default_image

अन्य

August 25, 2018

तेज र भुपेन्द्र पहिलो चरणबाटै बाहिर

दीपक न्यौपाने जाकार्ता- पदकको अपेक्षा गरिएको बक्सिङले पनि १८औं एशियाली खेलकुदम खराव शुरुवात गरेको छ । पुरुषतर्फको लाइट फ्लाई ४९ केजी तौलसमूहमा तेज बहादुर देउवा अन्तिम ३२ राउन्डको खेलमा लाओसका खामसाथोनसँग ३–१ को अंकको आधारमा पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ । यस्तै पुरुष वेल्टर ६४ केजी तौल समूहकै अन्तिम ३२ को खेलमा भुपेन्द्र थापा जोर्डनका […]

August 25, 2018

एसियाड ब्याडमिन्टनः नङ्सल प्रि–क्वाटरफाइनलमा पराजित

दीपक न्यौपाने जकार्ता- नेपाल नम्वर एक नङ्सलदेवी तामाङ इन्डोनेसियाम जारी एसियाड अन्र्तगतको ब्याडमिन्टनको महिला एकलतर्फको प्रि–क्वाटरफाइनलमा पराजित भएकी छन् । शनिबार भएको खेलमा नङ्सल जापानकी यामागुची एकानेसँग २–० का सोझो सेटमा पराजित भएकी हुन् । नङ्सलले पहिलो सेट २१–७ र दोस्रो सेट २१–१२ ले गुमाइन् । यस्तै पुरुष डबल्सतर्फ विकास श्रेष्ठ र नवीन श्रेष्ठको जोडी […]

August 25, 2018

एसियाड म्याराथनः कृष्ण र गोपी दौड पूरा गर्न असफल

दिपक न्यौपाने जाकार्ता – इन्डोनेसियामा जारी १८औं एसियाड अन्तर्गत शनिवार बिहान सम्पन्न म्याराथनमा नेपालका दुवै धावकले दौड पूरा गर्न सकेनन् । नेपालबाट म्याराथन (४२.१९५) किलोमिटर दुरीमा प्रतिस्पर्धा गरेका कृष्णबहादुर बस्नेत र गोपीचन्द्र पार्कीले दौड पूरा गर्न नसकेका हुन् । १५ धावकले दौड पूरा गर्दा ६ खेलाडीले म्याराथन पुरा गर्न सकेनन् ।  यो म्याराथनमा जापानका हिरोतो […]

August 24, 2018

एसियाड बास्केटबल : मिश्रित नतिजा

दिपक न्यौपाने जाकार्ता – इन्डोनेसियामा जारी एसियन गेम्स अन्र्तगतको पुरुष थ्री वाईं थ्री बास्केटलमा नेपालले शुक्रबार मिश्रित नतिजा निकालेको छ । जिविके बास्केटबल हलमा शुक्रबार भएको पहिलो खेलमा सिरियासँग २१–१९ को झिनो अन्तरमा पराजित भएपनि समुह चरणका अन्तिम खेलमा जोर्डनमाथि २१–१० को शानदार जित निकालेको थियो ।   समूह ‘सी’ मा माल्दिभ्सले वाकओभर दिएपछि नेपालले […]

August 24, 2018

एसियाड भलिबल : नेपाल समूह चरणबाटै बाहिर

दिपक न्यौपाने जाकार्ता – नेपाली पुरुष भलिबल टोली इन्डोनेसियाको जाकार्ता र पालेङवाङमा जारी १८ औं एसियन गेम्स (एसियाड) को समूह चरणबाटै बाहिरिएको छ ।   गोर बुलुनगन इन्डोर स्टेडियममा भएको समूह ‘डी’ अन्र्तगतको आफ्नो अन्तिम खेलमा शुक्रबार दक्षिण कोरियासँग पराजित भएसँग नेपाल समूह चरणबाटै बाहिरिएको हो । नेपाल कोरियासँग ३–० को सोझो सेटमा पराजित भएको […]

