September 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा आयोजना हुने भनिएको १३औं दक्षिण एसियाली खेलकुद (साग)को तयारीका लागि गल्फतर्फ नेपालको दुई टोली प्रतियोगितामा प्रतिस्पर्धा तथा प्रशिक्षणका लागि विदेश प्रस्थान गर्ने भएका छन् । चीनमा हुने एसियन एम्योचोर गल्फ च्याम्पियनसिप र थाइल्याण्डमा हुने ८५औं थाइ एम्योचोर ओपन गल्फ च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली टोली त्यसतर्फ जाने भएका हुन् । नेपाली […]
September 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका कप्तान इमबहादुर रानामगर सम्मानित भएका छन् । समाजमा युवामाझ प्रभावशाली भूमिका निर्वाह गरेकोमा उनलाई प्रगतिशील युवा नेपाल गोरखा काठमाडौंले शनिबार सम्मान गरेको हो । इमलाई सर्वाधिक धनराशिको प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनल दौरान आयोजकले दोसल्ला र सम्मान पत्रले सम्मानित […]
September 21, 2019
सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि दोस्रो चरणको खेलाडी छनोट सम्पन्न भएको छ । सुरुवाती २५ खेलाडीबाट ७ खेलाडी घटाउँदै सागका लागि १८ खेलाडी दोस्रो चरणमा छनोट गरिएको हो । यसअघि एभीसी एसियन सिनियर मेन्स सेन्ट्रल जोन भलिबलमा प्रभावशाली प्रदर्शन गरेका अपोजिट स्पाइकर राजकुमार निरौला […]
September 21, 2019
काठमाडौं(हाम्रो खेलकुद) – प्रथम प्रकाश दाहाल स्मृती युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगितामा त्रिभुवन आर्मीका धनबहादुर भट्ट सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । शनिबार भएको फाइनलमा आर्मी नेपाल पुलिस क्लबसँग ३-० को सोझो सेटमा पराजित भएको थियो । आर्मीले तीनै सेट समान २५-२२ ले गुमाएको थियो । आर्मीलाई फाइनल सम्म पुर्याउन उत्कृष्ट प्रर्दशन गरेका धनबहादुर […]
September 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सर्वाधिक धनराशिको प्रथम प्रकाश दाहाल स्मृति युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधी नेपाल पुलिस क्लबले जितेको छ । शनिबार नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् क्लबको खेल मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि जितेको हो । योसँगै नेपाल पुलिस क्लबले रु पाँच लाख हात […]
September 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सामाखुशी इङलिस बोर्डिङ स्कुल (सेब) प्रथम जीवन ज्योति कप अन्तरविद्यालय शिक्षक भलिबल प्रतियोगितामा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । जीवन ज्योति इङलिस बोर्डिङ स्कुलद्वारा आयोजित प्रतियोगितामा सेबले मानसिंहलाई २५–२० र २५–१८ को सोझो सेटमा पराजित ग¥यो । त्यस्तै युनिग्लोबले आयोजक जीवन ज्योतिलाई २५–२३ र २५–२१, स्वाति सदनले सन फ्लावरलाई २५–२२ र […]
September 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – झापाका कुमार बस्नेतले टोखा नगरपालिका प्रथम मेयर कप जित कुण्डो मार्सल आर्ट्स राष्ट्रिय आमन्त्रण प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । नेपाल जित कुण्डो मार्सल आर्ट्स संघको आयोजना तथा टोखा नगरपालिकाको सहयोगमा सञ्चालित प्रतियोगिताको पुरुष ६० केजीमाथि फाइनलमा कुमारले नेपाल आर्मीका चित्रबहादुर अधिकारीलाई पराजित गरे । केन्द्रीय डोजाङका छोडक मार्को तेश्रो भए […]
September 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – भारतका भरत शर्मा र नेपालकी निरा कायस्थ प्रथम ईन्डो नेपाल पिकलबल च्याम्पियनसिपमा मिक्स डबल्समा फाइनल प्रवेश गरेका छन् । भरत र निराको जोडीले नेपालका राधेश्याम मचामसी र मन्दिराको जोडीलाई ११–१ र ११–१ को समान अन्तरमा पराजित गर्दै उपाधी निकट पुगेका हुन् । यस्तै अर्को फाईलन प्रवेश गर्ने टोलीमा भारतका भुपेन्द्र र […]
September 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – लगातार वर्षाका कारण दुई पटकसम्म स्थगित भएको घरेलु पुरुष भलिबलको सर्वाधिक धनराशिको प्रथम प्रकाश दाहाल स्मृति युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनल खेल शनिबार हुदैछ । उपाधिका लागि घरेलु भलिबलकै दुई चर्चित दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् । आर्मीले गण्डकी प्रदेशलाई तथा पुलिसले एपीएफलाई […]
September 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नमुना बौद्ध मास्टर्स बुद्धिचाल प्रतियोगिताको छैटौं चरणको समाप्तीमा फिडेमास्टर रुपेश जैसवाल, नेपाल च्याम्पियन पुरुषोत्तम चौलाई र डायनामिक एकेडेमीका क्यान्डिडेट मास्कर भुपेन्द्र निरौला संयुक्त रुपमा अगाडि रहेका छन् । पाँचौ राउण्ड सम्म एकल अग्रता लिएका रुपेश छैटौ राउण्डमा पूर्व नेपाल च्याम्पियन सूरवीर लामासँग बराबरीमा रोेकिए । रुपेशसँगै पुरुषोत्तम र चौलागाइ र भुपेन्द्रको समान […]