November 25, 2019
काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता सुरु हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भाग लिने विदेशी खेलाडी तथा खेलकर्मीको आइएमइ जनरल इन्स्योरेन्स लिमिटेडले सामूहिक दुर्घटना विमा गरिएको छ । मंसिर १५ गते देखि २४ गते सम्म काठमाडौं, ललितपुर, कास्की र जनकपुरमा सुरु हुने सागमा नेपालसहित ७ राष्ट्रका खेलाडीको सहभागिता रहनेछ । सागमा भाग लिने […]
November 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा आयोजना हुने १३औं दक्षिण एसयाली खेलकुद (साग) अन्तरगतको पुरुष भलिबलमा नेपालले पहिलो खेलमा बंगलादेशसँग खेल्ने भएको छ । नेपाल भलिबल संघले आइतबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको हो । सागको औपचारिक उद्घाटन १५ मंसिरमा हुने भएपनि भलिबलका खेलहरु ११ मंसिरबाटै सुरु हुनेछ । […]
November 24, 2019
काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदको उद्घाटनका दौरान दीप प्रज्वलन सागका कीर्तिमानी पदक विजेता खेलाडी दीपक विष्टले बाल्ने सम्भावना छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपी) ले फेल्म बाल्नका लागि दीपकको मात्र नाम सागको समारोह समितिलाई सिफारिस गरेको छ । दीपक सागमा नेपाललाई सबैभन्दा बढी स्वर्ण पदक जित्ने […]
November 24, 2019
काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता सुरु हुनृ १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छिन् । उसु र भलिबल खेल अगाडि नै सुरु भएपनि सागको उद्घाटन मंसिर १५ गते हुने छ । उद्घाटन सत्र ३ घण्टा भन्दा बढी चल्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यसअघि नै जानकारी दिएको छ […]
November 24, 2019
काठमाडौं (हाम्रो खेलकुद)– प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भाग लिने नेपाली खेलाडीको हौसला अभिबृद्धिका लागि प्याकेज घोषणा गर्ने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालका अनुसार मंगलबार ११ बजेले प्रधानमन्त्री ओलीले खेलाडीलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी दिए । ‘मंगलबार ११ बजे खेलाडीलाई […]
November 23, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबका धावक नवराज साउद पाँचौ धारा नेपालगन्ज म्याराथनका च्याम्पियन बनेका छन् । उनले निर्धारित ४२.१९५ किलोमिटरको दुरी २ घण्टा २५ मिनेट ४२ सेकेन्डमा पूरा गर्दै ६५ हजार रुपैयाँ प्राप्त गरे । क्रिएटिभ ह्यान्ड्सको आयोजनामा भएको म्याराथनतर्फ आर्मीकै खेलाडीले वर्चस्व कायम गर्दै शीर्ष ५ स्थान कब्जा गरे । […]
November 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली भलिबल इतिहासमा ऐतिहासिक उपाधि जित्न सफल नेपाली महिला राष्ट्रिय भलिबल टोलीलाई शुक्रबार बधाई तथा सम्मान ज्ञापन गरेकी छिन् । राष्ट्रपति भण्डारीले आफ्नै निवास शितल निवासमा शुक्रबार ऐतिहासिक उपाधि जित्न सफल नेपाली महिला राष्ट्रिय टोलीलाई बधाई तथा सम्मान व्यक्त गरेकी हुन् । नेपाली राष्ट्रिय महिला भलिबल टिमले कात्तिकअन्तिममा […]
November 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पूर्व राष्ट्रिय भलिबल खेलाडी परीक्षा गुरुङले आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको बिच भलिबल टोलीलाई जर्सी सौजन्य गरेकी छिन् । हाल बेलायतमा रहेका गुरुङले आफु संलग्न अल्डरसट भलिबल क्लबको तर्फबाट बिच टोलीलाई १२ सेट जर्सी सौजन्य गरेकी हुन् । उनले इन्डोर भलिबल खेलाडीलाई पनि निक्याप र जर्सी निशुल्क उपलब्ध […]
November 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को ओलम्पिक टर्च सातै प्रदेशमा पुर्याइने भएको छ । ओलम्पिक टर्च र्याली व्यवस्थापनको जिम्मेवारी पाएको नेपाल खेलाडी तथा प्रशिक्षक संघले बिहीबार पत्रकार सम्मेलनमार्फत यसको जानकारी दिएको हो । सागको मंसिर १५ मा उद्घाटन र २४ गते समापन हुनेछ । राष्ट्रिय खेलकुद परिषद्का […]
November 20, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – धारा नेपालगञ्ज म्याराथनको पाँचौं संस्करणका लागि सहकार्य गर्ने संस्था थपिएका छन् । शनिबार हुने धारा नेपालगन्ज म्याराथनको लागि निदान डाइग्नोस्टिक एण्ड हेल्थ सेन्टरले पनि दुई बर्षे सहकार्यको सम्झौता गरेको छ । क्रिएटिभ ह्याण्ड्सले सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीका बीचमा मंसीर ५ गते भएको बिस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष […]