January 30, 2020
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश भलिबलमा उर्वर थलोको रुपमा परिचित छ । महिलामा होस् या पुरुष दुवैको राष्ट्रिय टोलीमा गण्डकी प्रदेशका खेलाडीकै बाहुल्यता रहँदै आएको छ । घरेलु भलिबलमा गण्डकी प्रदेशका याम क्षेत्री र अमृत केसी पछिल्लो समयको स्टार र चर्चित खेलाडी हुन् । झन्डै ५ वर्षदेखि भारतीय सेनामा कार्यरत दुवै खेलाडी नेपालमा राष्ट्रिय […]
January 30, 2020
काठमाडौं (हाम्रो खेलकुद)– साविक विजेता नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब र होंगान्जी न्यू डायमण्ड स्पोर्टस्स क्लबले बिहीबार सुरु भएको ढोरपाटन महिला लिग भलिबलमा विजयी सुरुवात गरेका छन् । गोंगाबुस्थित बसपार्क नजिकैको कोर्टमा सुरु भएको प्रतियोगिताको पहिलो दिन एपिएफले चुली युवा क्लबलाई २५–६,२५–५ र २५–१३ सोझो सेटले हराएको थियो । चुली युवा क्लब त्यसअघि बुलबुले […]
January 29, 2020
काठमाडौं (हाम्रो खेलकुद)– चोटग्रस्त स्टार प्रतिभा माली विना नै होंगान्जी न्यू डायमण्ड स्पोर्टस् क्लबले ढोरपाटन महिला भलिबल लिग च्याम्पियनसिप खेल्नु पर्ने भएको छ । शुक्रबार आरबिबी एनभिए क्लब च्याम्पियनसिपमा एपिएफविरुद्धको फाइनलका दौरान प्रतिभालाई चोट लागेपछि उनी अहिले उपचार गराइरहेकी छिन् । बायाँ घुँडामा गम्भिर चोट लागेपछि उनी शुक्रबार देखि नै त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उचार […]
January 28, 2020
काठमाडौं (हाम्रो खेलकुद) – चोट ग्रस्त राष्ट्रिय टोली एवंम् होंगान्जी न्यू डायमण्डकी भलिबल स्टार प्रतिभा मालीको बायाँ घुँडाको शल्यक्रिया गर्नुपर्ने भएको छ । आरबिबी एनभिए क्लब च्याम्पियनसिपमा शुक्रबार नेपाल एपिएफविरुद्धको फाइनलका दौरान घाइते भएकी प्रतिभा त्यस दिनदेखि त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचार गराइरहेकी छिन् । सिनियर अर्थोपेडिक सर्जन डा. प्रज्वलमान श्रेष्ठको नेतृत्वमा प्रतिभाको उपचार भईरहेको […]
January 26, 2020
काठमाडौं (हाम्रो खेलकुद) – भलिबलका समर्थकले केहि समयका लागि राष्ट्रिय टोली र होंगान्जी न्यू डायमण्ड स्पोर्टस् क्लबकी स्टार प्रतिभा मालीको खेल हेर्न नपाउने भएका छन् । आरबिबी एनभिए क्लब च्याम्पियनसिपमा शुक्रबार नेपाल एपिएफविरुद्धको फाइनलका दौरान घाइते भएकी प्रतिभा त्यस दिनदेखि त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा भर्ना छिन् । उनको चोट कस्तो हो भन्ने अझै एकिन भएको […]
January 26, 2020
काठमाडौं (हाम्रो खेलकुद) – १४औं संस्करणको एनएनआइपिए स्पोर्ट्स अवार्ड २०७५ फागुन पहिलो साता आयोजना हुने भएको छ । आयोजक नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै अवार्डको १४औं संस्करण फागुन ६ गते मंगलबार काठमाडौंको बसन्तपुरमा हुने जानकारी गराएको हो । आयोजकले २०७५ मा इन्डोनेसियामा भएको १८औं एसियन गेम्सलाई […]
January 26, 2020
काठमाडौं (हाम्रो खेलकुद) – करातेका पुर्व राष्ट्रिय खेलाडी पर्शुराम बास्तोलाले क्यानडामा सम्पन्न च्यालेन्ज रिभ–नोर्ड कराते च्याम्पियनसिपमा दोहोरो स्वर्ण जितेका छन् । वल्ड कराते कमिसन क्यानडाको आयोजनामा भएको च्याम्पियनसिपमा पर्शुरामले सिनियर मेल काता क्लासिक र सिनियर मेल काता ट्रयाडिसनलमा स्वर्ण पदक जित्न सफल भएका हुन् । पर्शुरामले सिनियर मेल काता क्लासिकमा पहिलो बाउटमा २८.२ अंक र […]
January 26, 2020
पोखरा (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही प्रतिभा वर्ष पुरस्कारबाट शनिबार सम्मानित भएकी छन् । पोखरा नदिपुरस्थित प्रतिभा माविले अरुणालाई १ लाख रुपैयाँसहित सम्मान गरेको हो । अरुणाको कप्तानीमा नेपालले पछिल्ला दुई प्रतियोगितामा सफलता प्राप्त गरेको थियो । कात्तिकमा बंगलादेशमा भएको एभिसी एसियन सेन्ट्रल जोनमा स्वर्ण पदक जितेको थियो । त्यस्तै. मंसिरमा […]
January 26, 2020
काठमाडौं (हाम्रो खेलकुद)- कखरा स्कुलले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसीलाई शनिबार नगदसहित सम्मान गरेको छ । कखराको दोश्रो वार्षिक खेलकुद दिवसका अवसरमा केसीलाई सम्मान गरिएको हो । कखराका प्रबन्ध सञ्चालक उमानाथ निरौला र संस्थापक प्रिन्सिपल निशा न्यौपाने घिमिरेले केसीलाई प्रशंसा पत्र र नगद प्रदान गरी सम्मान गरे । फिलिपिन्सको मनिलामा १९७३ […]
January 25, 2020
मनोरञ्जन शर्मा, पाल्पा ‘विजय दौड’ हाफ म्याराथनको उपाधि नेपाल सेनाका नरेन्द्र सिंह रावलले (गणेश दल गण) जितेका छन् । पाल्पा तानसेनमा शनिबार भएको दौड १ घन्टा १६ मिनेट ९ सेकेन्डमा पुरा गर्दै नरेन्द्रले हाफ म्याराथनको उपाधि जितेका हुन् । रुकुम मुसिकोटका दुर्गा राज बुढाले १ घन्टा १८ मिनेट ३० सेकेण्डमा दुरी पुरा गर्दै दोश्रो स्थान […]