default_image

अन्य

December 13, 2018

तीन देशका खेलाडी सम्मिलित बक्सिङ अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)– बोसीगाँउ स्पोर्टस क्लबको आयोजनामा अर्को महिना तीन देशका खेलाडीबीच मैत्रीपूर्ण बक्सिङ प्रतियोगिता आयोजना हुने भएको छ । पुस २५ र २६ गते इन्द्रमाया महर्जन स्मृति बक्सिङ प्रतियोगिता ओजना गरिने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । २०७२ को विनाशकारी भूकम्पमा परि ज्यान गुमाएकाहरुको सम्झनामा प्रतियोगिता आयोजना गर्न लागेको आयोजक क्लबका अध्यक्ष एंवम् […]

December 12, 2018

रत्नजित र दीपेशको जोडी अन्तिम आठमा

काठमाडौं (हाम्रो खेलकुद)– रत्नजित तामाङ र दीपेश धामीको जोडी योनेक्स सनराईज बंगलादेश अन्तराष्ट्रिय च्यालेन्जको पुरुष युगलतर्फ अन्तिम आठको यात्रा तय गर्न सफल भएको छ । रत्नजित र दीपेशको जोडीले आयोजक बंगलादेशका पारश मोहम्मद आहसुन हबिब र गौरव सिंहको जोडीलाई २२–२० र २१–१८ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको हो । आजै भएको मिश्रित […]

December 11, 2018

लिटिल एन्जल्स र मोर्डन इन्डियन सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – लिटिल एन्जस स्कुल (एलए) हात्तीवन र मोर्डन इन्डियन स्कुल चोभार २३औं फादर मोरान स्मृति आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । यससँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार आयोजक सेन्ट जेभियर स्कुल र झापाको मोरान मेमोरियल स्कुलले अन्तिम चारको यात्रा तय गरेको थियो । गोदावारीस्थित जेभियरको मैदानमा मंगलबार भएको […]

December 11, 2018

रत्नजित बंगलादेश अन्तराष्ट्रिय च्यालेन्जको दोस्रो चरणमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली नम्बर एक ब्याडमिन्टन खेलाडी रत्नजित तामाङ बंगलादेशमा आजबाट सुरु भएको योनेक्स सनराईज बंगलादेश अन्तराष्ट्रिय च्यालेन्ज–२०१८ को दोस्रो चरणमा प्रवेश गरेका छन् ।   मगंगलबार भएको पुरुष एकलतर्फको खेलमा रत्नजितले भारतका अङकुर साङपाङ राईलाई २–० को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका हुन् । रत्नजितले भारतीय खेलाडीमाथि पहिलो सेटमा २१–११ […]

December 11, 2018

बक्सिङ प्रशिक्षक मास्केलाई पत्नि शोक

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का वरिष्ठ बक्सिङ प्रशिक्षक ओम मास्केलाई पत्नि शोक परेको छ । मास्केकी पत्नी रचना मास्केको गए राती हृदयघातका कारण मृत्यु भएको थियो । हृदयघात भएपछि उनलाई उपचारका लागि महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचारका लागि लगिएको थियो । ४१ वर्षे मास्के शिक्षण अस्पतालकै सिनियर नर्सका रुपमा कार्यरत थिइन् । मास्के […]

December 10, 2018

सेन्ट जेभियर र मोरान मेमोरियल सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– आयोजक सेन्ट जेभियर स्कुल गोदावरी र झापाको मोरान मेमोरियल स्कुल २३ औं फादर मोरान स्मृति आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । गोदावरीस्थित आयोजकको मैदानमा सोमबार भएको पहिलो क्वार्टरफाइनलमा आयोजक टोलीले पुष्पाञ्जली स्कुल टौखेललाई ७–० ले हरायो । सेन्ट जेभियरको जितमा सिजन विकले ह्याट्रिकसहित ४ गोल गरे । अभिषेक ल्हो, सौगात […]

December 10, 2018

ब्याडमिन्टन टोली बंगलादेशतर्फ

काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशको ढाकामा हुने ‘योनेक्स सनराईज बंगलादेश अन्तराष्ट्रिय च्यालेन्ज २०१८’ मा भाग लिन नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको छ । नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुभाष श्रेष्ठको नेतत्वमा ४ जना त्यसतर्फ गएका हुन् । टोलीमा खेलाडी नङ्सलदेवी तामाङ, रत्नजित तामाङ र दीपेश धामी रहेका छन् । अध्ययनका लागि भारतमा रहेकी अमिता गिरी त्यहिबाट […]

December 10, 2018

खेलकुद मन्त्री सुनारलाई अम्बेडकर अवार्ड

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले डा.अम्वेडकर अन्तराष्ट्रिय अवार्ड प्राप्त गरेका छन् । दलित तथा पछाडि पारिएको वर्गको उत्थान, विकासका र अधिकारका लागि गरेको योगदानको सम्मान गर्दै भारतीय दलित साहित्य अकादमीले मन्त्री विश्वकर्मालाई भारतको राजधानी नयाँ दिल्लिमा आयोजित समारोहमा अवार्ड प्रदान गरिएको हो । पुरस्कार दलित आन्दोलनका विश्वनेता तथा […]

December 8, 2018

ब्याडमिन्टनमा कुनलाभत र चनानचिडा च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डका कुनलाभत भिटिडसर्न र चनानचिडा जुचारोयन योनेक्स सनराइज नेपाल इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा च्याम्पियन बनेका छन् । कुनलाभत पुरुष एकलमा र चनानचिडा महिला एकलमा च्याम्पियन बनेकी हुन् । हल्चोकस्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा शनिबार भएको पुरुष एकलको फाइनलमा कुनलाभतले मलेसियाका टिक झि सुलाई २–१ को सेटमा पराजित गर्दै च्याम्पियन बनेका हुन् । निकै […]

December 8, 2018

मोर्डन इन्डियन क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– मोर्डन इन्डियन स्कुल (एमआईएस) २३औं फादर मोरान स्मृति आमन्त्रण अन्तरविद्यालय छात्र फुटबलमा प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गोदावरीस्थित सेन्ट जेभियरको खेल मैदानमा शनिबार भएको खेलमा एमआईएसले गोदावरी रेसिडेन्सियललाई ४–० ले पराजित गर्दै अन्तिम आठमा पुग्यो । एमआइएसका सबल महर्जनले २ तथा बेदराज ढुंगाना र जेनिश दवाडीले समान १ गोल गरे । […]

Success

Thank you for your time.