default_image

अन्य

May 30, 2019

कीर्तिपुरको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद)-एएनके कीर्तिपुर बास्केटबल टिमले लराजधानीमा होम एन्ड लिगको आधारमा जारी क्वीक्स नेपाल बास्केटबल लिगमा रोमाञ्चक जित हात पारेको छ । घरेलु मैदानमा कीर्तिपुरले बिएमसी साउथ साइडर्सलाई ७४–७१ को रोमाञ्चक जित निकालेको हो । बिहीबार भएको खेलको पहिलो क्वाटरमा घरेलु टोली २२–२६ ले पछि परेको थियो । दोस्रो क्वाटरमा पनि १०–११ ले पछि परेको […]

May 29, 2019

सुमन र सुनमायालाई एभरेस्ट म्याराथन उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – सोलुखुम्बुका सुमन कुलङले पुरुष र सुनमाया बुढाले महिलातर्फको तेन्जिङ हिलारी एभरेस्ट म्याराथन उपाधि जितेका छन् । ६६औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा बुधबार भएको प्रतियोगितामा ४२ किलोमिटरको दुरी सुमनले ३ घण्टा ४७ मिनेट १६ सेकेण्डमा पुरा गरे । १७ औं एभरेष्ट म्याराथनमा महिलातर्फ सुनमायाले ५ घण्टा तीन मिनेट ४ सेकेण्डमा पुरा गरिन् […]

May 29, 2019

‘बजेट उत्साहजनक र सकारात्मक’- खेलकुद सचिव देवकोटा

काठमाडौं (हाम्रो खेलकुद)– युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले आगामी आर्थिक वर्षका लागि विनियोजित खेलकुदको बजेट उत्साहजनक रहेको बताएका छन् । सरकारको तर्फबाट अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को बजेट बुधबार प्रस्तुत गर्ने क्रममा युवा तथा खेलकुद मन्त्रालयका लागि ३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेको बताएका छन् । १३ औं दक्षिण एसियाली […]

May 29, 2019

खेलकुद बजेट घट्यो

काठमाडौं (हाम्रो खेलकुद) – सरकारले चालु आर्थिक वर्ष २०७६/७७ को लागि विनियोजन गरेको बजेटमा खेलकुद क्षेत्रको बजेट घट्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले बुधबार सार्वजनिक गरेको बजेटमा यस चालु आर्थिक वर्षको लागि युवा तथा खेलकुदलाई ३ अर्ब ९९ करोडको बजेट विनियोजन गरेका हुन् । जुन गत आर्थिक वर्षभन्दा झन्डै १९ करोडले कम हो । […]

May 29, 2019

न्युटनको विजयी शुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – न्युटन कलेजले राजधानीमा बुधबारबाट शुरु भएको प्रथम एन्जल्र्स हर्ट अन्तर विद्यालय/कलेजस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ । एन्जल्स स्पोर्टस् एकेडेमी एन्ड रिक्रिएसन सेन्टरको कोर्टमा बुधबार भएको समूह ‘के’ को खेलमा न्युटनले मनासुलु स्कुललाई २–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । एकपक्षीय खेलमा न्युटनले मानसुलुमाथि […]

May 29, 2019

भलिबललाई वाणिज्य बैंकको थप २ वर्ष प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय वाणिज्य बैंकले नेपाल भलिबल संघलाई निरन्तर प्रायोजन गरेको छ । यसअघि दुई वर्ष प्रायोजन गरेको राष्ट्रिय वाणिज्य बैंकले संघलाई थप दुईवर्षको नयाँ सम्झौता गरेको हो । काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा र राष्ट्रिय वाणिज्य बैंकका कार्यकारी प्रमुख किरण कुमार श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गर्दै […]

May 28, 2019

बेथानचोक भलिबल अर्को साता

बनेपा (हाम्रो खेलकुद)– दोस्रो बेथानचोक कप जिल्ला स्तरिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिता अर्को साता आयोजना हुने भएको छ । काभ्रेको बेथानचोक गाउँपालिकाको आयोजना हुने प्रतियोगितामा काभ्रे र ललितपुरका गरि १५ टोलीको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगिताका संयोजक प्रमोद तिमल्सिनाका अनुसार काभ्रका १२ र ललितपरका ३ टोलीको सहभागिता रहने अनुमान गरिएको […]

May 28, 2019

टाइम्सको लगातार दोस्रो हार

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स इन्टरनेसनल कलेजले राजधानीमा होम एन्ड लिगको आधारमा जारी क्वीक्स नेपाल बास्केटबल लिगमा लगातार दोस्रो हार बेहोरेको छ । अघिल्लो दिन विभागीय त्रिभुवन आर्मी क्लबसँग पराजित भएको टाइम्सले मंगलबार अर्काे विभागीय टोली नेपाल पुलिस क्लबसँग ७०–६३ को अन्तरमा पराजित हुदै लगातार दोस्रो हार बेहोरेको हो । घरेलु कोर्टमा मंगलबार बिहान भएको […]

May 28, 2019

कलेजस्तरीय पुरुष भलिबलको तयारी पुरा

काठमाडौं (हाम्रो खेलकुद) – प्रथम राष्ट्रिय एन्जल्र्स हर्ट अन्तर विद्यालय/कलेज स्तरीय पुरुष भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आ जेठ तेस्रो सातादेखि हुने भएको आयोजकले जनाएको छ । बुधबारदेखि आयोजना हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजक एन्जल्स स्पोर्टस् एकेडेमी एन्ड रिक्रिएसन सेन्टरलु मंगलबार राजधानीमा पत्रकार सम्मेलनमार्फत जानकारी गराए । प्रतियोगितालाई ढोरपाटन स्पोर्टस् क्लबको व्यवस्थापन […]

May 27, 2019

वादोरियो करातेको विशेष प्रशिक्षण सम्पन्न, प्रतियोगिता मंगलबारदेखि

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल वादोरियो कराते डो संघको आयोजनामा चौथो अन्तर्राष्ट्रिय कराते विशेष प्रशिक्षण सोमबार सम्पन्न भएको छ । एकदिने प्रशिक्षणमा ७५ जनाले सहभागिता जनाएको वादोरियो कराते संघका अध्यक्ष समेत रहेका नेपाल कराते महासंघका महासचिव हरिशरण केसीले जानकारी गराए । युएसए वादोरियो करातेका प्रमुख प्रशिक्षक सोजी निसिमुराले प्रशिक्षण दिएका थिए । निसिमुराले नै […]

Success

Thank you for your time.