default_image

अन्य

December 31, 2019

फाल्डो सिरिज गल्फ बुधबार सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)- फाल्डो सिरिज जुनियर गल्फ बुधबारबाट सुरु हुने भएको छ । नेपाल गल्फ एसोसियसनले फाल्डो सिरिज बुधबारबाट सुरु हुने जनाएको हो । गोकर्ण गल्फ क्लबमा ५४ होलमा आयोजना हुने सिरिज पुस १८ गतेसम्म संचालन हुनेछ । निक फाल्डोले १९९६ मा युवा गल्फर खेलाडी उत्पादन गर्ने उद्देश्यले यसको शुरुवात गरेका थिए । अहिले यो […]

December 31, 2019

प्रिन्स र कविता सुदूरपश्चिमका उत्कृष्ट

धनगढी (हाम्रो खेलकुद)– ब्याटमिन्टनका प्रिन्स दाहाल र क्रिकेटकी कविता कुँवरले सुदूरपश्चिममा वर्षको उत्कृष्ट खेलाडी अवार्ड जितेका छन् । पहिलो पटक आयोजना भएको कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डमा क्रिकेटका खड्ग बोहोरा र भारोत्तोलनका सागर भण्डारीलाई पछि पार्दै ब्याडमिन्टनमा सागका पदक विजेता प्रिन्स विजेता बनेका हुन् । नेपाल खेलकुद पत्रकार मञ्च कैलाली समन्वय शाखाले आयोजना गरेको अवार्डमा […]

December 30, 2019

मानबहादुर सम्मिलित गुडिसको तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष भलिबल टिम तथा विभागीय त्रिभुवन आर्मी क्लबका स्पाइकर मानबहादुर श्रेष्ठसम्मिलित गुडिस स्पोर्ट्स क्लबले माल्दिभ्सको राष्ट्रिय भलिबल लिगमा तेस्रो जित निकालेको छ । माल्दिभ्सको मालेस्थित सोसियल सेन्टर इन्डोर हलमा आइबार राति भएको खेलमा मानबहादुर सम्मिलित गुडिस स्पोर्ट्स क्लबले स्पोर्टस् क्लब सिटीलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो जित […]

December 29, 2019

स्वर्गीय कर्फुको परिवारलाई आर्थिक सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल फुटसल व्यावसायी संघले फुटसलका लोकप्रिय खेलाडी स्वर्गीय कर्फु रसाइलीको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ ।  संघले आइतबार एक कार्यक्रमकाबीच कर्फुको आत्माको चिरशान्तिको कामनासहित परिवारलाई समवेदना प्रकटसहित १ लाख रुपैया प्रदान गरेको हो । कर्फुको गत मंसिर २१ गते हृदयघातका कारण २८ वर्षको अल्पायुमै निधन भएको थियो । संघले नेपाली […]

December 29, 2019

तेस्रो संस्करणको होङ्गग्वान्जी न्यु डायमन्ड कप यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको होङ्गग्वान्जी न्यु डायमन्ड कप यसै महिना आयोजना हुने भएको छ । आयोजक न्यु डायमन्ड स्पोर्ट्स क्लबले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तेस्रो संस्करण यही पुस २३ देखि २६ गतेसम्म हुने जानकारी गराएको हो । प्रतियोगिता नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा आयोजना हुनेछ ।  प्रतियोगिताको लागि गत […]

December 29, 2019

माल्दिभ्समा मानबहादुरको टोलीको दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष भलिबल टिम तथा विभागीय त्रिभुवन आर्मी क्लबका स्पाइकर मानबहादुर श्रेष्ठसम्मिलित गुडिस स्पोर्ट्स क्लबले माल्दिभ्सको राष्ट्रिय भलिबल लिगमा दोस्रो जित निकालेको छ । माल्दिभ्सको मालेस्थित सोसियल सेन्टर इन्डोर हलमा शनिबार राति भएको खेलमा मानबहादुर सम्मिलित गुडिस स्पोर्ट्स क्लब पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै दोस्रो जित निकालेको हो […]

December 29, 2019

खेलकुद पत्रकार मञ्च झापा र नेम्वाङबीच सम्झौता

धुलाबारी (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा झापाले ‘झापा स्पोर्टस् अवार्ड’ का लागि दाताहरुसँग आर्थिक सम्झौता सुरु गरेको छ । यसै क्रममा आगामी तीन वर्षका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र मञ्चबीच आर्थिक सम्झौता नवीकरण भएको छ । नेम्वाङले यसअघि अवार्डका तीन संस्करणमा पनि सहयोग गरका […]

December 28, 2019

सागका पदक विजेता विकेश, अनु र विप्लव सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – गत महिना सम्पन्न १३औं दक्षिण एसयाली खेलकुद (साग) को स्वर्ण पदक विजेता फुटबलका गोलकपिर विकेश कुथु तथा करातेका अनु अधिकारी र विप्लवलाल श्रेष्ठ शनिबार सम्मानित भएका छन् । काठमाडौंस्थित वनस्थलीमा रहेको हाइड एन्ड सिक किन्डरगार्डेनले आफ्नो सातौ खेलकुद दिवसको अवसर पारेका सागमा स्वर्ण जित्न सफल खेलाडीहरुलाई सम्मानित गरेको हो । यस्तै […]

December 28, 2019

जिम्न्याष्टिकमा संघमा प्रधानकै निरन्तरता

काठमाडौं (हाम्रो खेलकुद)– अध्यक्ष ध्रुव बहादुर प्रधानसहित २९ सदस्यीय कार्यसमितिलाई नेपाल जिम्न्याष्टिक संघको शनिबार सम्पन्न चुनावी साधारण सभाले निर्विरोध चयन गरेको छ । २०७५ साल माघ ९ गते अस्तित्वमा रहेका दुई जिम्न्याष्टिक संघ एकिकरण भएपछि भएको निर्वाचन सर्वसम्मत नेतृत्व चय गर्न सफल भएको छ । त्यसबेला प्रधानकै अध्यक्षतामा जिम्न्याष्टिक संघ एकिकरण गरी पुनर्गठन गरिएको थियो […]

December 28, 2019

मकवानपुरे साग पदक विजेता खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– गत महिना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल मकवानपुरका खेलाडीलाई मकवानपुरे समाज काठमाडौंले शनिबार सम्मान गरेको छ । सागको विभिन्न खेलमा मकवानपुर निवासी खेलाडीले ४ स्वर्ण, ४ रजत र ५ कांस्य नेपाललाई दिलाएका थिए । करातेमा महशुस मोक्तान, फुटबलमा सुनिल बल तथा तेक्वान्दोमा सन्जिवकुमार ओझा र निशा […]

Success

Thank you for your time.