December 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलुकद (साग) पुरुष भलिबलमा स्वर्णको लागि भारत र पाकिस्तान भिड्ने भएका छन् । आइतबार राष्ट्रिय खेलकुद परिषद राखेप) को कभर्डहलमा दोस्रो सेमिफाइनलमा बंगलादेशलाई ३–० को सोभो सेटमा पराजित गर्दै स्वर्ण पदकको लागि पाकिस्तानले भारतसँगको भेट पक्का गरेको हो । पहिलो सेटमा सुरुवाती देखीनै ठूलो अग्रता कायम पाकिस्तानले […]
December 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलमा भारत फाइनलमा पुगेको छ । आइतबार राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको पहिलो सेमिफाइनमा श्रीलंकालाई ३-१ को सेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो । प्रतिस्पर्धात्मक पहिलो सेटमा भारतले २७–२५ को कठिन जित निकालेको थियो । दोस्रो सेटमा भारतले २५–१९ को […]
December 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को औपचारिक सुरुवात हुदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सागको भव्य उद्घाटन गरेपछि साग औपचारिक रुपमा शुरु हुनेछ । उद्घाटनसँगै आजदेखि विभिन्न ३ खेलहरुको प्रतिस्पर्धा सुरु हुनेछ । भलिबल यसअघि नै शुरु भइसकेको छ । काठमाडौंमा भलिबल र खो–खोको […]
November 30, 2019
काठमाडौं (हाम्रो खेलकुद)– ठूला प्रतियोगिता खेल्न विदेश पुगेका खेलाडी मध्ये केहि उतै लुक्ने गरेको घटना नेपाली खेलकुदमा नौलो होइन । सन् २०१४ को एसियाली खेलकुदमा भाग लिएका ५ खेलाडी फर्केनन् । त्यसअघि कोरियामा नै फुटबल टोली ३ जना भागेका थिए । यी त केहि उदाहरण हुन् । कति खेलाडी यसरी भागे त्यसको तथ्याङ्क अहिले सम्म […]
November 30, 2019
काठमाडौं (हाम्रो खेलकुद)– खेलकर्मी तथा काठमाडौं खेलकुद समाजका अध्यक्ष दामोदर भट्टराई (बद्री) विश्व शान्ति खेल महासंघको केन्द्रिय सह महासचिवमा निर्वाचित भएका छन् । अनआइन भोटमार्फत खेल महासंघको निर्वाचन भएको थियो । नोभेम्बर १२ देखि १८ सम्म भएको भोटमा भट्टराई सहमहासचिव चुनिाएका हुन् । विश्वभरका ४१ राष्ट्रका प्रतिनिधिहरुको शान्ति खेल महासंघमा आबद्धता रहेको बताइएको छ । […]
November 29, 2019
काठमाडौं (हाम्रो खेलकुद)– ठुङ्मरम इन्टरनेसनल एकेडेमी (टिआइए) को आयोजनामा इन्टर स्कुल टिआइए कप छात्र छात्रा बास्केटबल प्रतियोगिता आयोजना हुँदैछ । टिआइएले लगातार १३ वर्षदेखि इजुकेसन एन्ड स्पोर्टस् मस्ट गो टुगेदर नाराका साथ बास्केटबल आयोजना गर्दै आएको छ । यसपटक सिनिरय ब्वाइज र गल्र्सका साथै शिक्षकको पनि अलग प्रतिस्पर्धा हुनेछ । छात्र र छात्रातर्फ समान १६ […]
November 29, 2019
काठमाडौं (हाम्रो खेलकुद)– भारतले १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला भलिबलको समूह चरणमा लगातार दुई खेल जितसँगै समूह विजेताका रुपमा सेमिफाइनल पुगेको छ । भारतको त्यो जितसँगै एक खेल जितेको नेपाल पनि समूह उपविजेताका रुपमा सेमिफाइनल पुगेको छ । दुवै खेलमा पराजय भोगेको बंगलादेश प्रतियोगिताबाट बाहिरिएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को […]
November 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेल घोषणा भएसँगै व्यापक चर्चा कमाएको नेपालले यसपटक पुरुष भलिबलमा पनि पदकको अपेक्षा गरेको थियो । तर, नेपालको यो सम्भावना निकै झिनो बनेको छ । यही अवस्थामा नेपालले आज स्वर्णको दावेदार भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा साँझ ५ बजेपछि सुरु हुनेछ । समूह चरणको पहिलो खेलमा अग्रता लिएरपनि […]
November 29, 2019
पोखरा (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको नेपाली राष्ट्रिय ब्याडमिन्टन टोलीलाई खेल सामग्री सहयोग भएको छ । खेलकुद महासंघ नेपाल अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघले सागमा सहभागी २० खेलाडी, ६ प्रशिक्षक र २ व्यवस्थापक गरी २८ जनालाई खेल सामग्री प्रदान गरेको हो । खेल सामग्री खेलकुद महासंघ नेपालका अध्यक्ष तथा पुर्व खेलकुद मन्त्री […]
November 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत दोस्रो खेलमा भारतसँग हार बेहोरेको छ । समूहको दोस्रो खेलमा नेपाल सोझो सेटमा पराजित भएको हो । पहिलो सेटमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले २ ओटा सेट पोइन्ट बचाउन नसक्दा २६-२४ क हार बेहोर्न बाध्य भयो । सुरुवाती समयदेखि नै कडा […]