November 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला भलिबल टोली बंगलादेशमा आयोजना हुन लागेको प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप खेल्न बिहीबार त्यसतर्फ प्रस्थान गर्ने भएका छ । १२ सदस्यी नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य–सचिव रमशे कुमार सिलवाल, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मा, महासचिव जितेन्द्र बहादुर चन्द, राखेप तथा […]
November 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुदका लागि बास्केटबलको पुरुष तथा महिला टोलीको अन्तिम छनोट सम्पन्न भएको छ । नेपाल बास्केटबल संघले दुवै महिला र पुरुषतर्फ फुल कोर्टमा १२-१२ खेलाडी तथा ३ बाइ ३ का लागि ४-४ खेलाडीको नाम राष्ट्रिय खेलकुद परिषदलाई बुझाएको हो । नेपालले यसअघि एसियाली खेलकुदमा पनि ३ […]
November 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टिमले बंगलादेशमा यसै साता सुरु हुने एभिसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसपमा माल्दिभ्स पहिलो प्रतिद्वन्द्वी पाएको छ । आयोजक बंगलादेश भलिबल फेडेरेसेनले मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल १० नोभेम्वरमा माल्दिभ्ससँग खेल्ने भएको हो । खेल नेपाली समयअनुसार आइतबार दिउसो २ः४५ बजे […]
November 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – छैटौं संस्करणको लक्ष्मी बैंक ओपन गल्फ प्रतियोगिता शनिबार आयोजना हुने भएको छ । गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगितामा महिला र पुरुष गरि एक सय भन्दा बढी खेलाडीले सहभागिता जनाउने छन् । प्रतियोगितामा उमेर र सिनियर दुवैको अलग अलग प्रतिस्पर्धा हुने छ । उमेर समुहमा यू१७ हुने छ । विजेता, उप विजेता, […]
November 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले बंगलादेशमा यसै साता सुरु हुने प्रथम एभीसी एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपका लागि १२ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । सेन्ट्रल जोन शुक्रबार सुरु हुनेछ । थाइल्यान्डमा १९ दिनको प्रशिक्षण र ७ अभ्यास खेलपछि सोमबार स्वदेश फर्किएको भोलिपल्टै संघले सेन्ट्रल जोनका लागि अरुणा शाहीको कप्तानीमा टोलीको […]
November 4, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बक्सिङका पूर्व पदाधिकारीको पहलमा बक्सिङ खेलाडी अक्षय कोष स्थापना हुने भएको छ । संघका पूर्व पदाधिकारीले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) का युके च्याप्टरका अध्यक्ष एवंम पूर्व बक्सर सिद्धार्थ विक्रम क्षेत्रीको सम्मानमा सोमबार आयोजित कार्यक्रममा संघका पूर्व महासचिव दीपक गुरुङले बक्सिङ खेलाडीका लागि अक्षय कोष स्थापना गर्ने घोषणा गरे […]
November 4, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बक्सिङ संघका पूर्व पदाधिकारीले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) का युके च्याप्टरका अध्यक्ष एवंम पूर्व बक्सर सिद्धार्थ विक्रम क्षेत्रीलाई सोमबार सम्मान गरेका छन् । १३ वर्षदेखि बेलायतमा रहेर पनि नेपाली खेलाडीहरुलाई अप्ठेरो पर्दा सहयोग गर्ने पुण्य कामको नेतृत्व गर्दै आएका क्षेत्रीलाई उनले पुर्याएको योगदानको कदर गर्दै संघका पूर्व पदाधिकारीले […]
November 4, 2019
काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डमा १९ दिनको प्रशिक्षण र ७ अभ्यास खेल खेलेर नेपाली महिला राष्ट्रिय महिला भलिबल टिम आज (सोमबार) स्वदेश फर्कदैछ । २२ सदस्यीय नेपाली टोली आज साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेछ । नेपाली टोली सेन्ट्रल जोनका लागि बिहीबार बंगलादेश प्रस्थान गर्ने तालिका छ । नेपाली राष्ट्रिय महिला भलिबल टोली अर्को महिना […]
November 3, 2019
प्रकाश तिमल्सिना,काठमाडौं अफगानिस्तान क्षेत्रिय स्तरको बृहत खेलकुद दक्षिण एसियाली खेलकुद (साग) मा फर्कने भएको छ । त्यसैले अर्को महिना नेपालमा आयोजना हुने १३ औं सागमा पछिल्ला चार संस्करणमा जस्तै आठ राष्ट्रको सहभागिता हुने सम्भावना बढेको छ । तीन वर्षअघि भारतमा भएको १२ औं सागलाई आफ्नो अन्तिम सहभागिता भनेपनि १३ औं सागमा अफगानिस्तान पुनः फर्कन चाहेपछि […]
November 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु भुमिमा आयोजना हुने १३औं साग र प्रथम एभीसी एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको लागि बन्द प्रशिक्षण र केही अभ्यास खेलका लागि थाइल्यान्डमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टोली सोमबार स्वदेश फर्कने भएको छ । नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले महिला टोली सोमबार स्वदेश फर्कने र बंगलादेशमा आयोजना […]