August 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) –एभीसी एसियन सिनियर मेन्स सेन्ट्रल जोन भलिबल प्रतियोगिताको तयारीमा रहेका नेपाल र अफगानिस्तानको राष्ट्रिय भलिबल टोलीबीच अर्को साता दुईवटा मैत्रीपूर्ण खेल हुने निश्चित भएको छ । नेपाली टोलीको १४ खेलाडीको अन्तिम छनोट भएको भोली पल्ट शुक्रबार नेपाल भलिबल संघले अफगानिस्तानसँग साउनको २९ र ३० गते दुई खेल हुने जनाएको छ । सेन्ट्रल […]
August 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आईटीएफ एसिया १२ एन्ड अन्डर टिम कम्पिटिसनमा सहभागी हुन ३ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली शुक्रबार काजाकिस्तानको अस्ताना प्रस्थान गर्ने भएको छ । अगष्ट ११ देखि १७ तारिखसम्म हुने प्रतियोगितामा आरभसम्राट हाडा, प्रणव मानन्धर र सक्षमविक्रम शाहले प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा कृष्णराज घले रहेका छन् । अभिभावकहरु जयजीव हाडा तथा […]
August 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सामाखुशी इङलिस बोर्डिङ स्कुल (सेब) ‘बी’ का हिमाल मगर र दीपक केसीको जोडी पाँचौं सेब टु ए साइड पुरुष भलिबल प्रतियोगिता बिहीबार दोश्रो चरणमा प्रवेश गरेका छन् । सेबको मुख्य प्रायोजन तथा ढोरपाटन क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा बाग्लुङका सोम पुन र दिनेश पुन, काठमाडौंका होम पुन र विकास छन्त्याल, काठमाडौंका सागर […]
August 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – मङ्सिरमा नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि कात्तिक दोस्रो सातासम्म सहभागी सबै राष्ट्रको सबै खेलको खेलाडीहरुको दर्ता प्रक्रिया चल्ने भएको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष, दक्षिण एशियाली ओलम्पिक परिषदका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठको अध्यक्षतामा १३औं दक्षिण एशियाली खेलकूद तयारी समितिको बिहीबार बसेको बैठकले […]
August 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रको लागि भारोत्तोलन खेलमार्फत सर्वाधिक पदक जित्न सफल ओलम्पियन सुनिललाल जोशीको स्मृतीमा तेश्रो नेपाल स्ट्रङ्गेष्ट २०१९ भारोत्तोलन प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । काठमाडौं जिल्ला भारोत्तोलन संघले बिहिबार राजधानीमा पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराएको हो । प्रतियोगितामा सिनियर महिला तथा पुरुष तथा जुनियर महिला तथा […]
August 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं मेरिडियनका अभियान कस्यप र क्यारिवियनका डेभिड थापा मगर काठमाडौं ब्याडमिन्टन च्याम्पियनसिप स्कुल स्तरिय प्रतियोगिताको उपाधि नजिक पुगेका छन् । काठमाडौं जिल्ला ब्याडमिन्टन संघको आयोजनामा किर्तिपूरस्थित अडिटोरियमहलमा भएको च्याम्पियनसिपको छात्र यु – १४ मा अभियानले ग्यालेक्सी स्कुलका निकेश पोखरेललाई २१–१३ र २१–१८ ले तथा डेभिडले केएमसीका प्रत्याकलाई २१–१६ र २१–७ ले […]
August 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ई-स्पोर्ट्स संघ (नेसा) ले भदौ तेस्रो सातामा गर्ने दोस्रो ई-स्पोर्ट्स च्याम्पियनसिपका विजेताले ९ लाख रुपैयाँ बराबरको परस्कार प्राप्त गर्ने भएका छन् । यहि भदौ २० र २१ (सेप्टेम्बर ६ र ७) मा काठमाडौंको भृकुटीमण्डपमा हुने ई-स्पोर्ट्स च्याम्पियनसिपमा खेलतर्फ डोटा-२, काउन्टर स्ट्राइक ग्लोबल अफेन्सीभ (सीएस-गो) र फिफामा प्रतिस्पर्धा हुनेछ । आयोजक […]
August 7, 2019
काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबका चार खेलाडी सुकीर्ति पदकबाट सम्मानित भएका छन् । गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गरेको सुकीर्ति पदक प्राप्त गर्नेमा आर्मीका भलिबल खेलाडीद्वय मानबहादुर श्रेष्ठ र भैरव बम तथा एथलेटिक्सका विश्वरुपमा बुढा र सोमबहादुर कुमाल रहेका छन् । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले भद्रकालीस्थित सेनाको मुख्यालयमा आयोजित कार्यक्रमा चार […]
August 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीकी दिवाना शेर्मा र रोशनी राई नेपालमा मंसिरमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि दोश्रो चरणको प्रशिक्षणका लागि छनोट भएका छन् । नेपाल बक्सिङले मंगलबार खेलाडी छनोट प्रतियोगिता आयोजना गरेको थियो । लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा महिलाको दुई स्पर्धाका लागि छनोट भएको थियो […]
August 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) –राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य एकेन्द्रबहादुर कुँवरको अध्यक्षतामा केआईएफ कुरोदय सेल्फ डिफेन्स मार्सल आर्टको १६ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ । यसअघि धीरबहादुर विष्ट संघका संस्थापक अध्यक्ष थिए । संघको पहिलो चुनावी साधारण सभाले कार्यसमितिको उपाध्यक्षमा रामचन्द्र श्रेष्ठ र विद्या चाम्लिङ, महासचिवमा सुरेन्द्रसिंह विष्ट, सचिवमा कुमार गुरुङ, सह–सचिवमा सुनिल […]