default_image

अन्य

April 23, 2019

चुहाको विजयी सुरुवात

गोदावरी (हाम्रो खेलकुद) – प्रथम बिवाईसि मेयर कपको उद्घाटन खेलमा लम्की चुहा नगरपालिकाले विजयी सुरुवात गरेको छ । चुहाले गोदावरी नगरपालिकाको टिम बी लाई टाइब्रेकरमा ५–३ ले पराजित गर्यो । निकै प्रतिस्पर्धात्मक भएको खेलमा निर्धारित समयमा कुनै टिमले गोल गर्न नसक्दा खेल ट्राइबेकरमा गएको थियो । उत्कृष्ट प्रदर्शन गरेका चुहाका गोलरक्षक कमल शाही म्यान अफ […]

April 23, 2019

भौतिक संरचना संरक्षणका लागि नेपालगन्ज उपमहानगर तयार -मेयर राणा

नेपालगन्ज (हाम्रो खेलकुद)– स्थानिय निकायले आठौं राष्ट्रिय खेलकुदको मुख्य आयोजना स्थल नेपालगन्ज उपमहानगरपालिकामा बनेका र बन्ने क्रममा रहेको भौतिक पूर्वाधारको संरक्षणका विषयमा चासो देखाएको छ । उपमहानगरपालिकाका मेयर धवल शम्सेर राणाले आठौं समापनको अघिल्लो दिन मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रिय खेलकुदले उपमहनगरमा थ्रुपै संरचना दिएकोले तीनको संरक्षणका लागि सहकार्य गर्न स्थानिय निकाय तयार रहेको […]

April 23, 2019

पाथिभरा राष्ट्रिय पुरुष भलिवल यसै महिना

काठमाडौं (हाम्रोखेलकुद) – तेस्रो संस्करणको पाथिभरा राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता वैशाख २२ देखी २६ गतेसम्म ताप्लेजुङको मैवाखोला गाउँपालीका हुने भएको छ । मंगलवार काठमाडौंमा आयोजक जलजले क्लव साघुले एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बारे जानकारी गराएको हो । प्रतियोगितामा ७ प्रदेश,नेपाल आर्मी,नेपाल पुलिस,सशस्त्र प्रहरी (एपीएफ) र विश्व विद्यालयको एक टोली गरि कुल ११ टिमको सहभागिता […]

April 23, 2019

रत्नजित ब्याडमिन्टन एसियाको दोस्रो चरणमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्वर एक रत्नजित तामाङ चीनको वुहानमा सञ्चालन भैरहेको ब्याडमिन्टन एसिया २०१९ को दोस्रो चरणमा प्रवेश गरेका छन् । रत्नले पुरुष एकलको पहिलो खेलमा लाओसका नमवुन लुआङ्गामाथमाथि २–१ को जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेका हुन् । रत्नले पहिलो सेटमा २१–१५ को जित निकाले पनि दोस्रो सेट १९–२१ ले गुमाएको थियो […]

April 22, 2019

एथलेक्टिसमा आर्मी टिम च्याम्पियन, सातौंमा भन्दा १ स्वर्ण कम

नेपालगन्ज (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब २१ स्वर्ण, १२ रजत र ८ कास्य पदकसहित आठौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको च्याम्पियन बनेको छ । एपिएफ टिम दोस्रो र नेपाल पुलिस क्लब तेस्रो भएका छन् । दुई वर्षअघि पूर्वाञ्चलमा भएको सातौं राष्ट्रियमा २२ स्वर्ण पदक जितेको थियो । दाङको तुलसीपुरस्थित बेलझुण्डी रंगशालामा संचालित प्रतियोगितामा ८ स्वर्ण, ६ […]

April 22, 2019

कृष्ण र राजपुरालाई स्वर्ण

दाङ (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेत र नेपाल पुलिस क्लबकी राजपुरा पछाईले आठौँ राष्ट्रिय खेलकुद अन्तरगतको म्याराथनमा स्वर्ण जितेका छन् । दाङमा सोमबार भएको म्याराथनमा पुरुषतर्फ कृष्ण र महिलामा राजपुरा च्याम्पियन बनेकी हुन् । कृष्णले निर्धारित दुरी २ घण्टा १७ मिनेट ३३ सेकेन्डमा पुरा गर्दै स्वर्ण जिते । प्रदेश ६ कमा दुर्गा बुढाले […]

April 22, 2019

आठौंको समापन – प्रधानमन्त्री नआउने भएपछि उपराष्ट्रपति मुख्य अतिथि

नेपालगन्ज (हाम्रो खेलकुद)– उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यततामा प्रदेश ५ मा जारी आठौं राष्ट्रिय खेलकुदको समापन हुने भएको छ । आठौंको समापन वैशाख ११ गते नेपालगन्ज रंगशालामा हुँदैछ । समापनमा उपराष्ट्रपति प्रमुख अतिथि रहने राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले बताएका छन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली समापनको प्रमुख अतिथि रहने […]

April 21, 2019

आर्चरी : ज्ञानुलाई फेरी स्वर्ण

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौंअन्तर्गत नवौं राष्ट्रिय आर्चरी प्रतियोगिताको ७० मिटर व्यक्तिगत रिकर्भको महिलामा आर्मीकी ज्ञानु अवालेले स्वर्ण जितेकी छन् । सातौंकी च्याम्पियन रहेकी ज्ञानुले लगातार स्वर्ण जितेकी हुन् । नेपालगन्जस्थित क्षेत्रीय प्रहरी तालिम केन्द्रमा भएको पुरुष फाइनलमा अशिमले आफ्नै क्लबका मुकेश तामाङलाई ७–३ ले पराजित गरे । आर्मीका रोशन नगरकोटी तेश्रो भए । महिलाको […]

April 21, 2019

गोपी र सन्तोषीलाई स्वर्ण

दाङ (हाम्रो खेलकुद) – विभागीय नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की र प्रदेश ३ की सन्तोषी श्रेष्ठले आठौं अन्र्तगत ५००० मिटर दौडमा स्वर्ण जितेका छन् । गोपीचन्द्र पुरुषमा तथा सन्तोषी श्रेष्ठले महिलामा स्वर्ण जित्न सफल भएकी हुन् । दाङ बेलझुन्डीस्थित नवनिर्मित ट्याकमा आइतबार बिहान भएको स्पर्धामा गोपीले स्वर्ण जित्ने क्रममा निर्धारित दुरी १४ मिनेट ४४ दशमलब […]

April 20, 2019

आर्चरी: अशिम र मुकेश फाइनलमा

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौंअन्तर्गत नवौं राष्ट्रिय आर्चरी प्रतियोगिताको पुरुष व्यक्तिगत रिकर्भ ७० मिटरमा कास्कीका आर्चरी क्लबका अशिम शेरचन र मुकेश तामाङ फाइनलमाा प्रवेश गरेका छन् । सेमिफाइनलमा अशिमले आर्मीका रोशन नगरकोटीलाई ७–५ तथा मुकेशले प्रहरीका तिलक पुनलाई ७–१ ले पराजित गरे । उक्त स्पर्धाको महिलामा आर्मीकी ज्ञानु अवालेले अन्नपूर्ण आर्चरी क्लबकी विष्णुमाया लिम्बूलाई ६–२ […]

Success

Thank you for your time.