default_image

अन्य

September 21, 2018

एपीएफ र गन्डकी प्रदेश ढोरपाटन भलिबलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – उपाधिको दावेदार विभागीय टोली नेपाल एपीएफ क्लब र गन्डकी प्रदेश राजधानी जारी पाँचौ ढोरपाटन एम–१५० राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । एपीएफले गीतान्जली कलेजलाई तथा गन्डकीले आयोजक ढोरपाटन क्लबलाई पराजित गर्दै प्रतियोगिताको उपाधिनजिक पुगेका हुन् ।  नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा एपीएफले […]

September 21, 2018

लुम्बिनी फुटसल एकेडेमी सुरु

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी एकेडेमी कलेज चुच्चे पाटीले लुम्बिनी फुटसल एकेडेमीको विधिवत सुरुवात गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले शुक्रबार एकेडेमीको उद्घाटन गरेका थिए । सोही अवसरमा लुम्बिनी फुटसल मैदानको पनि उद्घाटन गरिएको थियो । फुटसल एकेडेमी र फुटसल मैदान तयार पार्न झन्डै ४५ लाख रुपैयाँ खर्च […]

September 19, 2018

एपीएफ समूह विजेता बन्दै क्वाटरफाइनलमा

काठमाडौं(हाम्रो खेलकुद)- उपाधिको दावेदार विभागीय टोली नेपाल एपीएफ क्लब राजधानीमा जारी पाँचौ ढोरपाटन एम–१५० राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । एपीएफ समूह ‘बी’ को विजेता बन्दै अन्तिम आठमा पुग्न सफल भएको हो । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा बुधबार भएको समूह चरणको अन्तिम खेलमा एपएफले सुर्योदय कलेजलाई ३–० को सोझो […]

September 19, 2018

एनएसजेएफ पत्रकारिता अवार्डबाट अग्रहरि सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले एनएसजेएफ पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार सीताराम अग्रहरि र युवा प्रोत्साहन पुरस्कारबाट दिल तामाङलाई सम्मानित गरेको छ । मञ्चले आफ्नो १४औं साधरण सभाको अवसरमा नेपाली खेलकुद पत्रकारितामा विशिष्ट योगदान गर्नुभएका सीताराम अग्रहरिलाई ‘एनएसजेएफ पत्रकारिता सम्मान २०७५’बाट सम्मानित गरेको हो । उनले सम्मान–पत्रसहित १५ हजार रुपैया“ प्राप्त […]

September 18, 2018

गण्डकी र थ्री स्टार समूह विजेता

काठमाडौं (हाम्रो खेलुकद)- गण्डकी प्रदेश र थ्री स्टार एकेडेमी राजधानीमा जारी पाँचौ ढोरपाटन एम–१५० राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको समूह विजेताको रुपमा क्वाटरफाइनलमा प्रवेश गरेको छ । गण्डकीले समूह चरणको अन्तिम खेलमा पाल्पालाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह ‘डी’ विजेताको रुपमा अन्तिम आठमा पुग्न सफल भएको हो । थ्री स्टार समूह ‘सी’ बाट […]

September 18, 2018

गोपीचन्द्रलाई हाफ म्याराथनको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपीएफ क्लबका धावक गोपीचन्द्र पार्कीले संविधान दिवसको अवसरमा आयोजना भएको हाफ म्याराथनको उपाधि जितेको छ ।   त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदबाट मंगलबार बिहान भएको हाफ म्याराथनमा गोपीले निर्धारित २१ किलोमिटर दुरी १ घन्टा १० मिनेट ५४ सेकेन्डमा पुरा गर्दै उपाधि जितेको हो । त्रिभुवन आर्मी क्लबमा होमलाल श्रेष्ठ दोस्रो […]

September 17, 2018

स्व. खेलाडीको परिवारलाई विमा रकम हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद) – साइक्लिङका राष्ट्रिय च्याम्पियन स्व. नारायणगोपाल महर्जनको परिवारलाई दुर्घटना विमा रकम सोमबार हस्तान्तरण गरिएको छ ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडसंग इन्डोनेसियामा भएको १८औं एसियाली खेलकुदमा सहभागी सम्पूर्ण नेपाली खेलाडीको विमा गरेको थियो ।   स्व. नारायण पनि एसियाडका लागि छनोट भएका खेलाडी थिए । उनको एसियाडमा सहभागी […]

September 17, 2018

भारोत्तोलन खेलाडी पोल्यान्ड प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद)-वल्र्ड युनिभर्सिटी भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली सोमबार पोल्यान्डको पोड्लस्का प्रस्थान गरेको छ । सेप्टेम्बर २० देखि २३ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ५६ केजीमा गणेश रानाभाट तथा महिला ५३ केजीमा मनीषा रानाभाटले प्रतिस्पर्धा गर्नेछन् । टोली नेतामा विश्वविद्यालय खेलकुद संघ नेपालका अध्यक्ष प्रदीप जोशी तथा प्रशिक्षकमा संगमसिंह थापा […]

September 17, 2018

ढोरपाटन पुरुष भलिबलः गन्डकी प्रदेशको दोहोरो जित

काठमाडौं (हाम्रो खेलकुद)-गन्डकी प्रदेशले राजधानीमा जारी पाँचौ ढोरपाटन राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगितामा दोहारो जित निकालेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा सोमबार भएको गन्डकीले धादिङ र चितवन टाइगरलाई समान ३–० को सेटमा पराजत गर्दै दोहोरो जित निकालेको छ । पहिलो खेलमा धादिङलाई २५–१९, २५–१९ र २५–१४ ले निराश पारेको गन्डकीले अर्को खेलमा […]

September 17, 2018

तेस्रो जेष्ट ब्याडमिन्टन प्रतियोगिता बुधबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको योनेक्स सनराइज जेष्ट राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता बुधबारदेखि शुरु हुने भएको छ । आयोजक जेष्ट ब्याडमिन्टन एकेडेमीले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै तेस्रो संस्करणको प्रतियोगिता असोज ३ गतेदेखि ७ गतेसम्म हुने जानकारी गराउनदै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।     प्रतियोगितामा यसपटक ९ विधा समावेश गरिएको छ […]

Success

Thank you for your time.