November 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – जाकार्तामा जारी एसिया प्यासिफिक सितोरियो कराते प्रतियोगिताको सिनियर एकल कातामा नेपालका पर्शुराम बास्तोलाले कास्य पदक प्राप्त गरेका छन् । नेपाली राष्ट्रिय टिमका कप्तान समेत रहेका पर्शुराम बास्तोलाले कास्यपदकका लागि भएको खेलमा चाइनिज ताइपेइका खेलाडीलाई ४–१ ले पराजित गर्दै कास्य जित्न सफल भएका हुन् । उनले यसअघि आयोजक इन्डोनेसियालाई ३–२ र श्रीलंकालाई […]
November 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – गोल्डेनगेट कलेज र ह्वाइट हाउस स्कुलले राजधानीमा शनिबारबाट शुरु भएको तेस्रो संस्करणको उपत्यकाव्यापी रोजवड बास्केटबल प्रतियोगितामा विजयी शुरुवात गरेका छन् । आयोजक रोजवड स्कुलको कोर्टमा बुधबार भएको उद्घाटन खेलमा ह्वाइटहाउस स्कुलले आयोजक रोजवड स्कुललाई ६२–५० को अन्तरमा पराजित गर्दै विजयी शुरुवात गरेको हो । दोस्रो खेलमा टाइम्स इन्टरनेसनल कलेजले बर्न हार्ट […]
November 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जा क्रिकेट एकेडेमी र सनराइज क्रिकेट एकेडेमी महेन्द्रनगर राजधानीमा जारी मिलानो नेक्सस कप यु–१६ टी–२० क्रिकेट प्रतियोगितामा विजयी भएका छन् । मुलपानी क्रिकेट मैदानमा शनिबार भएको खेलमा स्याङ्जा क्रिकेट एकेडेमीले लालिगुरास क्रिकेट एकेडेमी झापालाई ८ विकेटले पराजित गरेको हो । झापाले दिएको ८५ रनको सामान्य लक्ष्य स्याङ्जाले ८ ओभर ३ बलमा […]
November 24, 2018
नेपालगन्ज (हाम्रो खेलकुद)– चौथो नेपालगन्ज म्याराथन नेपाल पुलिसका भूमिराज राईले जितेका छन् । नेपाल एपिएफ क्लबकी कान्छिमाया कोजुले दोस्रो पटक हाफ म्याराथनको उपाधि जितेकी छन् । क्रियटिभ ह्यान्ड्सको आयोजनामा शनिबार भएको म्याराथनमा २ घन्टा ३३ मिनेट २० सेकेन्डमा निर्धारित दुरी (४२ .१९५ किलोमिटर) पुरा गर्दै भूमिराज च्याम्पियन बनेका हुन् । उनको यो पहिलो सहभागिता हो […]
November 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) – दाङका अभिषेक सुनार र सुनसरीका विशाल राई प्रथम नोभिष राष्ट्रिय बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वस्थित राखेपको कभर्डहलमा शुक्रबार भएको पुरुष यू–२४ को ४९ केजीको खेलमा अभिसेकले रामेछापका सुरज स्याङताङलाई अंकका अधारमा पराजित गर्दै अन्मित चारमा पुग्न सफल भएका हुन् । यही उमेर समूहको यही तौल समूहमा विशालले गुल्मीका […]
November 20, 2018
काठमाडौं — कन्टिनेन्टल ट्रेडिङको आयोजनामा आउँदो शनिबार गोकर्ण गल्फ रिसोर्टमा इसुजु ओपन गल्फ प्रतियोगिताको आयोजना हुने भएको छ । मंसिर ८ मा हुने एकदिने प्रतियोगितामा करिब १ सय खेलाडीले प्रतिस्पर्धा गर्ने गल्फ क्लबका निर्देशक दीपक आचार्यले बताए । ३/४ स्टेबल फोर्ड फर्म्याटमा खेलिने प्रतियोगितामा नेट विजेता र उपविजेतासँगै ग्रस विजेताले ट्रफी पाउनेछन् । दुवै विजेताले […]
November 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका राष्ट्रिय ब्याडमिन्टन रेफ्रि तथा अन्तराष्ट्रिय अम्पायर श्री उदय अर्याल भारत प्रस्थान गरेका छन् । भारतिय ब्याडमिन्टन संघको आयोजनामा भारतको लखनउमा हुने एचएसबिसी बिडब्लुएफ वल्र्ड टुर सुपर ३०० सैयद मोदी अन्तराष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०१८ मा निर्णायकको भूमिका निर्वाह गर्न अर्याल त्य तर्फ प्रस्थान गरेका हुन् । नेपाल बिद्युत प्राधिकरणबाट ब्याडमिन्टन प्रतियोगितामा […]
November 17, 2018
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष पिताम्बर तिम्सिनाले देशको प्रतिष्ठा अन्तर्राष्ट्रिय जगतमा उचो बनाउन सफल तेक्वान्दो संघ विवादमा पर्नु दुर्भाग्य भएको बताएका छन् । नेपाल तेक्वान्दो संघले आफु र राखेप सदस्य इन्दिरा निरौलाको स्वागत र शुभकामना दिन शनिबार आयोजित कार्यक्रममा तिम्सिनाले भने, खेल र खेलाडीको अहित हुने कुनै पनि काम गर्ने […]
November 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको सिएमजी भेट्रान क्लबले भारतको गुवाहटीमा भैरहेको अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा कक्रझार गुहावटी आसामलाई १–० ले पराजित गर्दै सएमजी भेट्रान क्लब अन्तिम चारमा पुग्न सफल भएको हो । नेपालको जितमा बालगोपाल महर्जनले निर्णायक गोल गरे । नेपालले अब आइतबार सेमिफाइनल तथा फाइनल […]
November 17, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला टोलीले पहिलो सहभागितामै अक्सफाम ट्रेलवाकरमामा दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ । अल्ट्रा दौडमा चर्चा कमाएकी मिरा राईको पहलमा भाग लिएको नेपाली टोलीले शुक्रबार १ सय किलोमिटर ट्रेलवाकरमा दोस्रो स्थान प्राप्त गरेको हो । यसअघि पहिलो स्थान हात पार्दै आएको पुरुष टोली पनि यसपटक दोस्रो स्थानमा चित्त बुझाउन बाध्य […]