default_image

अन्य

April 15, 2019

कबड्डीमा आर्मी र गण्डकी अन्तिम चारमा

काठमाडौं (हाम्रो खेलकुद) – आठौंअन्तर्गत राष्ट्रिय कबड्डीको पुरुषतर्फ आर्मी, गण्डकी र एपीएफ सेमिफाइनलमा प्रवेश गरेका छन् । आर्मीले सुदूरलाई ६३–३२, गण्डकीले प्रदेश २ लाई ३७–३६ र एपीएफले प्रदेश १ लाई ६८–२५ ले पराजित गरे । महिलामा आर्मीले गण्डकीलाई ३६–१६, प्रहरीले प्रदेश १ लाई ७१–२२ र प्रदेश ५ ले प्रदेश २ लाई ५३–२४ ले हराउदै सेमिफाइनल […]

April 15, 2019

बक्सिङ : विमला र पुनमलाई स्वर्ण

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्र्तगत बक्सिङमा सोमबार त्रिभुवन आर्मी क्लबले ४ स्वर्ण पदक जितेको छ । २८औं पुरुष तथा नवौं महिला बक्सिङ प्रतियोगिताका रुपमा रहेको प्रतियोगितामा सोमबार पुरुषमा आर्मीका सुशील थापा र आशिष दुवाडी तथा महिलामा आर्मीकै विमला श्रेष्ठ र पुनम रावलले स्वर्ण पदक जितेका थिए । खजुरास्थित ज्ञानोदय माविको प्राङ्गणमा भएको खेलमा […]

April 15, 2019

बुद्धिचालमा सुजना अगाडि

बार्दिया (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत बुद्धिचालको महिलातर्फ छैटौं चरणको समाप्तीमा त्रिभुवन आर्मी क्लबकी सुजना लोहनीले अग्रता लिएकी छिन् । सुजना ६ अंकका साथ शीर्षस्थानमा छिन् । प्रदेश १ की कृपा अधिकारी र आर्मीकी सिन्दिरा जोशीले समान ५ अंकका साथ संयुक्त रुपमा दोस्रो स्थानमा छन् । पुरुषतर्फ ६ चरणको खेल समाप्तिसम्म नेपाल प्रहरीका पुरुषोत्तम […]

default_image

April 15, 2019

गल्फको पहिलो दिन टंक अगाडि

काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय गल्फ प्रतियोगिता गोकर्ण गल्फ क्लबमा आजदेखि सुरू भएको छ । टंकबहादुर कार्की ३ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा हरेका छन् । उनले ५ अन्डर ६७ स्कोर गर्दै अर्का दाबेदार शुक्र बहादुर राईलाई ३ स्ट्रोकलेपछि पारे । टंकले फ्रन्ट नाइन ३ अन्डर ३३ र ब्याक नाइन २ अन्डर […]

April 15, 2019

ब्याडमिन्टनको टिम इभेन्ट्समा एपिएफ र आर्मीलाई स्वर्ण

घोराही (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुद अन्तर्गत ब्याडमिन्टनको टिम इभेन्ट्समा विभागिय टोलीले सफलता हासिल गरेका छन् । टिम इभेन्ट्सको महिलामा एपिएफ र पुरुषमा त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ । महिलातर्फको फाइनलमा एपिएफले आर्मीलाई २–१ ले हराउँदै स्वर्ण पदक जितेको थियो । सुदूरपश्चिम र प्रदेश १ ले कास्य पदक जिते । सेमिफाइनलमा सुदूरपश्चिम […]

April 15, 2019

महिला स्क्वासमा नयाँ च्याम्पियन, कृष्णालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशकी कृष्णा थापा महिला स्क्वासमा नयाँ च्याम्पियन बनेकी छन् । कृष्णाले महिला स्क्वासमा एकछत्र राज गरिरहेकी प्रदेश ३ की भावना सुनुवारलाई आठौंअन्तर्गत ११ औं राष्ट्रिय स्क्वासको महिला एकलमा पराजित गर्दै च्याम्पियन बनेकी हुन् । भावना पाँचाै, छैटौं र सातौंकी च्याम्पियन हुन् । ६ खेलाडी सम्मिलित महिला स्पर्धामा कृष्णा अपराजित हुदै […]

April 14, 2019

स्क्वास : कृष्णाको चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत ११ औं राष्ट्रिय स्क्वासको महिला राउन्ड रोविन लिगमा गण्डकी प्रदेशकी कृष्णा थापाले लगातार चौथो जित हात पारेकी छन् । कृष्णाले प्रदेश ३ की विपना ब्लोनलाई ३–११, ११–६, ११–७, ७–११ र ११–६ को सेटमा पराजित गरिन् । ६ खेलाडी सहभागी राउन्ड रोविन लिगमा डिफेन्डिङ च्याम्पियन प्रदेश ३ की भावना […]

April 14, 2019

माला र विमला फाइनलमा

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुद अन्तर्गत २८औं पुरुष तथा नवौं महिला बक्सिङ प्रतियोगिताको तेस्रो दिनको खेलमा जित हासिल गर्दै माला राई र विमला श्रेष्ठले फाइनलमा भेट पक्का गरेका छन् । बांकेको खजुरास्थित ज्ञानोदय माध्यमिक विधालयमा आइतबार भएको महिला फ्लाइवेट अन्तर्गत ५१ केजी तौल समूहको खेलमा एपीएफकी माला राईले फाइनल प्रवेश गर्ने क्रममा प्रदेश […]

April 14, 2019

फेन्सिङमा आर्मी च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत चौथो राष्ट्रिय फेन्सिङमा विभागीय त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बनेको छ । आर्मीले ६ स्वर्ण, ४ रजत र ५ कांस्य जित्दै आर्मी समग्रमा च्याम्पियन बनेको हो । दोश्रो भएको एपीएफले ३ स्वर्ण, ५ रजत र ५ कांस्य जित्यो । ३ स्वर्ण, २ रजत र ६ कांस्यसाथ प्रदेश ३ […]

April 13, 2019

बक्सिङ जारी

काठमाडौं (हाम्रो खेलकुद) – आठौ राष्ट्रिय खेलकुद अन्तरगत बाँकेको ज्ञानोदय मावि खजुरामा महिला र पुरुष बक्सिङ प्रतियोगिता शुरु भएको छ । शनिबार सम्म महिलाको १ र पुरुषको ८ वटा गरी ९ खेल सम्पन्न भएका छन् । लाईट फ्लाई ४९ तौल समुहमा कर्णाली प्रदेशकी अनु नेपालीले प्रदेश ५ की रीता धरालालाई ५–० ले पराजित गर्दै क्वाटरफाईनलमा […]

Success

Thank you for your time.