November 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि ५ अर्ब भन्दा बढी खर्च हुने भएको छ । साग सुरु हुन १५ दिन बाँकी रहँदा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पहिलो पटक पत्रकार सम्मेलनको आयोजना गर्दै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । सागका लागि १ अर्ब […]
November 16, 2019
काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डकी पोर्नतिप बुरानाप्रसेर्तुक र दक्षिण कोरियाकी गा युन पार्क योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय च्यालेञ्ज ब्याडमिन्टनको महिला एकल उपाधिका लागि भिड्ने भएका छन् । दशरथ रंगशालास्थित कर्भड हलमा शनिबार भएको सेमिफाइनलमा पोर्नतिपले जापानकी रिको गुन्जीलाई २१–१७, २१–१५ लाई कोरियाकी गा युन जापानकै अकारी नाकाशिजुलाई २१–१८, २१–१९ ले हराउँदै फाइनल भेट पक्का गरेका हुन् […]
November 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा सम्पन्न एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता नेपाली महिला राष्ट्रिय भलिबल टोलीलाई जनही ३ लाख रुपैयाँले पुरस्कृत गरिने भएको छ । टोली शुक्रबार बंगलादेशबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले टोलीका सबै सदस्यलाई जनही ३-३ लाख दिने घोषणा गरेका हुन् । […]
November 15, 2019
काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डकी पोर्न बुरानाप्रसेर्तुक योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय च्यालेन्ज अन्तर्गत महिला एकलको सेमिफाइनलमा पुगेकी छिन् । च्यालेन्जमा पहिलो वरियतामा रहेकी पोर्नले पाँचौं वरियताकी अष्ट्रेलियन श्वान यु बेन्डी चेनलाई सोझो सेटमा हराउँदै अन्तिम चारको यात्रा तय गरेकी हुन् । चेन दुवै सेटमा समान २१–११ ले पराजित भइएकी थिइन् । फाइनल प्रवेशका लागि पोर्नले जापानकी […]
November 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पूर्व खेलाडी तीर्थ ओली नेपालगन्ज म्याराथनको अन्तर्राष्ट्रिय संयोजक तोकिएका छन् । क्रिएटिभ ह्याण्ड्सको आयोजनामा नेपालगन्ज म्याराथनको पाँचौं संस्करण मंसिर ७ गते आयोजना हुँदैछ । नेपालगञ्ज म्याराथनलाई विदेशमा समेत चर्चित बनाउन वलीलाई संयोजक बनाइएको आयोजक संस्थाका अध्यक्ष टि एस ठकुरीले प्रेस विज्ञप्तीमार्फत जनाएका छन् । नेपालगञ्ज निवासी वली लामो र छोटो दुरीका […]
November 15, 2019
ढाका (हाम्रो खेलकुद) – नेपाली भलिबल इतिहासमा ऐतिहासिक स्वर्णपदक हात पारेको नेपाली राष्ट्रिय महिला भलिबल टोली आज (शुक्रबार) स्वदेश फर्कदै छ । टोलीलाई आज ढाकास्थित नेपाली राजदुतावासले एक कार्यक्रम आयोजना गर्दै बिदाइ गर्यो । कार्यक्रममा बोल्दै सहायक राजदुत धनबहादुर ओलीले नेपाली टोलीलाई ऐतिहासिक सफलताको हासिल गरेकोमा बधाई दिए । ‘ नेपाली टोलीले यहाँ आएर प्रतियोगिता […]
November 14, 2019
ढाका (हाम्रो खेलकुद) – अरुणा शाही नेपाली भलिबल इतिहासमा स्वर्ण पदकसहित ऐतिहासिक सफलता दिलाउने पहिलो कप्तान बनेकी छिन् । अरुणा कप्तान बनेको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै टोलीलाई स्वर्णपदक दिलाउने कप्तान बनेकी हुन् । नियमित कप्तान विनिता बुढाथोकी र उपकप्तान मन्जु गुरुङ प्रारम्भिक टोलीमै नअटाएपछि नेपाल भलिबल संघले अरुणालाई गत महिना कप्तान नियुक्त गरेको थियो । यस्तै […]
November 14, 2019
ढाका (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय टोलीकी स्पाइकर प्रतिभा माली एभीसी एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उत्कृष्ट स्पाइकर घोषित भएकी छिन् । नेपाललाई पहिलो अन्तर्राष्ट्रिय उपाधि दिलाउने क्रममा प्रतिभाले सानदार प्रदर्शन गरेकी थिइन् । प्रतिभाले अफगानिस्तानविरुद्ध प्रतियोगिताको पहिलो खेलमा प्लेयर अफ दि म्याच घोषित भएकी थिइन् । उनीसँगै किर्गिस्तानकी मदिना किर्लान प्रतियोगिताको […]
November 14, 2019
नेपाल विरुद्ध माल्दिभ्स एभीसी एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप – फाइनल स्थान : शहिद सुरावार्दी इन्डोर रंगशाला माथिको लिंक नचालेमा यहाँ थिच्नुहोस् बुधबार फाइनल खेल्ने प्रतिद्धन्द्धी माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाली राष्ट्रिय महिला भलिबल टोली ऐतिहासिक उपाधि नजिक पुगेको हो । नेपाली महिला भलिबल टोलीले हालसम्म स्वर्णपदक जित्न सकेको छैन […]
November 14, 2019
ढाका (हाम्रो खेलकुद) – घरेलु टोली बंगलादेशलाई पराजित गर्दै किर्गिस्तानले एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्यिनसिपमा तेस्रो स्थान हात पारेको छ । बिहीबार भएको खेलमा किर्गिस्तानले घरेलु टोलीमाथि ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो । यससँगै किर्गिस्तानले लिग चरणको अन्तिम खेलमा बेहोरेको ३–२ को हारको समेत बदला लिएको छ […]