November 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) –राष्ट्रिय च्याम्पियन तथा डिफेन्डिङ च्याम्पयन त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र नेपाल एपिएफ क्लबका दिपेश धामी आठौं पुष्पलाल स्मृती राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । पुष्पलाल स्मृती ब्याडमिन्टन प्रतियोगिताका लगातार छैटौ पटकका विजेता रत्नले राखेप कभर्डहलमा बुधबार भएको प्रिक्वटारफाईनलमा एपिएफका सुनिल जोशीलाई २१–६ र २१–१७ को सोझो सेटमा पराजित […]
November 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पिताम्बर तिम्सिना राष्ट्रिय खेलकुद परिषद (राखेप) को उपाध्यक्ष नियुक्त भएका छन् । राखेप अध्यक्ष एवं युवा तथा खेलकुद मन्त्री जगतबहादुर बि.क. (सुनार) ले तिम्सिनालाई युवा तथा खेलकुद मन्त्रालयमा बुधबार उपाध्यक्ष पद तथा गोपनियताको सपथ गराए । लामा टेन्डी शेर्पाको उपाध्यक्षको पदावधि समाप्त भएपछि तिम्सिनालाई नियुक्त गरिएको हो । मन्त्रीले तिम्सिनालाई खेलकुद विकास […]
November 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता कराते खेलाडी पर्शुराम बाँस्तोला १९ औं वार्षिक सातो कपमा सहभागी हुन बुधबार क्यानाडा प्रस्थान गरेका छन् । ३५ राष्ट्रको सहभागितामा प्रतियोगिता नोभेम्बर १७ तारिखमा हुनेछ । भेन्कुभरमा हुने प्रतियोगितामा पर्शुरामले एकल कातामा नेपालको चुनौती प्रस्तुत गर्नेछन् । प्रशिक्षमा मुकेश बरुवाल रहेका छन् । बरुवाल […]
November 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आईबा विश्व महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली बक्सिङ टोली मंगलबार भारतको नयाँ दिल्ली जाने भएका छ । नोभेम्बर १५ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा विमला श्रेष्ठले ५१ केजी तथा पुनम रावलले ६० केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा लालबहादुर पौडेल तथा व्यवस्थापकमा नेपाल बक्सिङ संघका सदस्य […]
November 4, 2018
लमजुङ (हाम्रो खेलकुद) – जिल्ला भलिबल संघ लमजुङको आयोजनामा लमजुङमा पालिका स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । आयोजक जिल्ला भलिबल संघ लमजुङले आइतबार बेसीसहरमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको पहिलो संस्करण यही मंसिर १४ गतेबाट १६ गतेसम्म बेसीसहर नगरपालिकास्थित फुलबारीमा हुने जानकारी गराएको हो । लमजुङमा समान ४/४ नगरपालिका र गाउपालिका रहेका छन् । […]
November 2, 2018
ललितपुर (हाम्रो खेलकुद) – गत संस्करणका विजेता नागबहालका सुमित शाक्य र ससिन डंगोलको जोडी १०औं यल कप ब्याडमिन्टन रनिङ शिल्ड प्रतियोगिताको पुरुष युगलतर्फ अन्तम चारमा प्रवेश गर्न सफल भएका छन् । शाक्य र डंगोलको जोडीले चक्रबहिलका अभिन ताम्राकार र श्रीजन ताम्राकारको जोडीलाई २१–१७, २१–१४ ले पन्छाउंदै अन्तिम चारमा स्थान पक्का गरेका हुन् । यस्तै नागबहालकै […]
October 30, 2018
काठमाडौं (हाम्रा खेलकुद) – नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठको सम्झनामा नेपाल खेलकुद महासंघल हरेक वर्ष आयोना गर्ने पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको आठौं संस्करण कार्तिक अन्तिा सातादेखि हुने भएको छ । प्रतियोगिता कार्तिक २७ गतेबाट त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुनेछ । प्रतियोगिता २०६८ बाट शुरु भएको थियो । प्रतियोगिताामा पुरुष तथा […]
October 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – कीर्तिमानी धावक बैकुन्ठ मानन्धरलाई पेप्सीकोला टाउनप्लानिङस्थित करियर विल्डिङ इन्टरनेशनल एकेडेमीले ‘करियर खेलाडी सम्मान २०७५’ बाट सम्मानित गर्ने घोषणा गरेको छ । विद्यालयका संस्थापक अध्यक्ष तेज श्रेष्ठका धावक मानन्धरलाई ११ हजार १ सय ११ रुपैयाँ राशी र ताम्रपत्र सहितको ‘करियर खेलाडी सम्मान २ ०७५ ’ प्रदान गर्ने निर्णय गरिएको बताए । विगत […]
October 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आदर्श विद्या मन्दिर (एभिएम) मा रहेको टेबलटेनिस क्लबलाई स्वीट्जरल्यान्ड राष्ट्रिय टेबलटेनिस टिमका पूर्व प्रशिक्षक पाभेल रेहोरेकले शनिबार खेल सामग्री प्रदान गरेका छन् । केही समयदेखि ललितपुरको मानभवनमा रहेको एभिएम क्लबलाई प्रशिक्षण दिँदै आएका पाभेलले ३ हजार डलर बराबरको खेल सामग्री प्रदान गरेको राष्ट्रिय टेबलटेनिस खेलाडी पुरुषोत्तम बज्राचार्यले जानकारी दिए । खेल […]
October 25, 2018
गोरखा – गोरखाको गण्डकी गाउँपालिका भुम्लीचोक ६ मा वडा दशैको अवसरमा आयोजित दोस्रो भैरवी कपको उपाधि गठबन्धन कुरिनटारले जितेको छ । फाइनल खेलमा आज गठबन्धन कुरिनटारले मुग्लिन ११ गठबन्धनलाई २–१ ले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो । गठबन्धन कुरिनटारको तर्फबाट रमेस बर्ताैला र सविन बिडारिले १-१ गोल गरे । गठबन्धन मुग्लिनको तर्फबाट विकि […]