September 20, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघका उपाध्यक्ष रञ्जन खड्काले राष्ट्रपतिबाट जन सेवा पन्चम श्रेणी पाउने भएका छन् । संविधान दिवसका अवसरमा शुक्रबार पदक पाउनेको नामावली घोषणा भएमध्ये खड्का पनि एक हुन् । खड्का सन्चुरी बैंकका प्रमुख बजार अधिकृत हुन् । संविधान दिवसमा ६ सय ३४ जनालाई विभिन्न पदक दिने घोषणा गरिएको छ । खेलकुद क्षेत्रबाट […]
September 20, 2019
बिर्तामोड (हाम्रो खलकुद)– राष्ट्रिय फुटबल टोलीका फरवार्ड नवयुग श्रेष्ठ तथा शारीरिक सुगठनका राम दाहाल र उमेश राई झापा स्पोर्टस अवार्ड अन्तर्गत वर्षको उत्कृष्ट पुरुष खेलाडीको मनोनमा पर्न सफल भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले असोज १३ गते आयोजना गर्ने झापा स्पोर्टस् अवार्ड तेस्रो संस्करणको शुक्रबार मनोनयन सार्वजनिक गरेको छ […]
September 20, 2019
काठमाडौं (हाम्रो खेलकुद)– गत वर्ष तीन महत्वपूर्ण प्रतियोगितामा उच्च प्रदर्शन गरेको महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक, कप्तान र महत्वपूर्ण खेलाडी पदकबाट विभुषित हुने भएका छन् । राष्ट्रपतिले संविधान दिवसको अवसर पारेर शुक्रबार विभिन्न पदकबाट विभुषित गर्ने व्यक्तिहरुको नाम घोषणा गर्दा खेल क्षेत्रबाट २१ जना समेटिएका छन् । जसमा फुटबलबाट राष्ट्रिय महिला टोलीका प्रशिक्षक हरि खड्का, […]
September 20, 2019
एजेन्सी– पेरिस सेन्ट जर्मेन (पिएसजी) र रियल म्याड्रिडबीच बुधबार च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको खेलका युएफसी च्याम्पियन खबिब नुर्मागोमेडोभले पूर्व फुटबल स्टार डेभिड बेकह्यामसँग भेट गरेका छन् । नुर्भागोमेडोभ र बेकह्याम दुवै उक्त खेलका विशेष अतिथि थिए । खेल सुरु हुनु अघि दुवैलेसँगै तस्बिर खिचाएका थिए । यूएफसी लाइट वेट च्याम्पियनले बेकह्यामसँगको आफ्नो तस्बिर इन्स्टाग्राममा पोष्ट […]
September 18, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – नेपाल आइस योगिनी कप फुटबल प्रतियोगिता वर्षाका कारण प्रभावित भएको छ । असोज ३ गते संचालन गर्ने तयारी भैरहेको प्रतियोगिता एक साता पछि हुने आयोजक सहयोग आवाज(हिभ) नेपालले जनाएको छ । बुधबार आएको अविरल वर्षाका कारण खजुरा गाउँपालिका केहि गाउँहरु डुबानमा परेको र प्रतियोगिता हुने खेल मैदान वर्षाका कारण बिग्रिएको कारण […]
September 18, 2019
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिमानी पौडीबाज गौरिका सिंहसँगै वैदेशिक प्रशिक्षणमा रहेको ५ खेलाडीलाई समेट्दै नेपाल पौडी संघले नेपालमै मंसिरमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) लाई ३२ खेलाडी छनोट गरेको छ । जसमा १८ पुरुष र १४ महिला खेलाडी रहेका छन् । संघले आठौं राष्ट्रिय खेलकुद, नवौं एनएसए पौडी च्याम्पियनसिप, फिना अंकको आधारमा खेलाडी छनोट […]
September 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – महिला भलिबल खेलाडी कोपिला उप्रेती नेदरल्यान्ड प्रस्थान गर्ने भएकी छिन् । कोपिला नेदरल्यान्ड भलिबल फेडेरेसन (नेभोवो) र डच मिनिस्ट्री अफ फरेन एफयर्सलेले आफ्नै बारेमा बनाएको वृत्तचित्र सार्वजनिक गर्ने कार्यक्रमका लागि शनिबार त्यसतर्फ प्रस्थान गर्न लागेकी हुन् । कोपिलाको वृत्तचित्र २३ सेप्टेम्बरमा युरोपियन च्याम्पियनसिप मेन्स भलिबल प्रतियोगिताको फाइनल दौरान सार्वजनिक हुनेछ । […]
September 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – थापाथली चेस पार्कका आशिष फुयाल र क्यान्डिडेटमास्टर नविन तण्डुकार काठमाडौंमा जारी दोश्रो नमुना बौद्ध मास्र्टस चेस प्रतियोगिताको तेस्रो चरणको समाप्तीमा संयुक्त रुपमा अग्र स्थानमा रहेका छन् । बुधबार दोश्रो तथा तेश्रो चरणका खेलमा आशिषले क्रमशः क्यान्डिडेटमास्टर भगवतीप्रसाद शर्मा तथा गोल्डेनगेट कलेजका सुदीप तामाङलाई हराए । त्यसैगरी नविनले दोश्रो चरणमा थापाथली चेस […]
September 18, 2019
काठमाडौं (हाम्रो खेलकुद)– आइप्लेक्स मलमा फ्रि स्टाइल स्पोर्टस एन्ड क्याजुयल वेयरको अल्ट्रा धाविका मिरा राईले बुधबार उद्घाटन गरेकी छिन् । बानेश्वरस्थित आइप्लेक्स मलमा रहेको उक्त पसलमा एक्स टेप, एलभिडी, एचडी, क्यालिबर र इरिकका गरि ५ वटा स्पोर्टस् तथा क्याजुयल उत्पादक कम्पनीका सामाग्रीहरु पाइने सञ्चालक दावा तामाङले जानकारी दिएका छन् ।
September 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अमेरिका बसोबास गर्दै आएका दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता सुनिल लामाले चिलीमा आयोजना हुने कराते वान सिरिज ए च्याम्पियनसिप खेल्ने भएका छन् । चिलीको सान्टियागोमा सेप्टेम्बर २० देखि २२ सम्म हुने च्याम्पियनसिपमा भाग लिन लागेको सुनिलले हाम्रो खेलकुदलाई जानकारी दिए । उनले ७५ केजी मुनिको तौल […]