July 27, 2019
काठमाडौं (हाम्रो खेलकुद)– संयुक्त अरब इमिरेट्स (युएई) मा नेपाली ब्याडमिन्टन खेलाडीलाई सफलता मिलेको छ । दोस्रो वाक ए हेड ओपन ब्याडमिन्टन च्याम्पियनसिप अन्तर्गत मिक्स डबल्सको समूह डीमा नेपाली सानिया चन्द र विक्की बुढा मगरको जोडी विजयी बनेका छन् । सानिया र विक्कीको जोडीले फिलिपिन्सका केली पाङ्लालिनान र सेइना राजागोसाको जोडीलाई २–१ ले पराजित गरेको थियो […]
July 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एक्टिभ स्पोर्टस् कम्प्लेक्सको आयोजनामा शनिबार भएको पहिलो स्कोडा अन्तर बैंक फुटसल प्रतियोगिताको पहिलो दिन समूह ‘ए’बाट कुमारी बैक विजेता र ग्लोबल आइएमइ बैंक उपविजेताका रुपमा अन्तिम आठमा पुगेका छन् । एनआइसी एसिया बैंक विजेता र मेगा बैंक उपविजेताका रुपमा समूह ‘बी’बाट तथा सिभिल बैंक विजेता र प्रभु बैंक उपविजेताका रुपमा समूह […]
July 27, 2019
काठमाडौं (हाम्रो खेलकुद)– बाल मन्दिर डोजोले शनिबार करातेका प्रशिक्षक र खेलाडीलाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेमा करातेका मुख्य प्रशिक्षक मदनकुमार उप्रेती, खेलाडी परशुराम बास्तोला, शुसिल पौडेल, रोहित बुढाथोकी, फिनचोक दोर्जे लामा रहेका छन् । उज्वेकिस्तानमा हालै सम्पन्न एकेएफ कराते च्याम्यिनसिपको एकल करातेमा परशुराम वरियताक्रममा एसियामा १३ औं र दक्षिण एसियामा शीर्षस्थानमा रहेका थिए […]
July 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नव नियुक्त सदस्य सदस्यसचिव रमेशकुमार सिलवाललाई बिहीबार अलग अलग कार्यक्रममा नेपाल ओलम्पिक कमिटी (एनओसी) र नेपाल तेक्वान्दो संघले स्वागत गरेको छ । स्वागतपछि सदस्य सचिव सिलवालले राखेप र नेपाल ओलम्पिक कमिटीको सम्बन्ध नङ र मासुको जस्तै हुने बताएका छन् । ‘राखेप र ओलम्पिकबीच नङ र मासुको […]
July 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी फुटसल च्याम्पियनसिप २०२० को छनोट चरणका लागि नेपाल समूह ए मा परेको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले आज बिहीबार समूह विभाजनमा नेपाल मध्य र दक्षिण क्षेत्रको समूह ‘ए’ मा परेको हो । नेपालसहित समूह ‘ए’मा उज्वेकिस्तान, ताजकिस्तान र अफगानिस्तान छन् । मध्य र दक्षिण क्षेत्रको समूह ‘बी’ मा […]
July 24, 2019
अर्जुन कार्की बागलुङ- आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सकिएको १५ दिनपछि विजेताले बागलुङमा बुधबार पुरस्कार वितरण गरिएको छ । असार २३ र २४ गते सञ्चालन भएको प्रतियोगितामा १० स्वर्ण, ७ रजत र १ कास्य पदकसहित सिगाना मावि च्याम्पियन बनेको थियो । सिगानाले उपाधिसहित १५ हजार रुपैयाँ प्राप्त गर्यो । १० स्वर्ण, ३ रजत र १० […]
July 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्रालयले खेलकुद विकासमा योगदान पु¥याएको भन्दै खेलाडी, प्रशिक्षक, अफिसियल र पत्रकारलाई बुधबार एकै थलोमा सम्मान गरेको छ । युवा तथा खेलकुद मन्त्रालय सिहंदरबारमा बुधबार आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगत सुनार विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ […]
July 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा खेलाडी प्रिन्स दाहाल चीनको सुझौमा जारी एसियन जुनियर ब्याडमिन्टन च्याम्पियनसिप अन्तर्गत यू १९ सिंगल्सको दोस्रो चरणमा पुगेका छन् । प्रिन्सले बुधबार सिंगापुरका ईह्यु बेन्जामिन लिलाई २१ – १६, २१ – १२ को सोझो सेटमा पराजित गर्दै दोश्रो चरण प्रवेश गरेका हुन् । अब उनले चीनका खेलाडीसँग तेस्रो चरण प्रवेशका […]
July 24, 2019
काठमाडौं (हाम्रो खेलकुद)-– एक्टिभ स्पोर्टस् कम्प्लेक्सको आयोजनामा पहिलो स्कोडा अन्तर बैंक फुटसल प्रतियोगिता हुने भएको छ । जुनदेखि सञ्चालनमा आएको एक्टिभमा फिटनेस सेन्टर, स्विमिङ पुल र दुई वटा फुटसल पिच रहेका छन् । फुटसल विकासका लागि दीर्घकालिन योजनाका साथ काम गर्ने लक्ष्यसहित सुरुवातमा यो प्रतियोगिता गर्न लागेको एक्टिभले जनाएको छ । दुई साताको शनिबार (साउन […]
July 23, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रिय सदस्य एवंम् राजधानी दैनिकका खेलकुद पत्रकार दिल तामाङलाई पितृ शोक परेको छ । लमजुङ राइनास नगरपालिका १० सिस्नेरीस्थित निवासमा ६० वर्षे सुकबहादुर तामाङको मंगलबार बिहान २ः३० बजे मृत्यु भएको थियो । पूर्व भारतीय सेना तामाङ पछिल्लो एक वर्षयता कलेजो क्यान्सरबाट पीडित थिए । उनको मंगलबार नै दाहसंस्कार […]