default_image

अन्य

October 21, 2019

दक्षिण एसियाली नेटबलमा बस्नेत

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली नेटबल फेडरेसनको अध्यक्षमा मोहनबहादुर बस्नेत चयन भएका छन् । सोमबार काठमाडौंमा बसेको फेडरेसनको कंग्रेसले बस्नेतको अध्यक्षतामा नौ सदस्यीय कमिटी गठन गरेको हो । बस्नेत नेपाल नेटबल संघका अध्यक्ष हुन् । फेडरेसनको वरिष्ठ उपाध्यक्षमा भारतका हरिओम कौसिक, उपाध्यक्षमा माल्दिभ्सकी फजना जलिल, श्रीलंकाकी चम्पा वानामालिया गुणवद्र्धने, महासचिवमा पाकिस्तानका मुदासर रजक अराइन […]

October 21, 2019

रायनाको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी रायना शाहले एसियाली यू–१४ ¥याङकिङ सी–२ टेनिस च्याम्पियनसिपको गल्र्स सिंगल्समा सोमबार विजयी सुरुआत गरेकी छन् । नेपाल टेनिस संघको आयोनजनामा सातदोबाटोस्थित टेनिस कोर्टमा भइरहेको प्रतियोगितामा रायनाले मलेसियाकी सोफिया ग्रेस येओहलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरिन् । जितसंगै रायना प्रिक्वाटरफाइनलमा प्रवेश गरिन् । सोही स्पर्धामा भारतकी कात्यानी बशिष्ठले […]

October 21, 2019

सबै संघलाई जिम्मेवारी बनाएर अगाडि बढ्छौं: मन्त्रीविश्वकर्मा

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा समावेश सबै खेललाई जिम्मेवारी दिएर अगाडि बढ्ने बताएका छन् । नेपालमा हुने सागमा समावेश विभिन्न २७ खेल संघका प्रतिनिधि, प्रमुख प्रशिक्षक तथा विषयगत समितिका प्रतिनिधिको उपस्थितिमा भएको बृहत छलफल कार्यक्रममा खेलकुद मन्त्री विश्वकर्माले भने– ‘साग राष्ट्रले […]

October 21, 2019

फुटसल टोली इरानमा

इरान (हाम्रो खेलकुद) – एएफसी कप फुटसल च्याम्पियनसिपको छनोट खेल्ने नेपाली राष्ट्रिय फुटसल टोली इरान पुगेको छ। पूर्व राष्ट्रिय फुटबल खेलाडी विजय गुरुङको कप्तानिमा रहेको १४ सदस्यीय नेपाली टोलि नेपाली समय अनुसार सोमबार दिउँसो १ः३० बजे इरानको उर्मिया पुगेको हो। टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको थियो । प्रतियोगिताको दुई दिन अघिनै इरान आइपुगेको नेपाली टोलोले […]

October 20, 2019

अमेरिकामा खेल्न पाँच खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – तेश्रो राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिताबाट पाँच खेलाडी अमेरिकाको मिसिगनमा सन् २०२० को मेमा हुने अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिताका लागि छनोट भएका छन् । रत्ननगर, सरित सौरहा, न्यु स्टार, सौरहा, पिठुवा र इच्छाकामना तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा भएको प्रतियोगिताबाट सीतापाइला तेक्वान्दो डोजाङबाट ३ तथा कोटेश्वर र मैत्री तेक्वान्दो डोजाङबाट १–१ […]

October 20, 2019

साफ यु–१६ नेटबल च्याम्पियनसिपः श्रीलंका र भारत उपाधिनजिक

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंका र भारत प्रथम दक्षिण एसियाली यु–१६ नेटबल च्याम्पियनसिपको उपाधिनजिक पुगेका छन् । नेपाल नेटबल संघद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा श्रीलंकाले घरेलु टोली नेपाललाई ५२–१५ ले पराजित गर्यो । श्रीलंकाकी ‘वुमन अफ द म्याच’ रम्दुला गाभिजियाले सर्वाधिक २० स्कोर गरिन् । लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको दोश्रो सेमिफाइनलमा भारतले […]

October 20, 2019

सगरमाथा आधारक्षेत्रमा गल्फ

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकै सबैभन्दा उचाईमा ‘आमन्त्रण गल्फ’ प्रतियोगिता खेलिएको छ । बाह्रखरी मिडियाको वार्षिक इभेन्टको आमन्त्रण गल्फ प्रतियोगिता विश्वको सर्वाेच्च शिखर सगरमाथाको आधार शिविर कोङ्दे रि (४,२५०) मिटर उचाईमा भएको हो । यो गल्फ प्रतियोगिता संसारकै सबैभन्दा उचाइमा भएको हो । नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्वनमा उल्लेखनीय सहयोग पु¥याउने अपेक्षाका साथ प्रतियोगिता […]

October 20, 2019

अभ्यास खेलमा नेपालको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – विशेष प्रशिक्षण र अभ्यास खेलका लागि थाइल्यान्डमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टिमले अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ । नेपालले दोस्रो अभ्यास खेलमा थाइल्यान्डको बैंकक युनिभर्सिटीमाथि ३–१ को जित निकालेको हो । यसअघि नेपालले पहिलो अभ्यास खेलमा जरानसानिवोङ युलाई ३–१ को सेटमै पाजित गरेको थियो । एसियाकै उत्कृष्ट एफआइभीवी […]

October 20, 2019

नेपालले आज बैंकक युनिभर्सिटीसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – प्रशिक्षण र केही अभ्यास खेलका लागि थाइल्यान्डमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज दोस्रो अभ्यास खेलमा बैंकक युनिभर्सिटी थाइल्यान्डसँग खेल्दैछ । नेपाल र बैंकक युनिभर्सिटीबीचको प्रशिक्षण खेल बैंककस्थित एसियाकै उत्कृष्ट प्रशिक्षण केन्द्र एफआइभीवी डेबलपमेन्ट सेन्टरमा आज ४ बजेपछि शुरु हुने टिम व्यवस्थापक रीता कोइरालाले जानकारी गराइन् । नेपालले पहिलो अभ्यास […]

October 20, 2019

राष्ट्रिय फुटसल टोली इरान प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – २०२० मा तुर्केमिनिस्तानमा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसिपको छनोट चरण खेल्न नेपाली राष्ट्रिय फुटसल टोली आइतबार इरान प्रस्थान गरेको छ । छनोट चरणका खेलहरु इरानमा २३ अक्टोवरबाट २५ अक्टोवरसम्म आयोजना हुदैछ ।  नेपाली टोलीको कप्तानी पूर्व राष्ट्रिय फुटबल खेलाडी विजय गुरुङले गर्नेछन् । टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबारै […]

Success

Thank you for your time.