default_image

अन्य

default_image

May 14, 2019

सूर्य नेपाल प्रिमियर : एमेच्योर सुवासलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – युवा एमेच्योर सुवास घिसिङले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन अग्रता लिएका छन् । गोकर्ण गल्फ कोर्समा मंगलबार लगातार दोस्रो दिन तीन अन्डर ६९ को प्रदर्शन गरेपछि सुवास शीर्षस्थानमा पुगे । अघिल्लो दिन ४ अन्डर ६८ सहित शीर्ष स्थानमा रहेका जयरामले दोस्रो दिन इभन पार ७२ खेलेपछि सुवास अगाडी बढेका […]

May 14, 2019

ट्राइ एडभेन्चरमा आर्मी र एपिएफ च्याम्पियन

मुस्ताङ –हाम्रो खेलकुद) – दोस्रो प्रधान सेनापति हाईअल्टिच्युड ट्राई एडभेन्चर राष्ट्रिय प्रतियोगितामा आयोजक आर्मी र नेपाल एपीएफ क्लब च्याम्पियन बनेको छ । मुस्ताङको जोमसोममा भएको प्रतियोगितामा आर्मी ‘ए’ पुरुषतर्फ र एपीएफ महिलामा च्याम्पियन बनेको हो । आर्मीका हिमाल टमाटा र बशन्त थारुले निर्धारित १५.३५ किमी दुरी १ घण्टा १९ मिनेट ४२ सेकेन्डमा पूरा गरे एपिएफका […]

May 14, 2019

छात्र भलिबलमा भ्याली पब्लिक च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – भ्यालि पब्लिक स्कुल प्रथम माउण्टओलिभ कप अन्तर बिद्यालय छात्र भलिबल प्रतियोगितामा च्याम्पियन बनेको छ । मंगलवार भएको फाईनल खेलमा लुभुको भ्यालिपब्लिकले आयोजक माउण्टओलिभलाई २३–२५, २५–१८, २५–२० र २५–२० को सेटमा हराउदै च्याम्पियन बन्यो । ललितपुरको सानागाँउस्थित आयोजक माउण्टओलिभको कार्टमा तेश्रो स्थानका लागि भएको खेलमा आयोजकको बीले लुभु माबिलाई २५–२०, २५–१८ र […]

May 14, 2019

गोल्डेनपिक र ग्रिनल्यान्ड फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – गोल्डेनपिक र ग्रिनल्यान्ड चौथो बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइज थ्री बाइ थ्रीतर्फ मंगलबार फाइनलमा प्रवेश गरेका छन् । गोल्डेनपिकले टीआईएलाई १७–१२ ले पराजित ग¥यो । ग्रिनल्यान्डले ओडिसी इन्टरनेसनल एकेडेमीलाई १६–१४ ले हरायो । जुनियर ब्वाइजमा इडेन ब्रिज एकेडेमी (इबीए) ले मनासलुलाई २५–१७, आयोजक बीएनए ‘ए’ ले नेपाल ज्ञानभूमिलाई ३५–२०, […]

May 14, 2019

पारामाउन्टलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – पारामाउन्ट एकेडेमीले प्रथम युरो कप फुटबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । जुनियर फुटबल एकेडेमी (जेएफए) को संयोजनमा काठमाडौं युरो स्कुलद्वारा आयोजित प्रतियोगिताको फाइनलमा पारामाउन्टले काभ्यालाई ३–१ गोलले पराजित गर्दै उपाधि जितेको हो। पारामाउन्टका अनिल तामाङले ह्याट्रिक गरे । काभ्याका अक्षय तिमल्सिनाले सान्त्वना गोल गरे ।प्रिमियरका आरोभ शर्मा उत्कृष्ट खेलाडी चुनिए […]

May 14, 2019

प्रथम मेयर कप बुद्धिचाल हुने

 काठमाडौं(हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिका वडा न.२४ ले प्रथम मेयर कप उमेर समुह बुद्धिचाल  प्रतियोगिता आयोजना  गर्ने भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता जेठ ३ देखि ५ गते सम्म यू१२ छात्र तथा छात्रा र यू१६ खुल्ला बुद्धिचाल  संचालन हुने जानकारी दिइयो ।  प्रतियोगितामा झन्डै १ सय ५० खेलाडीको सहभागिता रहने अनुमान आयोजकले जनाएको […]

May 13, 2019

सूर्य नेपाल प्रिमियर : पहिलो दिन जयराम अग्रतामा

काठमाडौं (हाम्रो खेलकुद) – जयराम श्रेष्ठले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप २०१९ को पहिलो दिनको खेलमा अग्रता लिएका छन् । गोकर्ण गल्फ क्लबमा जारि प्रतियोगिताको पहिलो दिन जयरामले ४ अन्डर ६८ स्कोर जोड्दै दोस्रो स्थानका एमेच्योर सुवास घिसिङसँग १ स्ट्रोकको अग्रता कायम गरे । जयरामले फ्रन्ट नांमा ४ अन्डर ३२ र ब्याक नाइनमा इभन पर […]

May 13, 2019

१३ औं सागको लोगो र मस्कट सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली राष्ट्रको सबै भन्दा ठूलो खेल मेला दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणको प्रतिक र मस्टक सार्वजनिक भएको छ । युवा तथा खेलकुद मन्त्रालयमा सोमबार एक कार्यक्रम आयोजना गर्दै खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले १३ औं सागको मस्कर र लोगो सार्वजनिक गरे । १३ औं साग नेपालमा मंसिर १५ देखि […]

May 13, 2019

आठौंका स्वर्ण विजेता श्रेष्ठ सम्मानित

काठमाडाैं (हाम्राे खेलकुद) – आठौं राष्ट्रिय खेलकुद अन्तरगत कराते विधामा स्वर्णपदक विजेता मन्डेकाजी श्रेष्ठ साेमबार नगदसहित सम्मानित भएका छन् । कर्मा कन्ष्ट्रक्सनले आठौं अन्तरगत पुरुष एकल काताका स्वर्णधारी मन्डेकाजी श्रेष्ठलाई नगदसहित सम्मानित गरेका हुन् । मन्डेलाई कर्मा कन्ष्ट्रक्सनका एम डी रवि महर्जन र म्यानेजर युनास डंगाेलले साेमबार नगदसहित सम्मान गरेका हुन् । मन्डे करातेकाे तीन […]

May 12, 2019

फ्रेन्ड्सले यू-१८ लिगको लागि खेलाडी खुला छनोट गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन लिगको फ्रेन्ड्सल क्लबे आगामी जेठ २९ गतेदेखि हुने ललित स्मृति यू-१८ फुटबल प्रतियोगिताको लागि खेलाडी छनोट सुरु गर्ने भएको छ । क्लबले ललितपुर कुपन्डोलस्थित क्लबको मैदानमा खेलाडी छनोट सुरु गरेको छ । यस वर्ष यू-१८ लिगमा २०५८ पुष १८ देखि २०६१ पुष १८ सम्म जन्मेका खेलाडीले सहभागी हुन पाउनेछन् […]

Success

Thank you for your time.