November 30, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर १ गल्फर शिवराम श्रेष्ठले सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जित्दै करिअरको ४३ औं उपाधि हात पारेका छन् । उनले यसअघि भएको सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि पनि जितेका थिए । सूर्य नेपाल गल्फ टुरअन्तर्गत दोस्रो प्रतियोगितामा शिवरामले पहिलो दिन देखि अग्रता कायम गर्दै चिर परिचित प्रतिद्वन्द्वी भुवन नगरकोटीलाई ६ […]
November 30, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर १ शिवराम श्रेष्ठ सूर्य नेपाल काठमाडौं ओपनको उपाधिनजिक पुगेका छन् । तेस्रो दिन बिहीबारसम्म शिवराम ६ स्ट्रोकले अगाडी रहेसँगै उनको उपाधि सम्भावना बलियो रहेको हो । यसअघि सेन्ट्रल ओपन उपाधि जित्दै शिवरामले ४२ उपाधि बनाएका थिए । रोयल नेपाल गल्फ क्लबमा बिहीबार शिवरामले १ अन्डर ६७ स्कोरजोड्दै समग्रमा आफ्नो […]
November 29, 2018
काठमाडौं (हाम्रो खेलकुद)– भारत दोस्रो दक्षिण एसियाली यु–२१ ब्याडमिन्टन च्याम्पियनसिपको मिक्स टिम इभेन्ट्समा च्याम्पियन बनेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा बिहीबार भएको फाइनलमा भारतले आयोजक नेपाललाई ३–१ ले पराजित गर्दै उपाधि रक्षा गरेको छ । नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत मिक्स टिमको फाइनलमा भारतले महिला एकल, पुरुष युगल तथा महिला युगलमा नेपाललाई […]
November 29, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलाडीहरुको संगठन नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले पुष दोस्रो सातामा एनएनआइपिए वर्षका उत्कृष्ट खेलाडी सम्मान आयोजना गर्ने गर्ने भएको छ । एनएनआइपिएले यसपटक पुष १३ गते आयोजना गर्ने सम्मानमा पुरुष र महिलातर्फ सर्वोत्कृष्ट खेलाडीलाई पनि सम्मान गर्ने बताएको छ । यसपटक २९ खेलका खेलाडीलाई वर्ष खेलाडी २०७४ बाट सम्मान […]
November 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर १ शिवराम श्रेष्ठ सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन पनि अग्रता कायम राख्न सफल भएका छन् । शिवरामले दोस्रो दिन ४ अन्डर ६४ स्कोर जोड्दै समग्रमा ४ स्ट्रोकको अग्रता कायम गरेका छन् । अघिल्लो दिन ६ अन्डर खेलेका शिवरामले समग्रमा १० अन्डर १ सय २६ जोडेका छन् । दोस्रो […]
November 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर १ गल्फर शिवराम श्रेष्ठले सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन २ स्ट्रोकको अग्रता कायम गरेका छन् । रोयल नेपाल गल्फ कोर्समा मंगलबार शिवरामले ६ अन्डर ६२ स्कोर जोडे । फ्रन्ट नाइनमा २ अन्डर ३२ जोडेका शिवरामले ब्याक नाइनमा ४ अन्डर ३० लेखाउँदै शीर्षस्थानमा स्थान पक्का गरे । दोस्रो स्थानमा […]
November 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) –भारत दोस्रो दक्षिण एशियाली यु–२१ क्षेत्रीय ब्याडमिन्टन च्याम्पियनसिपको मिक्स टिम इभेन्ट्सतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । हल्चोकस्थित एपीएफ क्लबको कोर्टमा मंगलबार भएको टिम इभेन्टस भारतले बंगलादेशमाथि ५–० को जित निकाल्दै अन्तिम चारमा पुग्न सफल भएको हो । भारत समूह ‘ए’ को विजेता हुँदै सेमिफाईनल प्रवेश गरेको हो । भारतसँग पराजित भएपनि बंगलादेश […]
November 26, 2018
काठमाडौं (हाम्रो खेलकुद)– भारतको देहरादुनमा आयोजना हुने प्रथम पारा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा भाग लिन ७ खेलाडीसहित १० जनाको टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको छ । मंसिर १३ र १४ गते हुने प्रतियोगिताको पुरुषमा रामबहादुर अधिकारी, गोविन्द्र थापा, सोमबहादुर सुनुवार, दिपेश महत र विक्रम श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । महिलामा पलेशा गोबरधन र रञ्जना धामीले भाग लिने […]
November 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नक्साल बक्सिङ क्लबले प्रथम नोभिष राष्ट्रिय बक्सिङ प्रतियोगिताको टिम च्याम्पियनको उपाधि जितेको छ । नक्सालले ४ स्वर्ण ६ रजत जित्दै टिम च्याम्पियन बन्न सफल भएको हो । २ स्वर्ण जितेको काठमाडौं बक्सिङ क्लब दोस्रो भए । प्रतियोगितामा यु–१९ महिलातर्फ नक्सालकी रमिता श्रेष्ठ र पुरुषतर्फ मकवानपुरका जमिन पाख्रिनल उत्कृष्ट खेलाडीको उपाधि जितेका […]
November 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सीसीआरसी कलेज र ज्ञान निकेतन कलेले राजधानीमा जारी तेस्रो संस्करणको उपत्यकाव्यापी रोजवड बास्केटबल प्रतियोगिताको पुरुषतर्फ विजयी भएका छन् । रोजवड स्कुलको खेल मैदानमा आइतबार भएको खेलमा सीसीआरसीले न्यु समिट कलेजलाई ५८–५२ ले पराजित गरेको हो । सीसीआरसीको जितमा साहिल विष्टले १६ अंकको योगदान दिए । यस्तै ज्ञान निकेतन कलेजले सेन्ट जेभियर […]