April 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदका लागि गठित प्रचार प्रसार उपसमितिले शुक्रबार नेपालगञ्जमा मिडिया कार्यशाला आयोजना ग¥यो । खेलकुद प्रतियोगितालाई सफल, मर्यादित बनाउन पत्रकारहरुबीच मिडिया कार्यशाला गरिएको हो । खेल महोत्सवको प्रचार प्रसार, पत्रकारले निर्वाह गर्नुपर्ने भूमिका, आम दर्शकको धारणा, समाचार संकलन लगायतका बिषयमा कार्यशालामा छलफल गरिएको थियो । कार्यशालालाई खेल पत्रकार तथा कान्तिपुर […]
April 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदको स्वास्थ्य उपसमितिले खेलपिच्छे स्वास्थ्य सेवा दिन थालेको छ । उपसमितिले शुक्रबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी प्रत्येक खेलस्थलमा चिकित्सक, स्वास्थ्यकर्मी, मेडिकल टिम, औषधी र एम्वुलेन्ससहित प्राथमिक उपचार सेवा खेल अवधिभर दिन थालिएको संयोजक उपेन्द्रकुमार पौडेलले जानकारी दिए । खेलाडीहरुलाई चोट पटक लाग्ने बित्तिकै उपचार पाउने गरी विभिन्न अस्पतालहरुमा चिकित्सकको […]
April 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आठौंअन्तर्गत राष्ट्रिय बुद्धिचालको पुरुष ब्लिजमा नेपाल प्रहरीका मदनकृष्ण कायश्थले स्वर्ण जितेका छन् । प्रदेश १ का राजन सुवेदीले रजत तथा सुमन राईले कांस्य जिते । सो स्पर्धाको महिलामा आर्मीकी सुजना लोहनी, आर्मीकै सिन्दिरा जोशी र प्रदेश ३ की अनिशा न्यौपाने क्रमशः शीर्ष तीन स्थानमा रहे । प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रालयका […]
April 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आठौंअन्तर्गत ११ औं राष्ट्रिय स्क्वासको महिला सिंगल्सको राउन्ड रोविनमा अपराजित प्रदेश ३ की भावना सुनुवारले आफ्नो अपराजित यात्रालाई कायमै राखेकी छन् । सातदोबाटोस्थित स्क्वास एकेडेमीमा शुक्रबार भएको खेलमा भावनाले प्रदेश ३ कै मन्जिला मगरलाई ११–३, ११–० र ११–४ ले हराइन् । भावनाको तेश्रो जित हो । दोहोरो जित निकाल्ने क्रममा प्रदेश […]
April 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश २ ले आठौं राष्ट्रिय खेलकुद अन्तरगत पुरुष कुस्ती प्रतियोगितामा ६ स्वर्ण हात पार्दै अग्रस्थानमा रहेको छ । प्रदेश २ ले ५७ केजी, ६१ केजी, ६५ केजी, ७९ केजी, ९२ केजी र १२५ केजीमा स्वर्ण हात पारेको हो । १० स्वर्णका लागि भएको प्रतियोगितामा प्रदेश ५ ले ७४ केजी, ८६ केजी […]
April 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आठौंअन्तर्गत १६ औं राष्ट्रिय पुरुष बास्केटबलमा प्रदेश ३ ले शुक्रबार जित हात पारेको छ । प्रदेश ३ ले प्रदेश ५ लाई ९४–४८ ले सहजै पराजित ग¥यो । प्रदेश ३ का लागि राष्ट्रिय टोलीका कप्तान समेत रहेका सदीश प्रधानले २६ अंक जोडे । समूह चरणको अन्य खेलमा प्रदेश ४, एपीएफ र आर्मी […]
April 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आठौंअन्तर्गत ४० औं राष्ट्रिय टेबलटेनिसको मिक्स डबल्समा सिंगल्सका राष्ट्रिय च्याम्पियनद्वय स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठको जोडी पहिलो भएका छन् । शुक्रबार अबेर सम्पन्न फाइनलमा प्रहरीका स्यान्टु र नविताको जोडीले प्रहरीकै विनेश खनियाँ र एलिना महर्जनको जोडीलाई ८–११, १२–१०, ११–६ र ११–४ को सेटमा पराजित गरे । एपीएफका पुरुषोत्तम वज्राचार्य र सिक्का […]
April 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं स्पोर्ट्स सोसाइटी र बानेश्वर युनाइटेड फ्रेन्डस् भेट्रान्स कप फुटबलको उपाधिका लागि भिड्ने भएका छन् । थापाथलीस्थित बागमती नदी किनारको खेल मैदानमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा काठमाडौ स्पोर्ट्स सोसाइटीले अभिषेख चर्च, रजहर नवलपुरलाई २–१ ले पराजित गर्दै उपाधिनजिक पुगेको हो । शुक्रबारै भएको अर्काे सेमिफाइनलमा बानेश्वर युनाइटेड फुटबल क्लबले इन्द्रेणी एकीकृत […]
April 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशका अमृत थापामगर र प्रदेश ३ का प्रविनविर कंसकार आठौं राष्ट्रिय खेलकुद अन्तरगत ११औं राष्ट्रिय स्क्वासको पुरुष सिंगल्सको फाइनलमा प्रवेश गरेका छन् । ललितपुर सातदोबाटोस्थित स्क्वास एकेडेमीमा शुक्रबार भएकाे सेमिफाईनलमा अमृतले प्रदेश २ का दिपक थापालाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधिनजिक पुगेका हुन् । अमृतले दीपकमाथि ११–६, ११–३ […]
April 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौ स्पोर्ट्स सोसाइटी र बानेश्वर युनाइटेड फ्रेन्डस् भेट्रान्स कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा काठमाडौ स्पोर्ट्स सोसाइटीले बौद्ध टुसाललाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । थापाथलीस्थित बागमती नदी किनारको मैदानमा बिहीबार भएको अर्काे क्वाटरफाइनलमा बानेश्वर युनाइटेडले आदिवासी फुटबल क्लबलाई ४–० ले […]