default_image

अन्य

November 11, 2019

किर्गिस्तानविरुद्ध सहज जितको अपेक्षा

ढाका (हाम्रो खेलकुद) – उपाधिको दावेदार नेपालले आज एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको दोस्रो खेलमा किर्गिस्तानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार १२ः४५ बजे ढाकास्थित शहिद शुरवार्दी इन्डोर हलमा हुनेछ । पहिलो खेलमा अफगानिस्तानमाथि ३–० को एक पक्षीय जित हात पारेको नेपाल दोस्रो खेलमा पनि किर्गितानमाथि सोझो सेटमा जित निकाल्ने लक्ष्यका साथ कोर्टमा […]

November 10, 2019

खेलकुद मन्त्री विश्वकर्माकै सामू रातभर काम गरेका श्रेष्ठ रहेनन्

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) तोकिएकै समयमा गर्ने प्रतिबद्धता शनिबार सहभागी राष्ट्रका प्रतिनिधिसँग गरेको थियो । सरकारका युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एनएओसी) को बैठक उद्घाटनमा भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको र समयमा १३ औं साग हुने बताएका थिए । शुक्रबार रातभर दशरथ […]

November 10, 2019

सेन्ट्रल जोन : माल्दिभ्सको लगातार दोस्रो जित

ढाका (हाम्रो खेलकुद) – माल्दिभ्सले बंगलादेशमा जारी प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । आइतबार भएको दोस्रो खेलमा माल्दिभ्सले आयोजक बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको हो । मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा भएको खेलमा माल्दिभ्सले पहिलो सेटमा २५–१६ को […]

November 10, 2019

राष्ट्रिय टोलीमा डेब्युपछि यसो भन्छन् खेलाडी

ढाका (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टोलीले बंगलादेशमा जारी एभीसी एसियन सिनियर महिला भलिबल प्रतियोगिताको पहिलो खेलमा अफगानिस्तानविरुद्ध एकपक्षीय जित दर्ता गर्यो । आइतबार मिरपुरस्थित शहिद सुरवार्दि इन्डोर रंगशालामा नेपालले ३-० को सहज जित हात पारेको हो । यसक्रममा नेपालका लागि ६ खेलाडीले राष्ट्रिय टोलीबाट डेब्यु गरे । अपोजिट स्पाइकर निरुता ठगुन्ना, मिडल […]

November 10, 2019

नेपालमा पहिलो पटक ब्याडमिन्टन च्यालेन्ज आयोजना हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन संघको आयोजनामा पहिलो पटक पहिलो पटक अन्तर्राष्ट्रिय च्यालेन्ज हुने भएको छ । बुधबार सुरु हुने प्रतियोगिता मंसिर १ गते सम्म चल्नेछ । यसअघि ब्याडमिन्टनको अन्तर्राष्ट्रिय सिरिज आयोजना गर्दै आएको संघले च्यालेन्ज पहिलो पटक आयोजना गर्न लागेको हो । २५ हजार अमेरिकी डलर पुरस्कार राशी रहेको च्यालेन्जमा २१ राष्ट्रका १ […]

November 10, 2019

प्रतिभा बनिन् ‘प्लेयर अफ दि म्याच’

ढाका (हाम्रो खेलकुद) – नेपाली टोलीकी भरपर्दा स्पाइकर प्रतिभा माली एभीसी एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा प्लेयर अफ दि म्याच घोषित भएकी छिन् । शाहिद शुरवार्दी इन्डोर स्टेडियम मिरपुर ढाकामा आइतबार अफगानिस्तानविरुद्धको एकपक्षीय जित हात पार्दा प्रतिभाले उच्च प्रदर्शन गरिन् । पूरै समय कोर्टमा बिताएकी प्रतिभाले पुरस्कारस्वरूप एक थान मोवाइल […]

November 10, 2019

सेन्ट्रल जोन: अफगानिस्तानमाथि नेपालको एकपक्षीय जित

ढाका (हाम्रो खेलकुद) – उपाधिको दावेदार नेपालले बंगलादेशमा जारी प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा अफगानिस्तानमाथि सहज जित निकाल्दै विजयी शुरुवात गरेको छ । शाहिद शुरवार्दी इन्डोर स्टेडियम मिरपुर ढाकामा आइतबार भएको खेलमा नेपालले अफगानिस्तानमाथि ३–० को सशज जित हात पारेको हो । एकपक्षीय खेलमा नेपालले तुलनात्मक रुपमा कमजोर प्रतिद्धन्द्धी अफगानिस्तानलाई कुनै […]

November 10, 2019

दिपेश र रत्नको जोडी पनि रजतमा सीमित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका शीर्ष वरीयताका खेलाडीद्धय रत्नजित तामाङ र दिपेश धामीको जोडी पनि पाकिस्तानमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मेन्स डबल्समा रजत पदकमा सीमित बनेको छ । पाकिस्तान स्पोर्टस् कम्प्लेक्समा आइतबार भएको खेलमारत्न र दिपेशको जोडी थाईल्यान्डका प्राड र अपिचासिटसँग २–० को सेटमा टमा पराजित भएपछि रजतपदकमै सीमिति बनेको  मुख्य प्रशिक्षक […]

November 10, 2019

नेपाल विरुद्ध अफगानिस्तान (प्रत्यक्ष प्रसारण)

ढाका (हाम्रो खेलकुद) – प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले अफगानिस्तानसँग खेल्दैछ । यस खेलका लागि नेपाली टोलीका भरपर्दा स्पाइकर सरस्वती चौधरीलाई अफगानिस्तानविरुद्धको पहिलो खेलमा विश्राम लिएकी छिन् । मुख्य प्रशिक्षक जगदिश भट्टले सामान्य चोट बोकेका कारण उनीमाथि जोखिम नलिएका हुन् । टोलीमा समावेश मध्ये ६ नयाँ खेलाडीलाई आज […]

November 10, 2019

अफगानिस्तानविरुद्ध सरस्वतीलाई विश्राम

ढाका (हाम्रो खेलकुद) – बंगलादेशमा जारी प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको पहिलो खेलमा अफगानिस्तानविरुद्ध नेपाली टोलीकी भरपर्दा स्पाइकर सरस्वती चौधरीले विश्राम पाउने भएकी छिन् । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगदिश भट्टले सरस्वतीलाई अफगानिस्तनविरुद्धको खेलमा विश्राम दिने निर्णय गरेका हुन् । ‘सरस्वतीले प्रशिक्षण दौरान सामान्य चोट बोकेकी थिइन् । क्रमिक सुधार […]

Success

Thank you for your time.