default_image

अन्य

December 7, 2018

आइएफबीबी प्रोफेसनल लिग बडिबिल्डिङ च्याम्पियनसिपको प्रो.छनोट नेपालमा हुने

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय फिटनेश फर बडिबिल्डिङ, प्रोफेसनल लिगको सक्रियतामा आइएफबीबी लिगको नेपाल च्याप्टरले नेपालमा सन् २०१९ को फेब्रुअरीमा आइएफबीबी प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिपको प्रो छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ । शारीरिक सुगठनका पूर्व स्टार, हलिउड अभिनेता तथा अमेरिकाको क्यालिफोर्निया राज्यका पूर्व गर्भनर आर्नोल्ड स्वेज्नेगर आवद्ध रहेको अन्तर्राष्ट्रिय फिटनेश फर बडिबिल्डिङ, प्रोफेसनल […]

December 7, 2018

गणेशमान सिंह राष्ट्रिय बक्सिङ माघमा

काठमाडौं (हाम्रो खेलकुद)– दुई महिनापछि राजधानीमा वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता आयोजना हुने भएको छ । गणेशमान सिंह फाउन्डेसनको आयोजनामा हुने प्रतियोगिता माघ २२ गते देखि २६ गते सम्म बसन्तपुर डबलीमा हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोगमा हुने प्रतियोगितामा ७ प्रदेश र ३ विभाग (नेपाल प्रहरी, […]

December 6, 2018

ब्याडमिन्टन सिरिजमा नेपाली खेलाडीको चुनौती समाप्त

काठमाडौं (हाम्रो खेलकुद)– योनेक्स सनराईज नेपाल इन्टरनेशनल ब्याडमिन्टन सिरिजमा नेपाली खेलाडीको चुनौती समाप्त भएको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ) को कभर्डहलमा बिहिबार भएको खेलमा नेपाली खेलाडी पुरुष एकल, मिक्स डबल्स, पुरुष डबल्स र महिला डबल्समा पराजित भएसँगै सिरिजमा नेपालको चुनौती समाप्त भएको हो । पुरुष एकलको क्वाटरफाइनलमा नेपालका शीर्ष वरीयताका रत्नजित तामाङ भारतका […]

December 6, 2018

सेन्ट जेभियर्स र लिटिल एन्जल्स क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– लिटिल एन्जल्स स्कुल हात्तिवन र आयोजक सेन्ट जेभियर्स गोदावरी २३ औं फादर मोरन स्मृति आमन्त्रण फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । लिटिए एन्जल्स र सेन्ट जेभियर्स बिहीबारको खेल जित्दै आ आफ्नो समूहको विजेता बने । लिटिल एन्जल्सले नेपाल डनबस्को स्कुल लुभुलाई २–१ ले हरायो । विजयी टोलीका लागि सुरज तामाङ र सोनाम […]

December 5, 2018

रत्नजित इन्टरनेशनल ब्याडमिन्टन सिरिजको क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली शीर्ष वरीयताका रत्नजित तामाङ राजधानीमा जारी योनेक्स सनराईज नेपाल इन्टरनेशनल ब्याडमिन्टन सिरिजको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ) को कभर्डहलमा बुधबार भएको खेलमा रत्नजित भारतका नभिदमाथि २–१ को जित निकाल्दै अन्तिम आठमा पुग्न सफल भएका हुन् ।   रत्नजितले नभिदमाथि २२–२०, २१–१७ र २१–१६ को जित […]

December 4, 2018

रत्नजित र दिपेश दोस्रो चरणमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका शीर्ष वरीयताका रत्नजित तामाङ र दिपेश धामी राजधानीमा आजबाट शुरु भएको योनेक्स सनराईज नेपाल इन्टरनेशनल ब्याडमिन्टन सिरिजको दोस्रो चरणमा प्रवेश गरेका छन् । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ) को कभर्डहलमा मंगलबार नेपाली शीर्ष वरीयताका रत्नजित तामाङले भारतका धुरव कुमारलाई २–१ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका हुन् । […]

December 4, 2018

आयोजक सेन्ट जेभियर्स गोदावरीको जित

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक सेन्ट जेभियर्स गोदावरीले फादर मोरान स्मृती फुटबल प्रतियोगितामा मंगलबार डिएभी सुसील केडिया विश्व भारतीलाई ५–१ ले हराएको छ । आयोजक टोलीका लागि अभिषेक लो र मानिक चौधरीले समान २ तथा सुभय मर्हजनले गोल गरे । एल्भिन मर्हजनले डिएभलीका लागि गोल गरे । मानिक खेलको म्यान अफ दी म्याच घोषित भए […]

December 3, 2018

अन्तर्राष्ट्रिय ब्याडमिन्टन भोलिदेखि, ११ लाख पुरस्कार

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल ब्याडमिन्टन संघको आयोजनामा मंगलबार सुरु हुने योनेक्स सनराइज नेपाल इन्टरनेसनल सिरिज ब्याटिमन्टनमा नेपालसहित २० देशका खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयको कभर्ड हलमा सञ्चालन हुने प्रतियोगितामा १ सय १७ पुरुष र ६१ महिला गरि १ सय ७८ खेलाडीले प्रतिस्पर्धा गर्ने संघले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको […]

December 2, 2018

बाह्रखरी कर्पोरेट गल्फ मंसिर अन्तिममा

काठमाडौं (हाम्रो खेलकुद) – बाह्रखरी मिडिया प्रालीको आयोजनामा मंसिर २९ गते गोकर्ण गल्फ रिसोर्टमा बाह्रखरी कर्पोरेट गल्फ प्रतियोगिताको आयोजना हुने भएको छ । एकदिने प्रतियोगितामा करिब १ सय कर्पोरेट खेलाडीले प्रतिस्पर्धा गर्ने गोकर्ण गल्फ क्लबका निर्देशक दीपक आचार्यले बताए । ३/४ स्टेबल फोर्ड फर्म्याटमा खेलिने प्रतियोगिताको नेट विजेताले सुनको ‘गल्फ बल’ पाउनेछन् । प्रतियोगितामा होल […]

November 30, 2018

कमल र यानसहित ६ खेलाडीलाई प्रतिभा सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्रालयले ६ खेलाडीलाई खेलकुद प्रतिभा सम्मान प्रदान गरेको छ । भारोत्तोलनका कीर्तिमानी खेलाडी कमलबहादुर अधिकारी, तेक्वान्दो खेलाडी यानकुमारी चौलागाई, पूर्व राष्ट्रिय भलिबल खेलाडी निताकुमारी शाह, एथलेटिक्सका विश्वरुपमा बुढा र सोमबहादुर कुमाल तथा पारा तेक्वान्दोकी रन्जना धामीलाई खेलकुद प्रतिभा सम्मान प्रदान गरिएको हो । सोही अवसरमा एथलेटिक्स प्रशिक्षक हरि […]

Success

Thank you for your time.