default_image

अन्य

January 7, 2020

‘यो जित छोरीलाई जन्मदिनको उपहार’

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली भलिबलका स्टार खेलाडी मानबहादुर श्रेष्ठ हाल माल्दिभ्सको लिगमा व्यस्त छन् । उनी लगातार दोस्रो सिजन माल्दिभ्स लिग खेल्ने क्रममा गुडिस क्लबबाट खेलिरहेका छन् । नेपालमा विभागीय त्रिभुवन आर्मी क्लबका स्पाइकर मानबहादुर श्रेष्ठ सम्मिलित गुडिस स्पोर्ट्स क्लबले सोमबार दोस्रो राउन्डमा दोस्रो जित निकालेको छ । मानबहादुरले उक्त जित नेपालमा रहेकी आफ्नो […]

January 6, 2020

चौतारा समूह विजेता बन्दै क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सिन्धुपाल्चोकको चौतारा नगरपालिका ललितपुरमा जारी प्रदेश ३ स्तरीय महानगर कप महिला र पुरुष भलिबल प्रतियोगिता अन्तर्गत पुरुषतर्फको क्वाटरफाइनलमा प्रवेश गरेको छ । जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा सोमबार भएको खेलमा भक्तपुर नगरपालिकालाई ३–० को सेटमा पराजित गर्दै चौतारा समूह ‘एु’ को विजेता बन्दै क्वाटरफाइनलमा पुग्न सफल भएको हो । चौताराले २ खेलबाट […]

January 6, 2020

भलिबल नै राष्ट्रिय खेल हुने !

काठमाडौं (हाम्रो खेलकुद)– यसअघि नै सरकारले निर्णय गरेको भलिबल नै राष्ट्रिय खेल रहने सम्भावना बढेको छ । संसदको महिला, शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय खेलकुद विकास विधेयकमा छलफल गर्दै सर्वसम्मतिले भलिबललाई नै राष्ट्रिय खेलको मान्यता दिने सोमबार निर्णय भएको समितिका सदस्य जीवनराम श्रेष्ठले हाम्रो खेलकुदलाई जानकारी दिए । राष्ट्रिय सभामा प्रस्तुत राष्ट्रिय खेलकुद विकास विधेयक […]

January 6, 2020

भलिबल क्लब च्याम्पियनसिप अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघले अर्को महिना आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिप आयोजना गर्ने भएको छ । राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजना प्रतियोगिता माघ ३ गते देखि १० गते सम्म सञ्चालन हुने सोमबार पत्रकार सम्मेलनमार्फत नेपाल भलिबल संघले जनाएको छ । प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हालमा […]

January 6, 2020

बिमलालाई अमेरिकामा स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – इन्चोन एसियाड २०१४ मा नेपाललाई पदकविहीन हुनबाट जोगाएकी कराँतेकी बिमला तामाङले  अमेरिकामा स्वर्ण जितेकी छिन् । अमेरिका न्युयोर्कस्थित वेस्टचेस्टरमा भएको इजिआई इन्टरनेसनल ओपन च्याम्पियनसिप २०२० को एकल कातामा स्वर्ण जित्न सफल भएकी हुन् । उनले फाइनलमा अमेरिकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न सफल भएको हो । बिमलाले सेमिफाइनलमा पनि अमेरिकी खेलाडीलाई […]

January 5, 2020

धम्पुसलाई ल्होछार घलेल भलिबल उपाधि

पोखरा (हाम्रो खेलकुद) – मिलन युवा क्लब धम्पुुसले कास्कीको माछापुच्छ्रे गाउँपालिका घलेलमा सम्पन्न ‘२१औं ल्होछार घलेल महोत्सव’ गाँउस्तरीय भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।  घलेलस्थित खेल मैदानमा भएको फाइनल खेलमा मिलन युवा क्लब धम्पुुसले जुरे भुमी युवा क्लब तप्राङलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । धम्पुसले तप्राङलाई २५–२०, २५–२१ र २५–२२ […]

January 5, 2020

सागर थापाले संचालनमा ल्याए फुटसल प्रशिक्षण केन्द्र

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापाले आफ्नै नाममा ‘सागर थापा स्काई गोल्स फुटसल ट्रेनिङ सेन्टर’ स्थापना गरेका छन् । महाराजगन्जस्थित भाटभटेनीमा रहेको स्काइ गोल्स फुटसलमा नै सागरले ‘सागर थापा स्काई गोल्स फुटसल ट्रेनिङ सेन्टर’ को सुरुवात गरेका हुन् । करिब एक महिना अघिदेखि सञ्चालनमा आएको उक्त ट्रेनिङ सेन्टरमा ५ […]

January 4, 2020

मानबहादुर सम्मिलित गुडिसको सोझो हार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष भलिबल टिम तथा विभागीय त्रिभुवन आर्मी क्लबका स्पाइकर मानबहादुर श्रेष्ठसम्मिलित गुडिस स्पोर्ट्स क्लबले माल्दिभ्सको राष्ट्रिय भलिबल लिगको दोस्रो राउन्डमा सोझो सेटमा हार बेहारेको छ ।  माल्दिभ्सको मालेस्थित सोसियल सेन्टर इन्डोर हलमा शनिबार भएको दोस्रो राउन्डको दोस्रो खेलमा मानबहादुर सम्मिलित गुडिस स्पोर्ट्स क्लब धिवेही सिफेंगे क्लबसँग ३–० को सोझो […]

January 4, 2020

ललितपुर र गोदावरी विजयी

ललितपुर (हाम्रो खेलकुद)- आयोजक ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाले शनिबारदेखि सुरु भएको प्रदेश ३ स्तरीय महानगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तरगत पुरुषतर्फ विजयी सुरुवात गरेका छन् । जावलाखेलस्थित जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा शनिबार भएको पहिलो खेलमा ललितपुर महानगरपालिकाले भक्तपुर नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै वियजी सुरुवात गरेको हो । यस्तै कागेश्वरी मनहरा […]

January 4, 2020

भलिबलकी प्रतिभाको बैंकर बन्ने सपना

प्रकाश तिमल्सिना, काठमाडौं देश भित्र लोकप्रिय र अन्तर्राष्ट्रिय रुपमा पदक जित्ने सम्भावना भएका खेलमा तीन विभागिय टोली (नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब) को चासो हुने गरेको छ । तीनै विभागले खेलकुदका लागि अलग्गै युनिट खडा गरेर खेलकुदमय वातवरण निर्माणका लागि मद्दत गरेका छन् । धेरै खेलका अधिकांश राष्ट्रिय खेलाडी यी […]

Success

Thank you for your time.