August 23, 2018

एसियाड –तेक्वान्दोको निराशजनक प्रदर्शन, अन्य खेलको पनि उस्तै

दिपक न्यौपाने जकार्ता – नेपाली तेक्वान्दो खेलाडीले एसियाडमा फेरि एक पटक निराश पारेका छन् । नेपाली खेलकुद इतिहासमा एसियाडमा सबैभन्दा बढी पदक जित्ने इतिहास तेक्वान्दोको नाममा भएपनि पछिल्लो तीन संस्करणमा नेपाली तेक्वान्दो खेलाडी खाली हात फर्कदै आएको छ । नेपालले एसियाली खेलकुदमा जितेका २३ मध्ये तेक्वान्दो एक्लैले १४ पदक जितेको छ । जसमा अहिले सम्मकै […]

August 23, 2018

एसियाड टेबल टेनिस टोलीलाई बिदाई

काठमाडौं (हाम्रो खेलकुद)- इन्डोनेसियामा जारी १८ औं एशियाली खेलकुदमा प्रतिस्पर्धा गर्न जाने नेपाली टेबल टेनिस खेलाडी तथा अफिसियलहरुलाई बिहिबार काठमाडौ जिल्ला टेबल टेनिस संघले बिदाई गरेको छ । संघका अध्यक्ष, अखिल नेपाल टेबल टेनिस संघका प्रथम उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक धर्ममान बज्राचार्य लगायत संघका पदाधिकारीहरुले खेलाडी तथा अफिसियलहरुलाई खदा लगाई शुभकामना सहित बिदाई गरे । […]

August 23, 2018

एसियाड ब्याडमिन्टनः नङ्सल प्रि–क्वाटरफाइनलमा

दिपक न्यौपाने जाकार्ता –१८औं एसियाली खेलकुद अन्र्तगतको ब्याडमिन्टनको महिला सिंगल्र्समा नेपाल नम्वर वान नङ्सलदेवी तामाङ प्रि–क्वाटरफाइनलमा प्रवेश गरेकी छन् । जिविके इस्टोरा इन्डोर मैदानमा बिहिबार भएको अन्तिम ३२ को खेलमा माल्दिभ्सकी अब्दुल फाथिमलाई २–० को सोझो सेटमा पराजित गर्दै नङ्सलले अन्तिम १६ मा स्थान बनाएका हुन् । नङ्सलले फाथिममाथि २१–१९ र २१–१५ को सहन जित […]

August 23, 2018

एसियाड आर्चरी : ज्ञानु राउण्ड अफ ३२ मा पराजित

दीपक न्यौपाने जकार्ता – १८ औं एसियाली खेलकुद अन्तर्गत आर्चरीको महिला एकल रिकर्भमा नेपालकी ज्ञानु अवाले राउण्ड अफ ३२ बाट बाहिरिएकी छिन् । उनी हङकङकी लाम शुक चिङ अदासँग ६-२ ले पराजित भएकी हुन् । पहिलो सेट २७-२२ ले पराजित भएकी ज्ञानुले दोस्रो सेटमा २७-२३ को हार बेहोरिन् । तेस्रो सेटमा लामको तेस्रो प्रहार खराब […]

August 22, 2018

एसियन गेम्स पाँचौ दिनः नेपाल अझै पदकविहीन

दीपक न्यौपाने जाकार्ता – इन्डोनेसियाको जाकार्ता र पालेङवाङमा १६ दिनसम्म चल्ने एसियाली खेलकुदको कुम्भमेला (एसियाड) को आज पाँचौ दिन सकिएको छ । पाँचौ दिन सकिदा चीन पदक तालिकामा अग्रस्थानमा रहँदा नेपालले आफ्नो कमजोर प्रदर्शनलाई निरन्तरता दिएको छ ।   नेपाली खेलाडीहरु क्वाटरफाइनलसम्म पुग्न सफल भएपनि त्यो भन्दा अघि बढ्न सकेको छैन । केही खेलाडीहरुले आफ्नो […]

Success

Thank you for your time.