default_image

अन्य

November 12, 2019

बंगलादेशलाई हराउँदै नेपाल फाइनलमा

ढाका (हाम्रो खेलकुद) – घरेलु टोली बंगलादेशमाथि सोझो सेटमा जित निकाल्दै नेपाल एक खेल अगावै प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । नेपालको जितले माल्दिभ्सले पनि एक खेल अगावै फाइनलमा स्थान बनाएको छ । अब नेपालले बुधबार माल्दिभ्ससँग खेल्दैछ । यो खेलमा जित हात पारे नेपाल शीर्षस्थानको टुङ्गो […]

November 12, 2019

नेपाल विरुद्ध बंगलादेश (प्रत्यक्ष प्रसारण)

नेपाल विरुद्ध बंगलादेश स्थान : शहिद सुरावार्दी इन्डोर रंगशाला, मिरपुर, ढाका माथिको लिंक नचलेमा प्रत्यक्ष प्रसारण हेर्न यहाँ थिच्नुहोस् आजको खेल जितेमा नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ । खेल नेपाली समयअनुसार दिउसो २ः४५ बजे ढाकास्थित शहिद शुरवार्दी इन्डोर हलमा हुनेछ । शुरुवाती दुई खेलमा एक सेट पनि नगुमाई अपराजित रहेको नेपाली सोही जितलाई निरन्तरता दिने […]

November 12, 2019

किर्गिस्तानको पहिलो जित, जितविहीन अफगानिस्तान बाहिरियो

ढाका (हाम्रो खेलकुद) – किर्गिस्तानले बंगलादेशमा जारी एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा पहिलो जित निकालेको छ । ढाका मिरपुरस्थित शहिद शुरवार्दी इन्डोर हलमा मंगलबार भएको खेलमा किर्गिस्तानले अफगानिस्तान लाई ३–० को सोझो सेटमा पराजित गर्दै  च्याम्पियनसिपमा पहिलो जित निकालेको हो । पहिलो र दोस्रो सेटमा २५–६ र २५–७ को सोझो जित निकालेको […]

November 12, 2019

मान र दिलको जोडीले मैत्रीपूर्ण बिच भलिबलमा श्रीलंकालाई हराए

काठमाडौं (हाम्रो खेलकुद) – प्रशिक्षण र अभ्यासका लागि श्रीलंकामा रहेको नेपाली पुरुष बिच भलिबल टिमले मंगलबार मैत्रीपूर्ण खेलमा जित निकालेको छ । मंसिरमा नेपालमै आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को विशेष तयारीको लागि श्रीलंकामा रहेको नेपाली टिमका मान बहादुर श्रेष्ठ र दिल सुनारको जोडिले श्रीलंकाको टिमलाई २–१ को सेटमा हराएको हो । […]

November 12, 2019

नेपाललाई एक खेल अगावै फाइनल पुग्ने अवसर

ढाका (हाम्रो खेलकुद) – उपाधिको दावेदार नेपालले आज एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको तेस्रो खेलमा आज घरेलु टोली बंगलादेशसँग खेल्दैछ । आजको खेल जितेमा नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ । खेल नेपाली समयअनुसार दिउसो २ः४५ बजे ढाकास्थित शहिद शुरवार्दी इन्डोर हलमा हुनेछ । शुरुवाती दुई खेलमा एक सेट पनि नगुमाई अपराजित रहेको […]

November 12, 2019

सागमा ५० स्वर्ण जित्ने सदस्य सचिव सिलवालको दाबी

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले अर्को महिना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले कम्तीमा ५० स्वर्ण पदक जिते र पदक तालिकामा दोस्रो स्थान ल्याउने दाबी गरेका छन् । एपी वान टेलिभिजनको एक कार्यक्रममा बोल्दै सदस्य सचिव सिलवालले ५० वा त्यो भन्दा बढी स्वर्ण पदक जित्ने […]

November 12, 2019

क्यानाडा तेक्वान्दो च्याम्पियनसिपमा हिमालयनका खेलाडीको उच्च प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – क्यानाडाको एडमन्टनमा रहेको हिमालयन तेक्वान्दो एकेडेमीले क्यानडियन आइटिएफ राष्ट्रिय तेक्वान्डो च्याम्पियनसिप–२०१९ मा उत्कृष्ट प्रदर्शन गरेको छ । सस्काच्युयन तेक्वान्डो फेडरेसनको आयोजनामा भएको सो प्रतियोगितामा हिमालयनका खेलाडीले १५ स्वर्ण, १४ रजत र १९ कास्य पदक गरि कुल ४८ पदक जितेको क्यानाडाबाट राजु गड्तौलाले जानकारी दिएका छन् । प्रतियोगितामा स्पायरिङ र प्याटर्न गरी […]

November 11, 2019

लगातार तेस्रो जितसँगै माल्दिभ्स शीर्षस्थानमा

ढाका (हाम्रो खेलकुद) – माल्दिभ्सले बंगलादेशमा जारी एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा लगातार तेस्रो जित निकालेको छ । लगातार तेस्रो जित निकाल्ने क्रममा माल्दिभ्सले तुलनात्मक रुपमा कमजोर प्रतिद्धन्द्धी अफगानिस्तानमाथि ३–० को सोझो सेटमा जित निकालेको हो । ढाका मिरपुरस्थित शहिद शुरवार्दी इन्डोर हलमा सोमबार भएको एकपक्षीय खेलमा माल्दिभ्सले अफगानिस्तानमाथि २५–६, २५–७ र […]

November 11, 2019

मान र सन्जुको जोडी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सागको तयारीमा रहेको नेपाली राष्ट्रिय बिच भलिबल खेलाडी मान बहादुर श्रेष्ठ र सन्जु विक्रम शाहको जोडीले अभ्यास खेलमा जित निकालेको छ । श्रीलंकाको नेगोम्वो बिच भलिबल कोर्टमा सोमबार भएको खेलमा मान र सन्जुको जोडीले सागकै लागि बन्द प्रशिक्षणमा रहेको श्रीलंकाका खेलाडीलाई २–० को सेटमा पराजित गरेको हो । मान र सन्जुको […]

November 11, 2019

‘नेपाल अन्य टोलीभन्दा माथिल्लो स्तरको छ ‘

ढाका (हाम्रो खेलकुद) – नेपालले एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गर्ने क्रममा सोमबार किर्गिस्तानलाई पराजित गर्यो । सबै सेटको सुरुवाती समयमा केहि दबाब झेलेको नेपालले सोझो सेटको जित आत्मसात गर्न सफल भयो । खेलको पहिलो सेट २५-१५ ले जितेको नेपालले दोस्रो सेटमा २५-१९ को जित दर्ता गर्यो । तेस्रो […]

Success

Thank you for your time.