July 22, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेप्लिज फेडरेसन अफ बडि बिल्डिङ तथा फिट्नेसको २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली ५३ औं एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा सहभागी हुन बुधबार चीनको हर्बिन जाने भएको छ । जुलाई २६ देखि २९ तारिखसम्म हुने प्रतियोगिताको क्लासिक बडि बिल्डिङको १६३ सेन्टीमिटरमा रामहरि खनाल तथा ६५ केजीमा रामबहादुर दाहालले प्रतिस्पर्धा गर्ने छन् । उनीहरुलाई […]
July 22, 2019
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले सातदोवाटोमा नव–निर्मित सफ्ट टेनिस कोर्ट संघलाई हस्तान्तरण गरेका छन् । सदस्य सचिव सिलवालले सोमबार त्रिपुरेश्वरस्थित सदस्य सचिवको कार्यालयमा संघका अध्यक्ष विनय विक्रम शाहलाई साँचो प्रदान गर्दै नव–निर्मित कोर्ट हस्तान्तरण गरेका हुन् । आफ्नै कोर्ट नभएका कारण विभिन्न स्थानमा खेलाडीहरुलाई प्रशिक्षण प्रदान गर्दै आएको संघले […]
July 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एसिया कप इन्डोर हक्की च्याम्पियनसिपमा नेपाली महिला हक्की टोलीले सातौं स्थान हात पारेको छ । आइतबार बिहान थाइल्यान्डको चुनवरीमा भएको स्पर्धामा नेपाली महिला हक्की टोलीले सिंगापुरलाई २–१ ले पराजित गर्दै सातौ स्थान हात पारेको हो । महिला टोलीको यो प्रतियोगितामा दोस्रो जित हो । यसअघि महिला टोलीले समूह चरणमा फिलिपिन्समाथि ३–२ […]
July 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – रेगन श्रेष्ठ सर्वाधिक धनराशिको ‘प्रथम चामुन्डा अल नेपाल स्नुकर च्याम्पियनसिप’को च्याम्पियन बनेका छन् । बौद्धस्थित चामुन्डा स्पोर्टस् क्लबको स्नुकर हाउसमा शनिबार भएको फाइनलमा रेगनले राजेन लामालाई ७–४ को फ्रेममा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । उपाधिसँगै रेगनले २ लाख रुपैया हात पा¥यो । दोस्रो भएको राजेनले ७५ हजार रुपैयामा […]
July 20, 2019
काठमाडौं(हाम्रो खेलकुद)- भारतका रविन्द्र कुमार मल्लिक १२औं दक्षिण एसियाली बडिबिलिडिङ एण्ड फिटनेस च्याम्पियनसिपमा ओभरअल च्याम्पियन बनेका छन् । शुक्रवार र शनिवार राजधानीमा भएको च्याम्पियनसिप अन्तर्गत पुरुष सिनियर बडि बिल्डिङतर्फ ६ प्रतिस्पर्धीलाई अन्तिम चरणमा पछि पार्दै भारतका मल्लिक ओभरअल च्याम्पियन बन्न सफल भएको हो । उनी मिस्टर साउथ एसिया घोषित हुदै १५ किलोग्रामको ट्रफी हात पारे […]
July 20, 2019
काठमाडौं (हाम्रो खेलकुद)- एसिया कप इन्डोर हक्की च्याम्पियनसिपमा नेपाली पुरुष हक्की टोलीले नवौं स्थान हात पारेको छ । शनिबार थाइल्यान्डको चुनवरीमा नवौं र १०औंको लागि भएको प्ले अफमा फिलिपिन्सलाई ३–० ले पराजित गर्दै नेपालले नवौं स्थान हात पारेको हो । यससँगै नेपालले च्याम्पियनसिपमा सान्त्वना जित निकाल्न सफल भयो । नेपालको जितमा नवीन क्षेत्रीले २ तथा […]
July 20, 2019
काठमाडौं (हाम्रो खेलकुद)- एकसाताअघि थाइल्याण्डमा सम्पन्न थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपका रजतपदकधारी करातेका राष्ट्रिय खेलाडी मण्डेकाजी श्रेष्ठ शनिबार नगदसहित सम्मानित भएका छन् । मण्डेकाजीलाई सामाजिक क्षेत्रमा कार्यरत ‘एट फाउन्डेसन’ नामक संस्थाले शनिबार ५ हजार नगद र प्रशंशापत्रले सम्मानित गरेको हो । मण्डेकाजीलाई फाउन्डेसनका उपाध्यक्ष बाल सुन्दर श्रेष्ठले सम्मान गरेका थिए । मण्डेले पुरुष एकल कातामा रजत […]
July 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपमालाई नेपाल सेटलाइट टेलिकमले प्रायोजन गरेको छ । नेपाल भलिबल संघको आयोजनामा च्याम्पियनसिप साउन ३२ गतेदेखि भदौ ८ गते सम्म नेपाली सेनाको लगनखेस्थित कभर्ड हलमा सञ्चालन हुनेछ । नेपाल सेटलाइट टेलिकमले च्याम्पियनसिपलाई २० लाख रुपैयाँ प्रायोजन गरेको छ । टेलिकमकी अध्यक्ष अस्मिता सुमार्गीले शनिबार […]
July 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – चीनको सुझोउ शहरमा जारी ‘ब्याडमिन्टन एसिया जुनियर च्याम्पियनसिप २०१९ मा नेपाली खेलाडीले निराशजनक प्रदर्शन गरेका छन् । नेपालले मिक्स टिम इभेन्टस्मा चीनसँग ५–० ले पराजित भएको हो । नेपाल मिक्स टिम इभेन्टको सबै खेलमा पराजित भएको हो । मिक्स डबल्समा प्रफुल महर्जन र सीमा राजवंशीको जोडी चीनका डि जि झियान र […]
July 20, 2019
काठमाडौं (हाम्रो खेलकुद)– एसियाली खेलकुदमा नेपालका लागि एक मात्र पदक जित्ने प्याराग्लाइडिङसहित पोखरामा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का ७ खेल हुने सम्भावना रहेको बताइएको छ । गत वर्ष इन्डोनेसियामा भएको एसियाली खेलकुदमा नेपालका लागि प्याराग्लाइडिङ टोलीले रजत पदक जितेको थियो । त्यसमा नेपालले जितेको त्यो एकमात्र पदक हो । १३ औं साग मंसिर […]