June 2, 2024
काठमाडौ (हाम्रो खेलकद) – नेपाल पुलिस क्लबको महिला टोलीले आठौं पिएम एनभिए भलिबल लिगमा लगातार दोस्रो जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा आइतबार भएको खेलमा पुलिसले चन्द्रागिरी नगरपालिका न्यू डायमण्ड महिला टिमलाई ३–१ ले हराएको छ । पुलिसले १९–२५,२५–२२,२५–२२,२९–२७ ले खेल आफ्नो पक्षमा पारेको हो । पहिलो दिन […]
June 2, 2024
काठमाडौ (हाम्रो खेलकद) – उपाधि दाबेदार तथा साविक विजेता टिप टप हेल्प नेपाल, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश भलिबल संघ र त्रिभुवन आर्मी क्लबले आठौं पिएम एनभिए भलिबल लिग अन्तरगत पुरुषतर्फ विजयी सुरुवात गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्ड हलमा पहिलो दिन शनिबार महिलातर्फ दुई विभिागिय टोली एपिएफ र पुलिस विजयी भएका […]
June 2, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट मेनेजमेन्टको संयुक्त आयोजनामा नेसनल चेस च्याम्पियनसिप शनिबार सुरु भएको छ । खुल्लातर्फ नेपाल च्याम्पियन फिडे मास्टर क्षितिज भण्डारी , युथ च्याम्पियन पुरुषोत्तम सिलवाल , सिएम मिलन लामा मास्टर , धनुषाका सुशील चौधरी र झापाका राजन सुवेदीले जित निकाल्दै समान १ अंक जोडेका छन्। क्षितिजले प्रतिस्पर्धामक […]
June 1, 2024
काठमाडौ (हाम्रो खेलकद) – उपाधि दावेदार तथा साविक विजेता टिप टप हेल्प नेपाल, नेपाल पुलिस क्लब र गण्डकी प्रदेश भलिबल संघले आठौं पिएम एनभिए भलिबल लिग अन्तरगत पुरुषतर्फ विजयी सुरुवात गरेका छन् । नेपाल भलिबल संघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा शनिबारदेखि सुरु भएको खेलमा पहिलो खेलमा हेल्प नेपालले बुढानिलकण्ठ भलिबल […]
May 31, 2024
काठमाडौं (हाम्रो खेलकुद)– आठौं पिएम एनभिए भलिबल लिगमा ८ दिनमा ४७ खेल सन्चालन हुने भएको छ । नेपाल भलिबल संघको आयोजनामा लिग शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सुरु हुनेछ । संघले निकालेको खेल तालिका निकै व्यस्त रहेको छ । जस अनुसार पुरुषतर्फको पहिलो खेल टिपटप हेल्प नेपाल र बुढानिलकण्ड भलिबल क्लबबीच […]
May 28, 2024
भक्तपुर (हाम्रो खेलकुद)– दोलखाका आशिष फुयाल गोपाल खागी स्मृति ब्लिट्ज रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् । नेपाल ईको पानलको आयोजनामा भएको प्रतियोगिताको नवौ चरणको खेलमा आषिशले ७ जित र एक बराबरी गरि साढे ७ अंक सहित उपाधि हात पारेका हुन् । एकदिने प्रतियोगिता फाइनल चरणको खेलमा युवा खेलाडी काठमाडौका पुरुषोत्तम सिलवालसंग पराजित भएका थिए। […]
May 28, 2024
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल गल्फ संघले वार्षिक साधारण सभाको अवसरमा पूर्व नम्बर एक एमेच्योर गल्फर सुवाश तामाङ र पत्रकार श्याम चित्रकारलाई सम्मान गरेको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले सुवाशलाई सम्मान पत्र र एक लाख रुपैयाँ सहित सम्मान गरेको हो । उनले गल्फ संघले ७५ हजार र संघका उपाध्यक्ष फुर्साङ लामाले […]
May 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गणतन्त्र दिवसका अवसरमा विभिन्न ४ खेलका ८ खेलाडीलाई मंगलबार नगदसहित पुरस्कृत गरेको छ । एथलेटिक्स र शारीरिक सुगठनका समान ३ तथा मुवाँथाई र उसुका समान १ खेलाडीलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो । एथलेटिक्सबाट सन्तोषी श्रेष्ठ, राजपुरा पछाईं र राममाया बूढा पुरस्कृत भए । सन्तोषीले गत […]
May 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – कर्णालीमा यो वर्ष आयोजना हुने दसौं राष्ट्रिय खेलकुदका लागि सरकारले ६० करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार आर्थिक वर्ष २०८१/८२ का बजेट प्रस्तुत गर्ने क्रममा राष्ट्रिय खेलकुदका लागि ६० करोड विनियोजन गरेको जानकारी गराएका थिए । राष्ट्रिय खेलकुद २०८१ मंसिर २ देखि ९ गते सम्म हुने यसअघि […]
May 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघको आयोजनामा शनिबार सुरु हुने आठौं प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरुष भलिबल लिगको हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । प्रत्यक्ष प्रसारणका लागि गत साता भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्द र हाम्रो खेलकुदका सम्पादक प्रकाश तिमल्सिनाले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । गत चैतमा सम्पन्न आठौं आरबिबिएभिए भलिबल […]