January 17, 2019
काठमाडौं (हाम्रो खेलकुद)– जनता बैंकले नेपाली खेलकुदको अर्को अवार्डका लागि प्रायोजन गरेको छ । नेपाल भलिबल संघले आयोजना हरेक वर्ष आयोजना गर्ने अवार्डअन्तर्गत वर्षको उत्कृष्ट महिला र पुरुष टोली पुरस्कारका लागि प्रायोजन गरेको छ । संघले अर्को साता एनभिए अवार्ड आयोजना गर्दैछ । जनता बैंकका नायव प्रमुख कार्यकारी अजय मिश्र र भलिबल संघका अध्यक्ष मनोरञ्जन […]
January 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले ३४ औ संस्करणको बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपको टिम ईभेन्टसमा स्वर्ण पदक जितेको छ। कुर्मितोला गल्फ क्लबमा बुधबार नेपालका शीर्ष दुई एमेच्योर गल्फर शुक्रबहादुर राई र टंकबहादुर कार्कीको नेपाल ए ले कुल १२ ओभर ३०० स्कोरकासाथ बंगलादेशको बी टिमलाई ३ स्ट्रोकले हराउँदै स्वर्ण जितेको हो। बंगलादेशको बी टिम ३०३ स्कोर सहित […]
January 16, 2019
काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र नविन श्रेष्ठको जोडीले दुर्गादेवी दुलाल सुन्दरहरैंचा अन्तर्राष्ट्रिय आमन्त्रण खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष जोडीको उपाधि जितेको छ । रत्नजित र नविनको जोडीले एपिएफका दिपेश धामी र बिजित थापामगरको जोडीलाई २१–१८ र २५–२३ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । विजयी जोडीले १ लाख, दोस्रो टोलीले […]
January 11, 2019
काठमाडौं (हाम्रो खेलकुद)– महिला स्वास्थ्य तथा सशक्तिकरणबारे जनचेतना जगाउने उद्देश्यका साथ हरेक वर्ष आयोजना हुने पिंकाथन नेपालको तेस्रो संस्करण फागुनमा हुने भएको छ । फागुन ११ गते काठमाडौंमा हुने पिंकाथन दौडमा ५ हजार भन्दा बढी महिलाको सहभागिता रहने शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले अनुमान गरेका छन् । प्रतियोगिताको आयोजना स्थल टुंगो लाग्न बाँकी रहेको […]
January 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का पूर्व अध्यक्ष निरञ्जन राजवंशीलाई मातृशोक परेको छ । उनकी ७४ वर्षीया आमा राधादेवी राजवंशीको शुक्रबार बिहान त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो । मञ्चले विज्ञप्ती जारी गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तत्प परिवारप्रति समवेदना व्यक्त गरेको छ । मिर्गौलासम्बन्धी रोगबाट पीडित राधादेवीको तीन महिनादेखि […]
January 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पहिलो संस्करणको इन्द्रमाया महर्जन मेमोरियल अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिपमा नेपालले वर्चस्व जमाएको प्रतियोगितामा त्रिभुवन आर्मी क्लबमा आबद्ध रहेकी नेपालकी ललिता महर्जन र र विमला श्रेष्ठले स्वर्ण जितेकी छन् । बोसीगाउमा बिहीबार सकिएको च्याम्पियनसिपमा महिला ४८ केजी तौल समूहमा नेपालकी ललिता महर्जनले नेपालकै नङ्जा बुढामगरलाई अंकको आधार ५–० ले हराउदै स्वर्ण जितिन् । […]
January 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक विशाल मिलन केन्द्र (बीएमके) र डिफेन्डिङ च्याम्पियन साइपाल तेस्रो बुम महिला बास्केटबल प्रतियोगितामा विजयी भएका छन् । चण्डोलस्थित घरेलु कोर्टमा आइतबार भएको खेलमा बीएमकेले अर्को आयोजक एनसीसीएसलाई ३८–३७ को झनो अन्तरले पराजित गर्दै जित हात पारेको हो । रोमाञ्चक खेलमा बीएमकेकी कृषा धनलेखाले १० अंक जोडिन् । सुरुका दुई क्वाटरमा […]
January 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलाडी तथा प्रशिक्षक संघले विश्व शारीरिक सुगठनका स्वर्ण विजेता महेश्वर महर्जनलाई आइतबार नगद ५० हजार सहित सम्मान गरेको छ । थाइल्यान्डको चाङमाइमा गत डिसेम्बरमा भएको १०औं विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक्स च्याम्पियनसिपको शारीरिक सुगठनतर्फ पुरुष ७५ केजीमा महेश्वरले स्वर्ण जितेका थिए । सोही अवसरमा दुबई जुनियर इन्टरनेसनल सिरिजको पुरुष […]
December 31, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एभरेस्ट वल्ड क्लास तेक्वान्दो संघ अन्तरगत नेपाल शाखाको आयोजनामा प्रथम एभरेस्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता यसैसाता आयोजना हुने भएको छ । आयोजक – एभरेस्ट वल्ड क्लास तेक्वान्दो संघ अन्तरगत नेपाल शाखाले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता पुस १८ गतेबाट २० गतेसम्म हुने जानकारी गराएको हो । प्रतियोगितामा काठमाडौं उपत्यका […]
December 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुदका पदक विजेता करातेकी अनु अधिकारी र भारोत्तोलनका कमल अधिकारी एनएनआइपिए वर्षका सर्वोत्कृष्ट खेलाडी २०७४ घोषित भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले हरेक वर्ष प्रदान गर्दै आएको वर्षका उत्कृष्ट खेलाडीमध्येबाट अनु र कमल सर्वोत्कृष्ट छनोट भएका हुन् । सर्वोत्कृष्ट दुवैले जनता बैंकले प्रायोजन गरेको समान […]