default_image

अन्य

March 15, 2019

प्रवीण र सुजनलाई सफलता

काठमाडौं (हाम्रो खेलकुद) काठमाडौंका प्रवीण शाक्य र तनहुँका सुजन ज्वारचनले प्रथम साकुरा राष्ट्रिय स्नुकर च्याम्पियनसिपमा शुक्रबार सफलता हात पारेका छन् । प्रवीणले काठमाडौंका सागर चित्रकार तथा सुजनले काठमाडौंकै विजय महर्जनलाई समान ३–० को फ्रेममा पराजित गरे । त्यसैगरी, कास्कीका नवीन राणाले काठमाडौंका तेन्जिङ शेर्पालाई ३–२, काठमाडौंका विनयसिंह ठकुरीले काठमाडौंका सुमेश लामालाई ३–१, ललितपुरका सुरेश डंगोलले […]

March 15, 2019

निलकण्ठले जित्यो डण्डीबियो उपाधि

काठमाडौं (हाम्रो खेलकुद) निलकण्ठ माविले तेश्रो विद्यालयस्तरीय डण्डीबियो प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा शुक्रबार भएको फाइनलमा नीलकण्ठले अमरावती माविलाई २३७–१८९ ले पराजित गर्दै उपाधि जितेको हो । विजेता र उपविजेता दुवै धादिङका विद्यालय हुन् । उपाधिसंगै नीलकण्ठले २० हजार तथा अमरावतीले १५ हजार नगद पुरस्कार पाए । नेपाल […]

March 14, 2019

‘डिन कप’ यसपटक पोखराको मणिपालमा

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सद्धारा स्थापित ‘डिन कप’को दोस्रो संस्करण पोखराको मणिपाल शिक्षण अस्पतालले वैशाखमा गर्ने भएको छ । फुटबल, बास्केटबल, भलिबल, क्रिकेट, फुटसल, ब्याडमिन्टन र टेबल टेनिस समावेश डिन कप वैशाख १३ देखि १९ गते सम्म सञ्चालन हुने डिन कप आयोजक समितिले जनाएको छ । प्रतियोगिताको सफलताका लागि मणिपालमा […]

March 13, 2019

हुन्डाई ओपन गल्फ यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – हरेक वर्ष आयोजना हुने हुन्डाई ओपन गल्फ प्रतियोगिता यसै साता हुने भएको छ । हुन्डाई गाडीको नेपालको एकमात्र अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको आयोजनामा हुहुने प्रतियोगिता गोकर्ण गल्फ क्लबमा शुक्रबार र शनिबार हुने भएको हो । १८ होलमा स्टेबल फोल्ड फम्र्याट र ३÷४ ह्याण्डीक्यापको आधारमा खेलाइने गोकर्ण गल्फ क्लबका सिनियर डाइरेक्टर […]

March 12, 2019

स्की टोली कोरिया जाने

काठमाडौं (हाम्रो खेलकुद) – अठाइसौं एसियन अल्पाइन चिल्ड्रन च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली स्की टोली बुधबार दक्षिण कोरियाको ग्वाङवोन जाने भएको छ । मार्च १६ र १७ तारिखमा हुने प्रतियोगिताको पुरुषमा दिनेशकुमार बोहरा र उमङ्ग रन्जित तथा महिलामा लक्ष्मी राई र पलिसा वज्रचार्यले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रवीण कर्माचार्यले टिम […]

March 12, 2019

राहुल र पलिस्थाले विश्व च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डमा हुने १६ औं विश्व मुवाँथाई च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । मार्च १२ देखि २० बैकंकमा नेपालका राहुल श्रेष्ठ र पलिस्था कक्षपतिले चुनौती प्रस्तुत गर्ने भएका हुन् । नेपाल राष्ट्रिय मुवाँथाई सघका अध्यक्ष गणेशलाल कक्षपतिको नेतृत्वमा उक्त च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपमा सहभागी हुने नेपाली चार सदस्यीय […]

March 11, 2019

रुपन्देही स्नुकरको दोस्रो चरण मंगलबारबाट

बुटवल (हाम्रो खेलकुद) – छैटौं रुपन्देही जिल्ला स्तरिय स्नुकर प्रतियोगितामा मंगलबार दोस्रो चरणका खेल सुरु हुनेछन् । सोमबार पहिलो चरणका खेलमा सुनिल घिमिरे,बासु प्रधान, मेजराज गुरुङ,मन्नु गुप्ता, दिनेश क्षेत्री,सरोज दर्लामी विजयी भएका छन । त्यस्तै दिनेश राना, आशिष स्याङ्जाली,सागर श्रेष्ठ,मुकेश क्षेत्री, मिलन बोहरा ,सन्जय कार्की,किशोर श्रेष्ठ, सुमन कहार,हरी थापा,किसन थापा र ओम सारु पनि विजयी […]

March 11, 2019

आठौं राष्ट्रिय खेलकुदको उद्घाटन चैत २५ गते !

काठमाडौं (हाम्रो खेलकुद)– प्रदेश ५ मा आयोजना गर्ने भनिएको आठौं राष्ट्रिय खेलकुदको उद्घाटन चैत २५ गते गर्ने गरि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तयारी थालेको छ । राष्ट्रिय खेलकुदको कार्यकारी समितिको बैठकले चैत २५ गते औपचारिक सुरु गर्ने र ३० गते समापन गर्ने गरि राखेपबोर्डलाई सिफारिस गर्ने निर्णय गरेको छ । कार्यकारी समितिको सिफारिसलाई अनुमोदन […]

March 10, 2019

राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप अर्काे साता

काठमाडौं (हाम्रो खेदकुद)- नेपाल साइक्लिङ संघले १७औं क्रस कन्ट्री तथा नवौं डाउन हिल च्याम्पियनसिप चैत पहिलो साता गराउने निर्णय गरेको छ । संघले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै च्याम्पियनसिप अर्काे साता अर्था १ र २ चैतमा गराउन लागेको जानकारी गराएको हो । क्रस कन्ट्रीतर्फ इलिट पुरुष समूह, महिला समूह, जुनियर पुरुष र महिला समूह […]

March 9, 2019

छैटौं रुपन्देही स्नुकर सुरु

बुटवल (हाम्रो खेलकुद) – छैटौं रुपन्देही जिल्ला स्नुकर प्रतियोगिताको पहिलो दिन शनिबार किनस पुन विजयी भएका छन् । किसनले आकाश आललेलाई २–० को सोझो सेटमा हराए । आजैका अन्य खेलमा समर रानाले शंकर खड्कालाइ २–० ले, जनक श्रेष्ठले विवेक बिकलाइ २–१ ले ,शुरेस श्रेष्ठले देविन गौतमलाइ २–१ ले ,विजय थापाले सुनिन गाहालाई २ –१ ले […]

Success

Thank you for your time.