default_image

अन्य

August 19, 2018

एसियाड : ब्याडमिन्टनको पुरुष टिम क्वार्टरमा, महिला टिम पराजित

दिपक न्यौपाने जकार्ता – १८ औं एसियाडअन्तर्गत आइतबार भएको खेलमा जित निकाल्दै नेपालको पुरुष ब्याडमिन्टन टोली क्वार्टरफाइलनमा प्रवेश गरेको छ । राउन्ड अफ १६को खेलमा नेपालले पाकिस्तानलाई ३-१ ले पराजित गरेको छ । नेपालका आशा गरिएको खेल तेक्वान्दोको पुम्सेमा पराजय भोगेको दिन ब्याडमिन्टनमा भने नेपालले जितबाट शुरुआत गरेको छ । नेपालको पुुरुष टिम इभेन्टको राउन्ड […]

August 19, 2018

एसियाड : तेक्वान्दो पुुम्सेमा सम्भावना सकियो

दिपक न्यौपाने जकार्ता –एसियाड खेलकुदमा पदकको अपेक्षा गरिएको तेक्वान्दोको पुम्सेतर्फको नेपालको पदकको सम्भावना सकिएको छ । नेपालले तेक्वान्दोको पुम्से टिम इभेन्टमा उज्वेकिस्तानबाट वार्कओभर पाएपछि पदकको आशा गरिएको थियो । नेपालले पुुम्सेमा व्यक्तिगततर्फ १ पुुरुष, १ महिला र टिम महिलामा भाग लिएको थियो । तीन वटै इभेन्टमा नेपाल बाहिरीसकेको छ । नेपालको महिलाको टिम क्वार्टरफाइनलमा पराजित […]

August 19, 2018

कुसुमले आइवा युथ विश्व पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा महिला बक्सिङ खेलाडी कुसुम तामाङले आइवा युथ विश्व पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएको छ । नेपाल बक्सिङ संघले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै कुसुमले हंगेरीको बुढापेस्टमा आयोजना हुने आइवा युथ विश्व पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिप खेल्ने बताएको हो । चार महिना अघि थाइल्यान्डमा भएको […]

August 18, 2018

एपिएफको दुवै टोली सेमिफाइनलमा

पोखरा(हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बल कालिका गणको ‘ए’ र ‘बी’ टिम पोखरामा जारी अन्तरक्लब खुला पुरुष बिच भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । फेवाताल किनारा (बाराहीघाट) मा शनिबार भएको खेलमा एपएिफ ‘ए’ ले मोदी गाउँपालिकालाई २१–१६ र २१–१८ को सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । एपीएफ ‘बी’ ले कास्की जिल्ला भलिबल संघ […]

August 18, 2018

१८ औं एसियाली खेलकुदको औपचारिक सुरुवात, उद्घाटन भव्य

दिपक न्यौपाने जकार्ता – एसियाली खेलकुदको १८ औं संस्करण इन्डोनेसियाको राजधानी सहर जकार्तामा शनिबार औपचारिक रुपमा सुरु भएको छ । एसियाका ४५ राष्ट्रका १० हजार भन्दा बढी खेलाडीले एसियाडमा आफ्नो क्षमता प्रदर्शन गर्नेछन् । उद्घाटन जकार्तामा भयो भने समापन इन्डोनेसियाको अर्को सहर पालेम्बाङ हुने बताइएको छ ।   एसियाडमा समावेश ४५ खेलमध्ये १० खेल पालेम्बाङमा […]

August 18, 2018

एसियाड पदक विजेता आयशा भन्छिन् -‘एकदम मिस हुने रहेछ’

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली तेक्वान्दोकी सफल खेलाडी आयशा शाक्यलाई अन्तर्राष्ट्रिय ठूला खेल मेलामा नेपालको प्रतिनिधित्व गर्ने आदत नै भइसकेको थियो । एक दशक लामो अन्तर्राष्ट्रिय खेल जीवनमा उनले सफलता पनि त्यस्तै हात पारिन्, जसलाई प्राप्त गर्नु हर खेलाडीको चाहना हुन्छ । सन् २००६ देखि २०१६ सम्मका तीन एसियाली खेलकुद र तीन दक्षिण एसियाली खेलकुद(साग) मा […]

August 18, 2018

म्याग्दी मगरलाई धनुषवाणको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – म्याग्दी मगर समाजले सातौ रनिङ शिल्ड धनुषवाण प्रतियोगिताको उपाधि जितेको छ । शुक्रवार बेलुका कृतिम प्रकाशमा खेलाईएको १० डोरको खेलमा ११७ अंक जोड्दै म्याग्दी मगर समाजले उपाधि जितेको हो ।   कुल १२० अंकका लागि खेलाईएको १० डोरको खेलमा म्याग्दी मगर समाजले ३ अंक गुमाएको थियो । सात सदस्य टिम स्पर्धामा […]

August 17, 2018

पोखरामा बिच भलिबल शुरु

 पोखरा (हाम्रो खेलकुद)- कास्की जिल्ला भलिबल संघको आयोजनामा शुक्रबारदेखि फेवाताल किनारामा अन्तर क्लब खुला पुरुष बिच भलिबल प्रतियोगिता शुरु भएको छ । बाराहीघाट बिच भलिबल कोर्टमा शुक्रबार भएको उद्घाटन खेलमा कास्की जिल्ला भलिबल संघको ‘बी’ टिमले नेपाली सेनाको सिद्धिबक्स गण फूलबारी ‘ए’ लाई २–१ को सेटमा पराजित गर्दै विजयी शुरुवात गरेको छ । कास्कीका पुजन गुरुङ […]

August 15, 2018

दोस्रो मिष्टर एभरेष्ट बडिविल्डिङ शनिबार हुने

काठमाडौं ‌‌(हाम्रो खेलकुद ) –दोस्रो मिष्टर एभरेष्टराष्ट्रव्यापी बडिविल्डिङ च्याम्पियनसीप ने यही शनिबार हुने भएको छ । नेप्लिज फेडेरेशनअफ बडिविल्डिङ एण्ड फिटनेशको आयोजनमा हुने प्रतियोगितामा नेपालभरिबाट १ सय ५० भन्दा बढी खेलाडी सहभागी हुने संघका उपाध्यक्ष दिनेश अमात्यले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराए । शुक्रवार प्रि जजिङ राउण्ड संचालन हुने र शनिवार फाइनल चरणको […]

August 14, 2018

सुटिङ टोली भोलि इन्डोनेसिया जाने

काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियाको जाकार्ता र पालेङवाङ एसियाडमा सहभागी हुन नेपाली सुटिङ टोली भोलि त्यसतर्फ प्रस्थान गर्ने भएको छ ।  भोली इन्डोनेसिया प्रस्थान गर्ने ६ सदस्यीय नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्ट र नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले बिदाई गरे ।   खेलाडीहरुमा सुस्मिता नेपाल, कल्पना परियार र सुसे […]

Success

Thank you for your time.