default_image

अन्य

January 30, 2019

सम्झना कप टेबल टेनिस शनिबारदेखि

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर टेबल टेनिस संघको आयोजनामा दोस्रो संस्करणको सम्झना कप राष्ट्रिय खुल्ला टेबल टेनिस च्याम्पियनसिप आगामी शनिबारबाट सुरु हुने भएको छ । आयोजक ललितपुरले बुधबार राजधानीमा पत्रकार सम्मेलन प्रतियोगिता १९ माघबाट २२ माघसम्म लैनचौरस्थित टिटि हलमा हुने जानकारी गराए । प्रतियोगितामा तीन विभागीय टोलीसहित संघमा आबद्ध २६ जिल्ला र स्कुल कलेजबाट ३५० खेलाडीले […]

January 29, 2019

एपिएफ शीर्षस्थानमा यथावत

काठमाडौं (हाम्रो खेलकुद)- डिफेन्डिङ च्याम्पियन विभागीय नेपाल एपिएफ क्लब राजधानीमा जारी १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा शीर्षस्थानमा यथावत रहेका छन् । पहिलो राउन्डको अन्तिम खेलमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखरालाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफ शीर्षस्थानमा यथावत रहन सफल भएको हो । एपिएफ ले पुलिसमाथि २५–१७, २५–१८ र […]

January 29, 2019

नविता र स्यान्टुृ स्ट्यागको ब्रान्ड एम्वासडर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्वर वान नविता श्रेष्ठ र स्यान्टु श्रेष्ठ टेवल टेनिस खेलको सामग्री उत्पादन गर्ने भारतको चर्चित कम्पनी स्ट्याग इन्टरनेसनलको ब्रान्ड एम्वासडर बनेको छ । स्ट्यागले नेपालमा पहिलोपटक दुई खेलाडीलाई २ वर्षको लागि ब्रान्ड एम्वासडरमा नियुक्त गरेको हो । दुई वर्षे सम्झौतापत्रमा दुवै खेलाडीले हस्ताक्षर गरिसकेको नेपाल टेबल टेनिस संघले मंगलबार पत्रककार […]

January 28, 2019

पुलिसको अपराजित यात्रामा पूर्णविराम

काठमाडौं (हाम्रो खेलकुद)- राजधानीमा जारी १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा विभागीय नेपाल पुलिस क्लबको अपराजित यात्रामा पुर्णविराम लागेको छ । साविकको विजेता नेपाल एपीएफ क्लबसँग ३–० को सोझो सेटमा पराजित भएपछि पुलिसको अपराजित यात्रामा पुर्णविराम लागेको हो । एपीएफसँगको हारसँगै पुलिस दोस्रो स्थानमा झरेको छ । समान २१ अंक भएपनि पुलिस […]

January 27, 2019

प्रधान सेनापति छात्रा तेक्वान्दो सुरु

काठमाडौं (हाम्रो खेलकुद)– विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयको आयोजनामा दोस्रो प्रधान सेनापति छात्रा तेक्वान्दो प्रतियोगिता आइतबार सुरु भएको छ । तीन दिन सम्म चल्ने प्रतियोगितामा विद्यालय र डोजाङ गरि २८ टोलीका २ सय १ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा जुनियर र सिनियर गरी जम्मा १३ वटा तौल समुहमा फाईटिङ तथा एकल र ग्रुप पुम्सेमा […]

January 27, 2019

एपीएफलाई पछि पार्दै पुलिस शीर्षस्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लबले आइतबार दोहोरो जित निकाल्दै राजधानीमा जारी १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगिताका शीर्ष स्थानमा उक्लिएको छ । लिगमा अपराजित रहेको पुलिसले एक खेल कम खेलेको एपीएफलाई ३ अंकले पछि पार्दै लिगको शीर्ष स्थानमा उक्लन सफल भएको हो । पुलिसको ७ खेलबाट २१ अंक पुगेको […]

January 26, 2019

रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल -आर्मी र पश्चिमाञ्चल विजयी

काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली त्रिभुवन आर्मी क्लब र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समिति पोखराले राजधानीमा जारी १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा शनिबार सफलता हात पारेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा शनिबार भएको खेलमा आर्मीले चितवन टाईगर्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । एकपक्षीय खेलमा आमीले […]

January 24, 2019

स्वर्ण पदक विजेता दुई खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)–क्यामेलिया उच्च माध्यमिक विद्यालय कुलेश्वरले भारतको राजस्थानमा भएको आइमास वल्ड कुमुते च्याम्पियनसिपमा स्वर्णपदक जित्न सफल आफ्ना दुई विद्यार्थी खेलाडीलाई बिहीबार नगदसहित सम्मानित गरेको छ । विद्यालयले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै स्वर्णधारी आयुसा तामाङ र आर्यन रन्जितलाई जनही १० हजार रुपैयाँसहित ताम्रपत्रले सम्मानित गरेको हो । विद्यार्थीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का […]

January 24, 2019

सिरिज क्लिनसिट गर्ने नेपाली टोलीको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली दृष्टिबिहीन महिला क्रिकेट टोलीले पाकिस्तानमा आयोजना हुन लागेको प्रथम नेत्रहीन क्रिकेट सिरिजमा क्लिनसिट राख्ने लक्ष्य लिएको छ । टोलीलाई बिदाई गर्न आयोजना गरिएको कार्यक्रममा नेपाली टोलीका प्रशिक्षक रिजन प्रजुले घरेलु टोलीविरुद्धको पाँच टी–२० सिरिज क्लिनसिट राख्ने योजना बनाएको बताएको हो । सिरिज १३ माघबाट २३ माघसम्म आयोजना हुदैछ । ‘नेपालले यो […]

January 24, 2019

ढोरपाटन भलिबलको पहिलो खेलमै पश्चिमाञ्चल सेवसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद)-पश्चमाञ्चल क्षेत्रीय भलिबल संघ राजधानीमा जारी १४औं संस्करणको रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा आफ्नो पहिलो खेलमा सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेव) सँग पराजित भएको छ । प्रतियोगिता अन्तरगत बिहीबार भएको खेलमा पश्चिमाञ्चल आफ्नो पहिलो खेलमै तीन भारतीय खेलाडी सम्मिलित सेवसँग ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित भएको हो । प्रतस्पर्धात्मक बनेको […]

Success

Thank you for your time.