default_image

अन्य

April 12, 2019

कुस्तीः प्रदेश २ लाई ६ स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश २ ले आठौं राष्ट्रिय खेलकुद अन्तरगत पुरुष कुस्ती प्रतियोगितामा ६ स्वर्ण हात पार्दै अग्रस्थानमा रहेको छ । प्रदेश २ ले ५७ केजी, ६१ केजी, ६५ केजी, ७९ केजी, ९२ केजी र १२५ केजीमा स्वर्ण हात पारेको हो । १० स्वर्णका लागि भएको प्रतियोगितामा प्रदेश ५ ले ७४ केजी, ८६ केजी […]

April 12, 2019

बास्केटबल : प्रदेश ३ को जित

काठमाडौं (हाम्रो खेलकुद) – आठौंअन्तर्गत १६ औं राष्ट्रिय पुरुष बास्केटबलमा प्रदेश ३ ले शुक्रबार जित हात पारेको छ । प्रदेश ३ ले प्रदेश ५ लाई ९४–४८ ले सहजै पराजित ग¥यो । प्रदेश ३ का लागि राष्ट्रिय टोलीका कप्तान समेत रहेका सदीश प्रधानले २६ अंक जोडे । समूह चरणको अन्य खेलमा प्रदेश ४, एपीएफ र आर्मी […]

April 12, 2019

टेबलटेनिस : च्याम्पियन जोडी स्यान्टु र नवितालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – आठौंअन्तर्गत ४० औं राष्ट्रिय टेबलटेनिसको मिक्स डबल्समा सिंगल्सका राष्ट्रिय च्याम्पियनद्वय स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठको जोडी पहिलो भएका छन् । शुक्रबार अबेर सम्पन्न फाइनलमा प्रहरीका स्यान्टु र नविताको जोडीले प्रहरीकै विनेश खनियाँ र एलिना महर्जनको जोडीलाई ८–११, १२–१०, ११–६ र ११–४ को सेटमा पराजित गरे । एपीएफका पुरुषोत्तम वज्राचार्य र सिक्का […]

April 12, 2019

काठमाडौं र बानेश्वर उपाधिका लागि भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं स्पोर्ट्स सोसाइटी र बानेश्वर युनाइटेड फ्रेन्डस् भेट्रान्स कप फुटबलको उपाधिका लागि भिड्ने भएका छन् । थापाथलीस्थित बागमती नदी किनारको खेल मैदानमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा काठमाडौ स्पोर्ट्स सोसाइटीले अभिषेख चर्च, रजहर नवलपुरलाई २–१ ले पराजित गर्दै उपाधिनजिक पुगेको हो । शुक्रबारै भएको अर्काे सेमिफाइनलमा बानेश्वर युनाइटेड फुटबल क्लबले इन्द्रेणी एकीकृत […]

April 12, 2019

स्क्वास : अमृत र प्रविन फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशका अमृत थापामगर र प्रदेश ३ का प्रविनविर कंसकार आठौं राष्ट्रिय खेलकुद अन्तरगत ११औं राष्ट्रिय स्क्वासको पुरुष सिंगल्सको फाइनलमा प्रवेश गरेका छन् । ललितपुर सातदोबाटोस्थित स्क्वास एकेडेमीमा शुक्रबार भएकाे सेमिफाईनलमा अमृतले प्रदेश २ का दिपक थापालाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधिनजिक पुगेका हुन् । अमृतले दीपकमाथि ११–६, ११–३ […]

April 11, 2019

काठमाडौं र बानेश्वर सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौ स्पोर्ट्स सोसाइटी र बानेश्वर युनाइटेड फ्रेन्डस् भेट्रान्स कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा काठमाडौ स्पोर्ट्स सोसाइटीले बौद्ध टुसाललाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । थापाथलीस्थित बागमती नदी किनारको मैदानमा बिहीबार भएको अर्काे क्वाटरफाइनलमा बानेश्वर युनाइटेडले आदिवासी फुटबल क्लबलाई ४–० ले […]

April 11, 2019

स्क्वास : भावनाको दोहोरो जित

काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुद अन्तर्गत बिहीबार भएको महिला राउन्ड रोविन खेलमा नेपाल च्याम्पियन तथा प्रदेश नम्वर ३ की भावना सुनुवारले दोहोरो जित निकाल्न सफल भएकी छन् । भावनाले पहिलो खेलमा गण्डकी प्रदेशकी सलिनी घिमिरेलाई ११–२, ११–० र ११–१ र प्रदेश ३ कै स्वस्थानी श्रेष्ठलाई ११–५, ११–४ र ११–७ ले हराइन् । यस्तै […]

April 11, 2019

ह्वीलचेयर ‘एसिया कप’ क्रिकेट वैशाख तेस्रो साता

काठमाडौं (हाम्रो खेलकुद) – ह्वीलचेयर क्रिकेट संघ नेपालको आयोजनामा विश्वको पहिलो ह्वीलचेयर क्रिकेटको ‘एसिया कप’ टी–२० क्रिकेट प्रतियोगिता बैशाख तेस्रो साता नेपालमा आयोजना हुने भएको छ । सुशील कोइराला मेमोरियल फाउन्डेसनको सहकार्यमा पहिलो एसिया कप टी–२० क्रिकेट प्रतियोगिता वैशाख १८ देखि २१ गतेसम्म पुल्चोकस्थित पुल्चोक इन्जिनियरिङ कलेजको खेल मैदानमा सञ्चालन हुने संघका अध्यक्ष छुल्टिम ग्याल्जेन […]

April 11, 2019

हक्की : पुलिस र आर्मी विजयी

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुद अन्तर्गत हक्कीको समूह चरण खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले जित दर्ता गरेका छन् । नेपाल पुलिस क्लबले प्रदेश ४ लाई ५-० को फराकिलो अन्तरले पराजित गर्यो । पुलिसका लागि पाँचौ गोल रोमन रानाले गरेका थिए । अर्को खेलमा आर्मीले प्रदेश २ लाई १-० […]

April 11, 2019

स्क्वासः अमृत र दीपक सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशका अमृत थापामगर र प्रदेश २ का दीपक थापा आठौं राष्ट्रिय खेलकुद अन्तरगत ११औं राष्ट्रिय स्क्वासको पुरुष सिंगल्सको सेमिफाइनलमा प्रवेश गरेका छन् । ललितपुर सातदोबाटोस्थित स्क्वास एकेडेमीमा अमृतले विभागीय नेपाल एपीएफ क्लबका उमित शाक्यलाई ३–० को सोझो सेटमा पराजित गर्दै अखन्तिमा चारमा स्थान बनाए । उनले उमितमाथि ११–५, ११–२ र […]

Success

Thank you for your time.