December 20, 2018
ललितपुर (हाम्रो खेलकुद)– एपिएफका शुभन नेपाली, त्रिभुवन आर्मी क्लब कान्तिा लामा ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा दोश्रो वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताअन्तर्गत पुरुष ५५ केजीको क्वार्टरफाइनलमा पुगेका छन् । ललितपुरको चापागाउँमा बिहीबार सुरु भएको प्रतियोगिताको सतुंगलका मनोज सुनुवार, काभ्रेका सुवास लिम्बू, एपिएफका तीर्थराज थापा, सितोरियोका जेनिश राई, आयोजकका कपिल रोक्का […]
December 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कमजोरीका कारण नेपाल तेक्वान्दो संघ अस्थिरताको शिकार भइरहेको छ । सफल इतिहास बोकेको संघलाई कमजोर बनाउन आफ्नै ऐन विपरित राखेपले केहि वर्षअघि राष्ट्रिय तेक्वान्दो युनियनलाई संघको मान्यता दिएको थियो । एउटा खेलको एकमात्र संघ राखेपमा दर्ता गर्न सकिने ऐनमा उल्लेख छ । पछिल्लो समय राखेपले दुई […]
December 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसीलाई मंगलबार सम्मानित भएका छन् । सानेपाको रेडियन्ट रिडर्स एकेडेमीले केसीलाई सम्मान गरेको हो । लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा रेडियन्टले आफ्नो वार्षिक खेलकुद दिवसको समापनका अवसरमा केसीलाई सम्मान गरेको हो । अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा र […]
December 16, 2018
पोखरा (हाम्रो खेलकुद) –हेल्प नेपाल स्पोर्टस् क्लब र र विभागीय त्रिभुवन आर्मी क्लबले पोखरामा आइतबारबाट सुरु भएको चौथो आरआरबी एनभिए क्लब लिग भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । पोखरास्थित पोखरा रंगशालाको भलिबल कोर्टमा आइतबार भएको खेलमा विभागीय त्रिभुवन आर्मी क्लबले काठमाडौंको जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो […]
December 16, 2018
काठमाडौं (हाम्रो खेलकुद)– केहि अघि सम्म गुमनाम जस्तै गजेन्द्र राना अहिले चर्चामा छन् । पत्रकार विद्या चपागाईले तयार पारेको हेर्ने कथा गर्जेन्द्र सर युट्यूबमार्फत सार्वजनिक भएपछि उनको चर्चा सुरु भएको हो । पाँच वर्षअघि आफन्त र नाता गोताका बारेमा बुझ्न राजधानीबाट सुर्खेतको आफ्नो गाँउ पुगेका गजेन्द्र त्यहाँको प्राथमिक विद्यालयको अवस्था देखेर केहि समय पढाउने योजनामा […]
December 15, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपालका महेश्वर महर्जनले थाइल्यान्डको चाङमईमा जारी १०औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोट्र्स च्याम्पियनसिपको पुरुष ७५ केजीमा स्वर्ण जितेका छन् । १२ खेलाडी सहभागी उक्त स्पर्धामा भारत दोश्रो र सिंगापुर तेश्रो भएको नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका उपाध्यक्ष दिनेश राजभण्डारीले जनाएका छन् ।
December 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – युरो किड्स गोंगबुले राष्ट्रिय कराते खेलाडी पर्शुराम बास्तोला र पूर्व फुटबल खेलाडी तथा प्रशिक्षक प्रज्वलप्रताप क्षत्रीलाई सम्मान गरेको छ । युरो किड्सले वार्षिक खेलकुद दिवसका अवसर पारेर शनिबार सम्मानित गरेको हो । बानियाँटारस्थित विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयका अध्यक्ष विनोद पाण्डे, निर्देशक मुकुन्दप्रसाद पाण्डेलगायतले ताम्रपत्र प्रदान गरी उनीहरुलाई सम्मान गरेका हुन् । […]
December 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा आयोजना हुने भनिएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न १३ खेलको विशेष प्रशिक्षण सुरु गरेको छ । भदौमा इन्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुदमा नेपाललाई पदक दिलाउने खेल प्याराग्लाइडिङका खेलाडीसहित अन्य खेलाडीलाई विशेष प्रशिक्षणमा सामेल गराएको बताएको छ । एसियाडमा नेपालले […]
December 14, 2018
पोखरा (हाम्रो खेलकुद) – पोखरामा आइतबारबाट सुरु हुने चौथो संस्करणको राष्ट्रिय पुरुष क्लब लिग भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । नेपाल भलिबल संघको समन्वयमा पोखरामा आयोजना हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको संघका बरिष्ठ उपाध्यक्ष एवम् कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङले जानकारी गराए । प्रतियोगितामा चौथो एनभिए राष्ट्रिय च्याम्पियनसिपमा […]
December 13, 2018
काठमाडौं(हाम्रो खेलकुद)– बंगलादेशको ढाकामा जारी योनेक्स सनराइज बंगलादेश इन्टरनेसनल च्यालेन्जमा नेपाली ब्याडमिन्टन खेलाडीको चुनौती समाप्त भएको छ । पुरुष डबल्समा नेपालका रत्नजित तामाङ र दीपेश धामीको जोडी भारतका मोहनराज इलुमलाईसंग २१–२३ र ११–२१ ले पराजित भयो । महिला डबल्समा नेपालका नङ्सलदेवी तामाङ र अमिता गिरीको जोडी बंगलादेशका अख्तर साप्ला र एलिना सुल्तानासंग ८–२१ र १४–२१ […]