December 20, 2019
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय बास्केबल टोलीका कप्तान सदिश प्रधानले पुत्री लाभ गरेका छन् । सदिश र सृजना ताम्राकारको पहिलो सन्तानका रुपमा छोरीको जन्म बिहीबार बिहान ४ बजे मेडिसिटी अस्पतालमा भएको थियो । सदिशका अनुसार आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो छ । सदिशकै नेतृत्वमा नेपालले गत साता सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) […]
December 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा प्रतिभा रशिला महर्जन र जेसिका गुरुङको जोडी बंगलादेशमा जारी योनेक्स सनराइज बंगलादेश जुनियर इन्टरनेसनल सिरिजको महिला डबल्समा सेमिफाइनलमा प्रवेश गरेका छन् । ढाकास्थित सहिद ताजुद्धिन अहमेद इन्डोर स्टेडियम पल्टनमा शुक्रबार भएको क्वाटरफाइनलमा रशिला र जेसिकाको जोडीले घरेलु टोली बंगलादेशकी सादी अख्तर र लिका पोद्धेरको जोडीमाथि सहज जित निकाल्दै […]
December 19, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल बंगलादेशमा जारी योनेक्स सनराइज बंगलादेश जुनियर इन्टरनेसनल सिरिजको पुरुष एकलतर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ढाकास्थित सहिद ताजुद्धिन अहमेद इन्डोर स्टेडियम पल्टनमा बिहीबार भएको प्रि–क्वाटरफाइनल खेलमा प्रिन्सले मलेसियाका चोङ इ ज्याकलाई २–० को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएका हुन् । एकपक्षीय खेलमा […]
December 18, 2019
काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा परिचालित स्वयम सेवक र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नेतृत्वबीच विवाद भएको छ । साग सकिएको एक साता पछि बुधबार स्वयम सेवकलाई विदाई गर्न र प्रमाण पत्र वितरणका लागि आयोजित कार्यक्रम नै विवादित बनेको थियो । प्रमाणपत्रको विषयलाई लिएर सुरु भएको विवादले अन्ततः […]
December 17, 2019
काठमाडौं (हाम्रो खेलकुद)- भंगालस्थित भ्याली पब्लिक स्कुलले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बास्केटबलमा पदक जित्न सफल आफ्ना पूर्व विद्यार्थी खेलाडीलाई मंगलबार नगदसहित सम्मान गरेको छ । महिला टिमका तीन खेलाडी सम्मानित भएका हुन् । फुल कोर्टमा सहभागी प्रतिक्षा मगर तथा थ्री बाइ थ्रीमा सहभागी सोनी वाइबा र मिना गुरुङ सम्मानित भए । महिलाको फुल […]
December 17, 2019
काठमाडौं (हाम्रो खेलकुद)- गत साता सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता खेलाडी मंगलबार पुरस्कृत भएका छन् । स्वर्ण विजेतात्रय सनिल शाही (पुरुष ६० केजी), भुपेन्द्र थापा (पुरुष ६४ केजी) तथा मिनु गुरुङ (महिला ५४ केजी) ले स्वर्ण जितेका थिए । स्वर्ण विजेतालाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले तथा नेपाल बक्सिङ संघका […]
December 17, 2019
धनगढी (हाम्रो खेलकुद) – धनगढीमा पहिलो पटक सुदूरपश्चिम स्पोर्टस् अवार्ड आयोजना हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलाली समन्वय शाखाले पुस १५ गते अवार्ड आयोजना गर्न लागेको हो । अवार्डलाई केटिएम बाइकले मुख्य प्रायोजन गरेको छ । विभिन्न ६ विधामा अवार्ड दिइने मञ्चले जनाएको छ । मञ्च कैलालीका सल्लाहकार दीपक उपाध्यक्ष र केटिएम […]
December 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ अौं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत गल्फमा दोहोरो स्वर्ण पदक जितेका सुवास तामाङ र कास्य पदक विजेता रविना श्रेष्ठ सम्मानित भएका छन् । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले दुवै खेलाडीलाई नगदसहित सम्मान गरेको हो । दुवै खेलाडी कोन्ज्योसोम गाउँपालिका वडा नम्बर ५ का बासिन्दा हुन् । सम्मान कार्यक्रममा सुवासले १ लाख रुपैयाँ […]
December 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कञ्चनपुरको भीमदत्त नगरपालिकाले अर्को महिना दोस्रो जैविक धार्मिक पर्यटकीय मार्ग हाफ म्याराथन आयोजना गर्ने भएको छ । खेल पर्यटनलाई विकास गर्ने उद्देश्यका साथ हाफ म्याराथन आयोजना गर्न लागिएको भीमदत्तका समाजिक विकास समितिका संयोजक हरकसिंह धामीले बताए । हाफ म्याराथन पुस १५ गते आयोजना हुने बताइएको छ । भीमदत्तलाई पर्यटकीय गन्तव्य बाउने […]
December 15, 2019
पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्धघाटन खेलमा काठमाडौं गोल्डेन्स वारीयर्सले पोखरा पल्टनविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । पोखरा रंगशालमामा भएको टसमा पोखराका कप्तान शरद भेषावाकरले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।पोखराले आजको खेलमा युवा तीब्र गतिका बलर आकश चन्द, अनुभवी तीब्र गतिका बलर महबुब […]