default_image

अन्य

April 16, 2019

जुडो: मिक्स टिममा आर्मीलाई स्वर्ण

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौंअन्तर्गत १६ औं राष्ट्रिय जुडोको तेश्रो तथा अन्तिम दिन मंगलबार मिक्स टिम इभेन्टमा आर्मीले स्वर्ण जितेको छ । प्रहरी दोश्रो तथा प्रदेश ५ तेश्रो भए । एक टिममा ६–६ खेलाडीले एक आपसमा प्रतिस्पर्धा गरेका थिए । त्यसम आर्मी र प्रहरीबीचको खेल ३–३ को बराबरीमा सकिएको थियो । स्कोरअन्तरका आधारमा आर्मी अगाडि […]

April 16, 2019

बास्केटबलमा प्रदेश ३ दोहोरो उपाधिनजिक

घोराही (हाम्रो खेलकुद) – आठौंअन्तर्गत राष्ट्रिय बास्केटबको पुरुष÷महिला दुवैमा प्रदेश ३ फाइनलमा प्रवेश गरेको छ । दाङको घोराहीमा भइरहेको प्रतियोगिताको पुरुषमा प्रदेश ३ ले प्रदेश ४ लाई ९३–६३ ले पराजित ग¥यो । प्रदेश ३ को जितमा विनोद श्रेष्ठले २० अंक योगदान गरे । फाइनलमा प्रदेश ३ को भेट आर्मीसंग हुनेछ । अर्को सेमिफाइनलमा आयुश सिंहको […]

April 16, 2019

हक्की: प्रहरी र आर्मी फाइनलमा भिड्ने

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौंअन्तर्गत पुरुष हक्कीमा प्रहरी र आर्मी मंगलबार फाइनलमा प्रवेश गरेका छन् । प्रहरीले सुदूरपश्चिम प्रदेशलाई सडन डेथ (५–४) ले पराजित ग¥यो । आर्मीले प्रदेश ५ लाई टाइब्रेकरमा ४–२ गोलले हरायो । निर्धारित ६० मिनेटको दुवै सेमिफाइनल १–१ को बराबरीमा सकिएको थियो । महिलातर्फ भएको एक मात्र खेलमा प्रदेश २ र प्रदेश […]

April 16, 2019

ब्याडमिन्टनः तामाङ दिदिभाई क्वाटरफाइनलमा

घोराही (हाम्रो खेलकुद) –नेपाल नम्बर एक खेलाडी दिदिभाई नङ्शलदेवी तामाङ र रत्नजित तामाङ आठौं राष्ट्रिय खेलकुद अन्तरगत ४०औं ब्याडमिन्टन राष्ट्रिय प्रतियोगिताको महिला र पुरुष एकलतर्फको क्वाटरफाईनलमा पुगेका छन् । आर्मीकी नङ्शलले आफ्नै क्लबकी गीता राईलाई २१–११ र २१–११ को अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनाइन् । आर्मीाबाटै खेलेका भाई रत्नले पुलिसका पूर्ण बहादुर थापालाई […]

April 16, 2019

१७ वर्षमै ‘राष्ट्रिय च्याम्पियन’

सुबास हुमागाईं, नेपालगन्ज सुष्मा तामाङले बक्सिङ ग्लोभ्स समातेको ३ वर्ष मात्र पुगेको छ । काठमाडौंस्थित नक्साल बक्सिङ क्लबमा प्रशिक्षण गर्दै आएकी सुष्मा १७ वर्षको कलिलो उमेरमै राष्ट्रिय च्याम्पियन बन्न सफल भएकी छिन् । मंगलबार खजुरास्थित ज्ञानोदय माविको प्राङ्गणमा भएको महिला लाइट फ्लाईवेट (४६-४८) केजी तौल समूहमा विभागीय टोली आर्मीकी ललिता महर्जनलाई पराजित गर्दै प्रदेश ३ […]

April 15, 2019

बास्केटबल: सेमिफाइनल समीकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद) आठौंअन्तर्गत १५ औं राष्ट्रिय महिला बास्केटबलको सेमिफाइनल समीकरण सोमबार पूरा भएको छ । सेमिफाइनल प्रदेश ३ र आर्मी तथा सुदूरपश्चिम प्रदेश र प्रहरीबीच हुने भएको छ । लिगको अन्तिम दिन प्रदेश ३ ले प्रदेश ५ लाई ४७–१२, आर्मीले प्रदेश ४ लाई ५९–३१, सुदूरले प्रदेश १ लाई ३३–२९ र प्रहरीले एपीएफलाई ५७–३५ ले […]

April 15, 2019

साइक्लिङ: ओकेश र लक्ष्मीलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – आठौंअन्तर्गत राष्ट्रिय साइक्लिङको पुरुषमा आर्मीका ओकेशराज वज्राचार्य तथा महिलामा प्रदेश ३ की लक्ष्मी मगरले स्वर्ण जितेका छन् । गाभरमा भएको प्रतियोगितामा ४.६ किलोमिटरको ५ ल्याप ओकेशले १ घण्टा २५ मिनेट ०९ सेकेन्डमा पूरा गरे । आर्मीका हिमाल टमाटा (१ घण्टा २६ मिनेट ०६ सेकेन्ड) दोश्रो तथा गण्डकीका हिक्मत विक (१ घण्टा […]

April 15, 2019

संरक्षकले दिलाए एनआरएनएलाई पहिलो स्वर्ण, महिलामा प्रेरणा च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १५ औं राष्ट्रिय लनटेनिस प्रतियोगितामा एनआरएनए (अस्ट्रेलिया) का संरक्षकभूषण वज्राचार्यले टोलीलाई सोमबार पहिलो स्वर्ण दिलाएका छन् । बुटवलमा भएको पुरुष सिंगल्स फाइनलमा संरक्षकले आर्मीका प्रणव खनाललाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरे । गण्डकीका प्रदीप खड्का र एपीएफका सन्तोष खत्री तेश्रो भए । महिला सिंगल्सको उपाधि […]

April 15, 2019

लुम्बिनी इन्स्योरेन्स गल्फ यसैसाता

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको लुम्बिनी इन्स्योरेन्स गल्फ प्रतियोगिता आगामी शुक्रबार र शनिबार हुने भएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले सोमबार राजधानीमा पत्रकार सम्मेलनको अयोजना गर्दै प्रतियोगिता यही ६ र ७ गते हुने जानकारी गराएको हो । प्रतियोगिता १८ होलमा हुनेछ छ । रोयल नेपाल गल्फ कोर्समा १ दिन ९ होल र […]

April 15, 2019

अन्तर्राष्ट्रिय गोजुरियो प्रतियोगिता जेठमा दोस्रो साता

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय गोजुरियो कराँते दो संघ नेपाल, सुदूरपश्चिम प्रदेशको आयोजनामा आगामी जेठ दोस्रो साता क्षेत्रीय रंगशाला धनगढीमा नवौं अन्तर्राष्ट्रिय गोजुरियो कराँते प्रतियोगिता हुने भएको छ । जेठ ९ देखि ११ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र भुटानका झण्डै १ हजार खेलाडीहरुले सहभागिता जनाउँने आयोजक राष्ट्रिय गोजुरियो कराँते […]

Success

Thank you for your time.