March 21, 2019
नुवाकोट (हाम्रो खेलकुद) – आयोजक दुप्चेश्वर गाउँपालिका समुन्द्रटार र पञ्चकन्या दोस्रो दुप्चेश्वर खुल्ला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । यस्तै कालिका ‘ए’ सोसल सर्भिसले पनि अन्तिम चारको यात्रा तय गरे । कल्याण माध्यमिक विद्यालय समुन्द्रटारमा बिहीबार भएको पहिलो सेमिफाइनलमा दुप्चेश्वरले लाली गुराँसलाई २५–११ र २५–१३ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा पुग्न […]
March 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरका बिकेश राई र काभ्रेका निर्माण बोगटी प्रथम साकुरा राष्ट्रिय स्नुकर च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् । जमलस्थित साकुरा स्नुकर हाउसमा बिहीबार भएको क्वाटरफाइनलमा ललितपुरका बिकेश राईले ललितपुरकै अपदिप शाक्यलाई ५–३ को फ्रेममा पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्न सफल भएको हो । अर्काे खेलमा काभ्रेका निर्माण बोगटीले काठमाडौंका सन्जय […]
March 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक ह्वाइटहाउस प्रथम ह्वाइटहाउस यु–१८ अन्तरकलेज ब्वाइज बास्केटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ । ह्वाइटहाउसले इन्साइट भिजनलाई ५९–२७ ले सहजै पराजित ग¥यो । ह्वाइटहाउसको जितमा नयन बमजनले २३ अंक योगदान गरे । सबै क्वाटरमा अग्रता लिएको ह्वाइटहाउसले पहिलोमा १२–९, दोश्रोमा १७–१, तेश्रोमा ८–७ र चौथोमा २२–१० अंक जोड्यो । ज्ञान […]
March 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलाडी तथा प्रशिक्षक संघको आयोजनामा दोश्रो सुनीललाल जोशी स्मृति अन्तर संघ फुटसल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा २१ टिमको सहभागिता निश्चित भएको खेलाडी तथा प्रशिक्षक संघका अध्यक्ष महेश महर्जनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । नकआउट पद्धतिमा हुने प्रतियोगिताको खेल २० मिनेटको हुनेछ । फाइभ ए साइड […]
March 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – होली पर्वको अवसरमा नुवाकोटको दुप्चेश्वरमा दोस्रो दुप्चेश्वर खुल्ला पुरुष भलिबल प्रतियोगिता बुधबारदेखि शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन आयोजक दुप्चेश्वर गाउँपालिका समुन्द्रटार पञ्चकन्या विजयी सुरुवात गरेका छन् । उद्घाटन खेलमा आयोजक दुप्चेश्वरले लाली गुरास ‘बी’ लाई २–० को सोझो सेटमा हरायो । वेस्ट अफ थ्रीको आधारमा भएको खेलमा पहिलो सेट […]
March 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सन्दीपा अमगाईं र सन्जीव नेपालीले स्पेनमा भएको २०औं ओपन अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपाललाई पदक दिलाएका छन् । स्पेनको बार्सिलोनामा सम्पन्न च्याम्पियनसिपमा सन्दीपा र सन्जीव दुवैले कांस्य पदक जितेका हुन् । मार्सल आर्टस् फेडेरेसन अफ क्याटलानको आयोजनामा बारबेरा डेल भ्याली एरिनामा भएको खेलमा दुवैले फाइटतर्फ पदक जिताउन सफल भएको नेपाली टोलीका प्रशिक्षक अमरराज […]
March 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ज्ञान निकेतन र जेभियर स्कुलले प्रथम ह्वाइट हाउस इन्टर कलेज यु–१८ बास्केटबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । ह्वाइट हाउस कलेजको कोर्टमा सोमबार भएको पहिलो खेलमा ज्ञान निकेतनले आयोजकलाई ४३–३७ को झिनो अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । ज्ञान निकेतनको जितमा मनिष तामाङले सर्वाधिक १४ अंकको योगदान दिए । […]
March 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सुनसरीका आयुश गौतम प्रथम साकुरा राष्ट्रिय स्नुकर च्याम्पियनसिपमा सोमबार क्वाटरफाइलनमा प्रवेश गरेका छन् । आयुशले काठमाडौंका विकेश महर्जनलाई ४–१ को फ्रेममा पराजित गरे । ओखलढुंगाका शिव थापा मगरले ललितपुरका सन्दिप मगरलाई ४–१, काठमाडौंका दोर्जे शेर्पाले काठमाडौंकै कृतेश ज्ञवालीलाई ४–२ ले तथा काठमाडौंका फुरी शेर्पाले रामेछापका सूर्यकुमार तामाङलाई ४–२ ले हराउदै क्वाटरफाइनलमा […]
March 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – युएइमा जारी स्पेसल ओलम्पिक वल्र्ड समर गेम्समा नेपालका अजय तामाङले स्वर्ण जितेका छन् । अजयले पुरुष सटपुटमा स्वर्ण जितेको स्पेसल ओलम्पिक नेपाले जनाएको छ । सोही स्पर्धामा सागर शेरचन कांस्य जित्न सफल भए ।
March 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश ३ बाट जिम्न्याष्टिक खेलाडी छनोट भएका छन् । समान ६–६ पुरुष/महिला गरी १२ खेलाडी छनोट भएको प्रदेश ३ खेलकुद परिषद्का कार्यालय प्रमुख लीलाराम बस्नेतले जनाएका छन् । पुरुषमा भक्तपुरका उज्ज्वल तिवारी, त्रिदेव गिरी, सत्यनारायण मानन्धर, मनीष भैल र विवेक पौन तथा काठमाडौंका पिज महर्जन रहेका छन् […]