May 4, 2019
काठमाडौं (हाम्रो खेलकुद)- ग्यालेक्सी फिट्नेस, झापाका उमेश राईले सातौं मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । पुरुष ७५ केजीमाथि तौलसमूहमा पहिलो हुँदै उमेश मिस्टर हिमालय उपाधिको होडमा प्रवेश गरेका थिए । ओभरअल च्याम्पियन बन्ने क्रममा उमेशले अन्य ५ तौलसमूहमा पहिलो भएका प्रतिद्वन्द्वीलाई उछिन्दै उपाधि हात पारेका हुन् । प्रतियोगितामा समावेश ६ स्पर्धामा […]
May 4, 2019
काठमाडौं (हाम्रो खेलकुद)– न्यु डायमन्ड एकेडेमी प्रथम प्यारामाउण्ट कप अन्तर बिद्यालय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । कुलेश्वर तिनकुनेस्थित पारामाउन्ट स्कुल नजिकको भलिबल कोर्टमा भएको फाइनलमा डायमन्डले आयोजक पारामाउन्ट हरियोलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो । प्रतिस्पर्धात्मक बनेको पहिलो सेट डायमन्डले २५–२३ ले जितेको थियो । तर, त्यसपछिको दुवै सेट […]
May 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण सन् २०१९ भित्र आयोजना गरिसक्ने राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छिन् । संघिय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपति भण्डारीले आवश्यक पूर्वाधार निर्माण गरि यो वर्ष साग आयोजना गर्ने घोषणा गरेकी हुन् । सागको आयोजक दक्षिण एसियाली […]
May 3, 2019
काठमाडौं हाम्रो खेलकुद) – अन्नपूर्ण होटल दरवारमार्गले एपीएफका महिला भलिबल खेलाडीलाई सम्मान गरेको छ । शुक्रवार अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत राजु बिक्रम शाहले आफु खेलप्रेमी भएको भन्दै खेलाडी राष्ट्रका गौैरब हुन, सबै क्षेत्रबाट खेल विकासका लागि सहयोग आवश्यक रहेको बताए । राष्ट्रिय खेल भलिबलको विकास विस्तारका लागि हातेमालो गर्न हाम्रो संस्था सदैब तयार छ । […]
May 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – न्यु डायमण्ड एकेडेमी र आयोजक प्यारामाउण्ट स्कुल प्रथम प्यारामाउण्ट कप अन्तर बिद्यालय महिला भलिबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेका छन् । पहिलो सेमिफाईनलमा न्युडायमण्डले परोपकार मावीलाई २५–७,v२५–६ र २५–८ को सोझो सेटमा हरायो । अर्को सेमिफाईनल खेलमा आयोजक प्यारामाउण्ट ग्रीनले आयोजक ब्लुलाई २५–२०, २५–१५ र २५–२० को सोझो सेटमा हरायो । तीन […]
May 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले वर्ष २०७६ को लागि आफ्नो बार्षिक कार्यक्रम सार्वजजिक गरेको छ । संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै २२ कार्यक्रमसहित वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो । यसपटक संघले यो वर्ष २२ कार्ययोजना ल्याएको छ । संघको कार्यक्रम जेठ १३ गतेबाट शुरु हुनेछ । संघको पहिलो कार्यक्रम एफआइभीबी लेभल […]
May 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दोका राष्ट्रिय प्रशिक्षक कविरज नेगी लामा सम्मानित भएका छन् । काठमाडौं खेलकुद समाजले पारा तेक्वान्दो प्रशिक्षक लामाले फरक क्षमता भएका खेलाडीहरुलाई प्रशिक्षण गराई अन्तर्राष्ट्रिय एरिनामा पहिलोपटक नेपाललाई पदक दिलाउन महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै सम्मानित गरेको हो । उनको प्रशिक्षणमा कोरियामा भएको तेस्रो एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा कास्यपदक र टर्कीमा […]
May 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – न्यु डायमन्ड एकेडेमीको जुनियर टोलि प्रथम पारामाउन्ट इन्टर स्कुल महिला भलिबल प्रतियोगिताको समुह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । पारामाउन्ट स्कुल नजिक तिनकुनै भलिबल कोर्ट कुलेश्वरमा बिहीबारबाट शुरु भएको प्रतियोगितामा न्यु डायमन्डले दोहोरो जित निकाल्दै अन्तिम चारमा पुग्न सफल भएको हो । पहिलो खेलमा न्यु डायमन्डले पारामाउन्ट निलोलाई २५–१२ र […]
May 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चले स्वर्गीय खेलपत्रकार सुमन भोम्जनको स्मृति दिवस मनाएको छ । काठमाडौंको त्रिपुरेश्रस्थित मञ्चको केन्दीय कार्यालयमा बिहीबार कार्यक्रम आयोजना गरी भोम्जनको स्मृति दिवस मनाएको हो । २०७२ बैशाख १२ गते आएको विनाशकारी भुकम्पमा परि भोम्जनको निधन भएको थियो । तर, उनको शव बैशाखको १९ गते मात्र फेला परेको थियो […]
May 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल विज्ञापन संघ (आन) को आयोजनामा दोस्रो संस्करणको नेपाल आईस आन फुटसल प्रतियोगिता हुने भएको छ । आयोजक आनले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै विज्ञापन एजेन्सी, मिडिया हाउस र कर्पाेरेट हाउसहरुबीचको फुटसल प्रतियोगिता बैशाख २३ देखि २८ गतेसम्म हुने जानकारी गराएको हो । प्रतियोगितामा ३२ टिमको सहभागिता रहने आयोजकले जनाएको […]