका नेपालीबीच आपसी मेलमिलाप र भाइचार अभिबृद्धिका लागि प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता शनिबार फुकुओक सी हकता कु इसोदाको पेनास्ता हकता खेल मैदानमा हुनेछ । एक दिने प्रतियोगितामा २० टोलीको सहभागिता […]

October 4, 2018

तारादेवी र सन्देश स्ट्रङगेस्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबकी तारादेवी पुन र सन्देश गुरुङ दोस्रो नेपाल स्ट्रङगेष्ट भारोत्तोलन प्रतियोगिताको स्ट्रङगेस्ट खेलाडी घोषित भएका छन् । ताराले बुधबार ७५ केजी तौल माथिको प्रतिस्पर्धामा १६६ केजी भार बहन गरेकी थिइन् । उनी अघिल्लो संस्करणमा पनि स्ट्रङगेस्ट खेलाडी घोषित भएकी थिइन् । पुरुषतर्फ स्ट्रङगेस्ट खेलाडी घोषित भएका सन्देश गुरुङले १०५ केजी […]

October 3, 2018

विदेशीबाट सिक्ने मौका पायौंः कप्तान मन्जु

काठमाडौं (हाम्रो खेलकुद)– चितवन टाइग्रेसकी कप्तान मन्जु गुरुङले आदी आबादी महिला भलिबल लिगमा विदेशी खेलाडीबाट प्रशस्त सिक्ने अवसर मिलेको बताएकी छिन् ।  नेपाल एपिएफ क्लबलाई हराउँदै बुधबार लिग जितेपछि मञ्जुले टोलीमा समावेश गरिएका विदेशी खेलाडीको उच्च प्रदर्शन र प्रेरणबाटै आफ्नो टोली च्याम्पियन बन्न सफल भएको बताइन् । ‘लिग र सेमिफाइनलमा भन्दा फाइनल खेलमा टिमको प्रदर्शन […]

October 3, 2018

अरुणा आदी आबादी भलिबल लिगकी सर्वोत्कष्ट

काठमाडौं (हाम्रो खेलकुद)– चितवन टाइग्रेसकी सेटर अरुणा शाही आबदी अबादी महिला भलिबल लिग (एभीएल) को सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् । नेपाल एपिएफलाइ बुधबार फाइनलमा हराउँदै चितवनलाई भलिबल लिगको उपाधि दिलाउन महत्वपूर्ण भुमिका निर्वाह गरेकी उनी सर्वोत्कृष्ट खेलाडी घोषित भइकी हुनु । पश्चिमाञ्चल टिमकी महत्वपूर्ण सदस्य अरुणा पछिल्लो समय सेटरको रुपमा देखिएकी छिन् । काँधमा […]

Success

Thank you for your time.