default_image

अन्य

November 10, 2019

दिपेश र अमिताकाे जाेडी रजतमा सीमित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका दिपेश धामी र अमिता गिरीकाे जाेडी पाकिस्तानमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा रजत पदकमा सीमित बनेकाे छ । पाकिस्तान स्पोर्टस् कम्प्लेक्समा आइतबार भएको खेलमा दिपेश र अमिताको जोडी माल्दिभ्सका हुसेन जायन शाहिद र फातिमा रजाकको जोडीसँग २-० काे साेझाे सेटमा पराजित भएपछि रजतपदकमा सीमित बनेको हो […]

November 10, 2019

अफगानिस्तानविरुद्ध ६ खेलाडीको डेब्यु सम्भावना

ढाका (हाम्रो खेलकुद) – बंगलादेशमा जारी प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप अन्तर्गत उपाधिको दावेदार नेपालले आज (आइतबार) प्रतियोगिताको पहिलो खेलमा आफगानिस्तानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार मध्यान्ह १२ः४५ बजे मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा हुनेछ । तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी अफगानिस्तानलाई सहजै पराजित गर्दै नेपाल प्रतियोगिताको सुखद शुरुवात गर्ने लक्ष्यमा हुनेछ […]

November 9, 2019

१९ पदकसहित नेपाल टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ दक्षिण एसियन क्याडेड, जुनियर, यु–२१ र सिनियर  कराते च्याम्पियनसिपमा नेपाली सिनियर कराते टोली टिम च्याम्पियन बन्न सफल भएको छ । नेपाली सिनियर टोली ८ स्वर्ण, ३ रजत र ८ कास्यपदक गरी कुल १९ पदक जित्दै टिम च्याम्पियन बन्न सफल भएको हो । सिनियरमा सबै खेलाडीहरु १३औं सागको प्रशिक्षणमा रहेका खेलाडीहरु […]

November 9, 2019

विजयले जिते लक्ष्मी बैंक गल्फ उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– विजय श्रेष्ठले लक्ष्मी बैंक गल्फको उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबका शनिबार एक ह्यान्डिक्यापका विजयले काउन्ट ब्याकका आधारमा उपाधि जितेका थिए । नोर्बु शेर्पासँग समान ३८ स्कोर गरेको विजयले काउन्ट ब्याकमा बाजी मारेका थिए । ब्याक नाइनमा विजयले २१ र नोर्बुले १९ स्कोर गरे । नोर्बु दोस्रा भए । टासी छिरिङले […]

November 9, 2019

एसएओसी र सेभ द मिसन टोली पोखरामा

पोखरा (हाम्रो खेलकुद) – अर्को महिना आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को आयोजनास्थलको भौतिक पूर्वाधार निरिक्षणका लागि दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) र सागका सहभागी राष्ट्रका सभे द मिसन टोली शनिबार दिउँसो पोखरा पुगेको छ । १३ औं साग काठमाडौं, पोखरा र जनकपुरमा मंसिर १५ देखि २४ गते सम्म आयोजना हुँदैछ । […]

November 9, 2019

आयोजक बंगालदेशको सहज जित

ढाका (हाम्रो खेलकुद) – आयोजक बंगलादेशको ढाकामा शनिबारदेखि शुरु भएको प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । घरेलु टोली बंगलादेशले अफगानिस्तानमाथि ३–० को सोझो सेटमा जित हात पारेको हो । शुरवार्दी इन्डोर स्टेडियम मिरपुर ढाकामा भएको एकपक्षीय खेलमा बंगलादेशले पहिलो सेट २५–९ ले सहजै आफ्नो पक्षमा पारेको थियो […]

November 9, 2019

साग अघि तेक्वान्दो टोलीको ठूलो सफलता, ज्ञानेन्द्रलाई रजत

काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना स्वदेशमा आयोजना हुने १३ दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा चीनमा रहेको नेपाली तेक्वान्दो टोलीले द बेल्ट एन्ड रोड चाइना ओपन इन्टरनेसनल च्याम्पियनसिपको दोस्रो जित एक रजतसहित तीन पदक जितेको छ । नेपाली टोलीले १ रजत र ५ कास्यसहित ६ पदक जितेको छ । पहिलो दिन नेपाली टोलीका ३ खेलाडीले […]

November 9, 2019

दिपेश सम्मिलित दुई जोडी पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका दोस्रो वरीयताका दिपेश धामीसम्मिलित नेपालका दुई जोडी पाकिस्तानमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा फाइनलमा प्रवेश गरेका छन् । नेपाली टोली सिरिजको मिक्स डबल्स् र पुरुष डबल्समा फाइनलमा पुग्न सफल भएको हो । पाकिस्तान स्पोर्टस् कम्प्लेक्समा शनिबार भएको खेलमा दिपेश र अमिताको जोडीले घरेलु टोली पाकिस्तानका मोहम्मद […]

November 9, 2019

माल्दिभ्सको रोमाञ्चक जित

ढाका (हाम्रो खेलकुद) – बंगलादेश ढाकामा शनिबारबाट शुरु भएको प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा माल्दिभ्सले विजयी सुरुवात गरेको छ । शुरवार्दी इन्डोर स्टेडियम मिरपुर ढाकामा शनिबार भएको पहिलो खेलमा माल्दिभ्सले किर्गिस्तानमाथि ३–२ को रोमाञ्चक जितनिकाल्दै च्याम्पियनसिपमा विजयी शुरुवात गरेको हो । माल्दिभ्सले शुरुवाती सेट जितेपनि त्यसपछि दुई सेट गुमायो ‌। अन्तिम […]

November 8, 2019

पाकिस्तान इन्टरनेसनसनल सिरिजमा दिपेशलाई दोहोरो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको दोस्रो वरीयताका दिपेश धामी पाकिस्तानमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा दोहोरो सफलता हात पारेका छन् । पाकिस्तान स्पोर्टस् कम्प्लेक्समा शुक्रबार भएको खेलमा पुरुष डबल्समा दिपेश धामी र रत्नजित तामाङको जोडीले पाकिस्तानी खेलाडीलाई तथा मिक्स डबल्समा दिपेशले अमिता गिरीसँग मिलेर दोहोरो सफलता हात पारेको हो । ब्वाइज डबल्समा दिपेश […]

Success

Thank you for your time.