April 14, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुद अन्तर्गत २८औं पुरुष तथा नवौं महिला बक्सिङ प्रतियोगिताको तेस्रो दिनको खेलमा जित हासिल गर्दै माला राई र विमला श्रेष्ठले फाइनलमा भेट पक्का गरेका छन् । बांकेको खजुरास्थित ज्ञानोदय माध्यमिक विधालयमा आइतबार भएको महिला फ्लाइवेट अन्तर्गत ५१ केजी तौल समूहको खेलमा एपीएफकी माला राईले फाइनल प्रवेश गर्ने क्रममा प्रदेश […]
April 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत चौथो राष्ट्रिय फेन्सिङमा विभागीय त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बनेको छ । आर्मीले ६ स्वर्ण, ४ रजत र ५ कांस्य जित्दै आर्मी समग्रमा च्याम्पियन बनेको हो । दोश्रो भएको एपीएफले ३ स्वर्ण, ५ रजत र ५ कांस्य जित्यो । ३ स्वर्ण, २ रजत र ६ कांस्यसाथ प्रदेश ३ […]
April 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आठौ राष्ट्रिय खेलकुद अन्तरगत बाँकेको ज्ञानोदय मावि खजुरामा महिला र पुरुष बक्सिङ प्रतियोगिता शुरु भएको छ । शनिबार सम्म महिलाको १ र पुरुषको ८ वटा गरी ९ खेल सम्पन्न भएका छन् । लाईट फ्लाई ४९ तौल समुहमा कर्णाली प्रदेशकी अनु नेपालीले प्रदेश ५ की रीता धरालालाई ५–० ले पराजित गर्दै क्वाटरफाईनलमा […]
April 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आठौं अन्तर्गत हक्कीमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले महिला र पुरुषमा सफलता हात पारेको छ । नेपालगन्जको मंगलप्रसाद माविको खेलमैदनमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष हक्कीमा आर्मीले प्रदेश ३ लाई ८–० गोल अन्तरले पराजित गरेको छ । आर्मीको जितमा दीपेन्दै ऐरले ह्याट्रिकसहति ४ गोल गरे । प्रदीप राजवंशी, रोशन […]
April 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आठौंअन्तर्गत राष्ट्रिय कबड्डीको पहिलो दिन शनिबार आर्मीले सानदार सुरुआत गरेको छ । पुरुष/महिला दुवैमा आर्मीले दोहोरो जित निकाल्यो । बर्दियाँको बाँसगढी कबड्डी एकेडेमीमा पुरुषतर्फ आर्मीले प्रदेश १ लाई ७७–२९ तथा प्रहरीलाई ६२–३० ले पराजित ग¥यो । अन्यमा प्रदेश ५ ले प्रदेश २ लाई ३६–२६, एपीएफले सुदूरपश्चिम प्रदेशलाई ४५–३५ र गण्डकीले प्रदेश […]
April 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आठौंअन्तर्गत राष्ट्रिय बुद्धिचालको महिलातर्फ ६ खेलाडीको समान अंक भएको छ । मनोलिसा खुम्बु, सुजना लोहनी, सुरुची थिङ, सिन्दिरा जोशी, खुश्बु थापा र शान्ति धिमालले दोश्रो चरणको खेल समाप्तिसम्म समान २–२ अंक जोडेका छन् । खुश्बु र शान्ति प्रदेश १ तथा बाँकी चार आर्मीका हुन् । खुलातर्फ एपीएफका क्षितिज भण्डारी, प्रहरीका सूरवीर […]
April 13, 2019
ललितपुर (हाम्रो खेलकुद) – बानेश्वर युनाइटेड एफसीले प्रथम फ्रेन्डस् भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि जितेको छ । कुपन्डोलस्थित बागमती नदी किनारको खेल मैदानमा शनिबार भएको उपाधि भिडन्तमा बानेश्वरले काठमाडौ स्पोर्ट्स सोसाइटीलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै उापधि जितेको हो । निर्धारित ५० मिनेटको खेल बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । जसमा बानेश्वरले […]
April 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत पोखरामा सम्पन्न ट्राइयाथलनमा विभागिय क्लब नेपाल आर्मीको त्रिभुबन क्लब र सशस्त्र प्रहरीको एपिएफले सबै इभेन्टतर्फ पदक जितेर वर्चस्व कायम गरेका छन । ट्रायथलनअन्तर्गत स्प्रिन्टमा ७५० मिटर पौडी, साइक्लिङ २० किलोमिटर र ५ किलोमिटरको दौडमा पुरुष तर्फ त्रिभुवन आर्मी क्लबका दिपेश चौधरीले १ घन्टा ८ मिनेट ८८ सेकेण्डमा दुरी […]
April 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशका अमृत थापामगर आठौं राष्ट्रिय खेलकुद अन्तरगत ११औं राष्ट्रिय स्क्वासको पुरुष सिंगल्समा स्वर्ण जितेका छन् । ललितपुर सातदोबाटोस्थित स्क्वास एकेडेमीमा शुक्रबार भएकाे फाइनलमा अमृतले र प्रदेश ३ का प्रविनविर कंसकारलाई ३–१ को सोझो सेटमा पराजित च्याम्पियन बनेका हुन् । अमृतले पहिलाे सेट ११-५ ले सहजै जितेकाे थियाे । दाेस्राे सेट […]
April 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आठौँ राष्ट्रिय खेलकुदअन्तर्गत चौथो राष्ट्रिय फेन्सिङ स्याबर प्रतियोगितामा प्रदेश ३ ले दुई स्वर्ण जितेको छ । नेपालगन्ज रंगशालामा शुक्रवार भएको खेलमा नेपाल आर्मी र एपिएफले एक–एक स्वर्ण जिते । पुरुष व्यक्तिगत स्याबरमा प्रदेश ३ का अमित भण्डारीले स्वर्ण जिते । उनले एपिएफका राजेन्द्र गजुरेललाई १५–९ ले पराजित गरे । प्रतियोगितामा एपिएफका […]