October 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ई-स्पोर्ट्स एसोसिएसन (नेसा) को आयोजनामा सम्पन्न दोस्रो नेपाल ई-स्पोर्ट्स च्याम्पियनसिप तथा एक्स्पो अन्तर्गत माई रिभेन्जले डोटा र सीएस-गोतर्फ दोहोरो उपाधि जितेको छ । डोटातर्फ फाइनलमा माई रिभेन्जले हेक्स गेमिङको चुनौती पन्छाउँदै उपाधिसहित ५० हजार रुपैयाँ जितेको हो । माई-रिभेन्जको टोलीमा सुमित श्रेष्ठ, इरिन राई, लिगल सुब्बा, श्रनुप तन्डुकार, अभिनव शाक्य, […]
October 26, 2019
पोखरा (हाम्रो खेलकुद)– अर्को महिना आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि पोखरा फुटबल मैदानमा ओछ्याउनका लागि दुबो भारतबाट ल्याइएको छ । भारतबाट ल्याइएको दुबोको मुल्य ६३ लाख रुपैयाँ बराबरको रहेको बताइएको छ । शुक्रबार ३० हजार स्क्वार फिट दुबो आइपुगेको बताइएको छ । झन्डै ८२ हजार स्क्वार फिट दुबो मैदानमा रोप्नु […]
October 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पूर्व राष्ट्रिय फुटबल खेलाडी टासी दोङले एनसेल बाह्रखरी गल्फ आमन्त्रण गल्फ प्रतियोगिता उपाधि जितेका छन् । गोकर्ण गल्फ कोर्षमा शनिबार भएको तेस्रो संस्करणको प्रतियोगितामा टासीले उपाधि जितेका हुन् । ३९ अंक स्कोर गरेका ए डिभिजन टोली सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबका पूर्व कप्तान रहेका टासी काउन्ट ब्याकका आधारमा विजयी भएका थिए । ३९ […]
October 26, 2019
काठमाडौं (हाम्रो खेलकुद)-पर्यावरण संरक्षण र स्थानीय रानीकोट गढी प्रचारका लागि भक्तपुरको सूर्यबिनायकमा आयोजना भएको वाकाथन प्रतियोगितामा मुकुन्द पोखरेल प्रथम भएका छन् । सुर्यविनायक नगरपालिका वडा नम्बर सातको कार्यालयबाट सुरु भएको वाकाथन प्रतियोगिता खहरे चोक, ठुलो खोला, पिपलडाँडा, घ्याम्पे डाँडा हुँदै रानीकोट पुगेर सकिएको थियो । सांसद महेश बस्नेतले उद्घाटन गरेको दौडमा सात किलोमिटरको दूरी ४७ […]
October 26, 2019
काठमाडौं (हाम्रो खेलकुद)– प्रशिक्षणका लागि थाइल्यान्डमा रहेको महिला राष्ट्रिय भलिबल टोलीले शनिबार पाँचौं मैत्रीपूर्ण खेल खेल्दैछ । आज थाइल्यान्डको यू १८ को विश्व विद्यालय च्याम्पियन टोलीसँग प्रतिस्पर्धा हुने टोलीका मुख्य प्रशिक्षक जगदिश भट्टले जानकारी दिएका छन् । यसअघि नेपाली टोलीले ४ खेल खेलिसकेको छ । जसमा ३ जित र १ मा हार बेहोरेकोथियो । पहिलोमा […]
October 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो ई-स्पोर्ट्स च्याम्पियनसिप तथा एक्स्पो अन्तर्गत पहिलो दिन शुक्रबार पहिलो चरणको खेलहरु सम्पन्न भएका छन् । नेपाल ई-स्पोर्ट्स संघ (नेसा) को आयोजना तथा माइस इन्टरनेसनलको व्यवस्थापनमा जारि च्याम्पियनसिपमा डोटा-२, काउन्टर स्ट्राइक ग्लोबल अफेन्सीभ (सीएस-गो), फ्रि-फायर र फिफामा सुरुवाती चरणका खेल सम्पन्न भएका छन् । फिफातर्फ क्वाटरफाइनल चरणका खेल सम्पन्न भएका छन् […]
October 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ ‘सशस्त्र प्रहरी महानिरीक्षक कप’ को टिम च्याम्पियन बनेको छ । हल्चोकस्थित नेपाल एपीएफ क्लबको मुख्यालयमा बिहीबार समापन भएको च्याम्पियनसिपमा ७ स्वर्ण, २ रजत र २ कास्य पदकसहित कुल ११ पदक प्राप्त गरी राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ च्याम्पियन बनेको हो । फुटबल, […]
October 24, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल नम्बर तथा नेपाली सेनाका रत्नजित तामाङ चीनको वुहानमा जारी सातौ विश्व सैन्य खेलकुद अन्तरगतको ब्याडमिन्टनको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । अन्तर्राष्ट्रिय सैन्य खेल परिषद (सिआइएसएम) को आयोजनामा चीनको वुहानमा जारी विश्व सैन्य खेलकुद अन्तरगतको ब्याडमिन्टनको प्रि–क्वाटरफाइनलमा रत्नजितले फ्रान्सका खेलाडीलाई २–० को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो […]
October 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – बन्द प्रशिक्षण र अभ्यासका लागि थाइल्यान्डमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टोली अभ्यास खेलमा तेस्रा जित हात पारेको छ । बैंककस्थित एसियाकै उत्कृष्ट भलिबल प्रशिक्षण सेन्टर एफआइभिवीमा बिहान भएको खेलमा नेपाली टोलीले जापानको यु–१८ टिममाथि ३–१ को सेटमा जित हात पार्दै अभ्यासमा तेस्रो जित हात पारेको हो । यसअघि नेपाल शुरुवाती […]
October 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – वुमन्स च्याम्पियन्स लिग(डब्लूसीएल) को फाइनल अघि मैत्रीपूर्ण टि-१० खेलमा डब्लूसिएल ११ ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) लाई ७ विकेटले पराजित गरेको छ । बिहिबार टीयू क्रिकेट मैदानमा टस जितेर एनएसजेएफ ब्याटिङ गर्दै १० ओभरमा ६ विकेट गुमाएर ९५ रन बनाएको थियो । पत्रकारका लागि ओपनर एपी वनका विभु श्रेष्ठले सर्वाधिक […]