default_image

अन्य

March 12, 2019

राहुल र पलिस्थाले विश्व च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डमा हुने १६ औं विश्व मुवाँथाई च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । मार्च १२ देखि २० बैकंकमा नेपालका राहुल श्रेष्ठ र पलिस्था कक्षपतिले चुनौती प्रस्तुत गर्ने भएका हुन् । नेपाल राष्ट्रिय मुवाँथाई सघका अध्यक्ष गणेशलाल कक्षपतिको नेतृत्वमा उक्त च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपमा सहभागी हुने नेपाली चार सदस्यीय […]

March 11, 2019

रुपन्देही स्नुकरको दोस्रो चरण मंगलबारबाट

बुटवल (हाम्रो खेलकुद) – छैटौं रुपन्देही जिल्ला स्तरिय स्नुकर प्रतियोगितामा मंगलबार दोस्रो चरणका खेल सुरु हुनेछन् । सोमबार पहिलो चरणका खेलमा सुनिल घिमिरे,बासु प्रधान, मेजराज गुरुङ,मन्नु गुप्ता, दिनेश क्षेत्री,सरोज दर्लामी विजयी भएका छन । त्यस्तै दिनेश राना, आशिष स्याङ्जाली,सागर श्रेष्ठ,मुकेश क्षेत्री, मिलन बोहरा ,सन्जय कार्की,किशोर श्रेष्ठ, सुमन कहार,हरी थापा,किसन थापा र ओम सारु पनि विजयी […]

March 11, 2019

आठौं राष्ट्रिय खेलकुदको उद्घाटन चैत २५ गते !

काठमाडौं (हाम्रो खेलकुद)– प्रदेश ५ मा आयोजना गर्ने भनिएको आठौं राष्ट्रिय खेलकुदको उद्घाटन चैत २५ गते गर्ने गरि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तयारी थालेको छ । राष्ट्रिय खेलकुदको कार्यकारी समितिको बैठकले चैत २५ गते औपचारिक सुरु गर्ने र ३० गते समापन गर्ने गरि राखेपबोर्डलाई सिफारिस गर्ने निर्णय गरेको छ । कार्यकारी समितिको सिफारिसलाई अनुमोदन […]

March 10, 2019

राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप अर्काे साता

काठमाडौं (हाम्रो खेदकुद)- नेपाल साइक्लिङ संघले १७औं क्रस कन्ट्री तथा नवौं डाउन हिल च्याम्पियनसिप चैत पहिलो साता गराउने निर्णय गरेको छ । संघले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै च्याम्पियनसिप अर्काे साता अर्था १ र २ चैतमा गराउन लागेको जानकारी गराएको हो । क्रस कन्ट्रीतर्फ इलिट पुरुष समूह, महिला समूह, जुनियर पुरुष र महिला समूह […]

March 9, 2019

छैटौं रुपन्देही स्नुकर सुरु

बुटवल (हाम्रो खेलकुद) – छैटौं रुपन्देही जिल्ला स्नुकर प्रतियोगिताको पहिलो दिन शनिबार किनस पुन विजयी भएका छन् । किसनले आकाश आललेलाई २–० को सोझो सेटमा हराए । आजैका अन्य खेलमा समर रानाले शंकर खड्कालाइ २–० ले, जनक श्रेष्ठले विवेक बिकलाइ २–१ ले ,शुरेस श्रेष्ठले देविन गौतमलाइ २–१ ले ,विजय थापाले सुनिन गाहालाई २ –१ ले […]

March 9, 2019

कान्छी र तीर्थलाई धरान रनको उपाधि

धरान (हाम्रो खेलकुद) – विभागीय नेपाल एपीएफ क्लबकी कान्छीमाया कोजु र भारतीय सेनामा कार्यरत तीर्थ पुन आरती स्टिल धरान टेन के रन सातौ नेवपा च्यारिटीको खुल्लातर्फ च्याम्पियन बनेका छन् । कान्छी लगातार दोस्रोपटक च्याम्पियन बनेकी हुन् भने, तीर्थ लगातार चौथोपटक धरान रनको च्याम्पियन बन्न सफल भएका हुन् । तीर्थले धरान रनको निर्धारित १० किमी दूरी […]

March 8, 2019

सूर्य नेपाल च्यालेन्ज : एमेच्योर सुवासलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – एमेच्योर गल्फर सुवास तामाङले सूर्य नेपाल च्यालेन्ज २०१९ को उपाधि जितेका छन् । १६ वर्षीय सुवास व्यावसायिक गल्फरहरुलाई पछाडी पार्दै टुरको उपाधि जित्ने समग्रमा चौथो र उमेरमा कान्छो गल्फर बनेका छन् । शुक्रबार अन्तिम दिनको खेलमा सुवासले ३ अन्डर ६५ स्कोर जोड्दै समग्रमा ५ अन्डर २ सय ६७ स्कोरसहित उपाधि हात […]

March 7, 2019

ओलिभा र विपाशी स्क्वाट च्याम्पियन

काठमाठौं (हाम्रो खेलकुद) – दि फिजिक्स वर्कसपकी ओलिभा महर्जन र जिमखाना मुवाँ थाइकी विपाशी तुलाधार चौथो अन्तर क्लब स्क्वाट च्याम्पियनसिपमा पहिलो भएकी छन् । ओलिभा ६० केजी तौलसमूह मुनि र विपाशी ६० केजी तौल समूह भन्दा माथि च्याम्पियन बनेकी हुन् । आइडिया सप मिडिया एन्ड इन्टरटेनमेन्ट र जस्मिन फिटनेसले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजना […]

March 7, 2019

सूर्य नेपाल च्यालेन्ज : रामे २ स्ट्रोकले अगाडी

काठमाडौं (हाम्रो खेलकुद) – रामे मगरले सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन शीर्ष स्थानमा २ स्ट्रोकको अग्रता लिएका छन् । रोयल नेपाल गल्फ क्लबमा बिहीबार ५ अन्डर ६३ को उत्कृष्ट प्रदर्शन गर्दै रामेले भुवन नगरकोटीसँग २ स्ट्रोकको अग्रता बनाएका हुन् । रामेले समग्रमा ५ अन्डर १ सय ९९ स्कोर जोडेका छन् । प्रतियोगिताको डिफेन्डीङ च्याम्पियन रहेका […]

March 7, 2019

युवा गल्फरद्वय सिंगापुर जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – उच्चस्तरीय प्रशिक्षण क्याम्प तथा प्रतियोगितामा सहभागिता जनाउन तीन सदस्यीय नेपाली गल्फ टोली शुक्रबार सिंगापुर प्रस्थान गर्ने भएका छन् । युवा गल्फर राहुल विश्वकर्मा र शाश्वत प्रधान नेपालको प्रतिनिधित्व गर्दै त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । सिंगापुरस्थित गल्फिङ ल्याब क्याम्पमा हुने प्रशिक्षण क्याम्प मार्च १६-२३ सम्म हुनेछ । यसबाहेक दुवै खेलाडीले मार्च […]

Success

Thank you for your time.