default_image

अन्य

February 2, 2020

मन्डेसहित साग पदक विजेता सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीले नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल आफ्ना खेलाडीलाई आइतबार नगदसहित सम्मान गरेको छ । सागमा नेपाल प्रहरीमा आबद्ध खेलाडीले १६ स्वर्ण, १४ रजत र २६ कांस्य जितेको राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान समेत रहेका खेलकुद शाखा इन्चार्ज प्रहरी निरीक्षक भरतबहादुर शाहले जनाएका छन् । […]

February 2, 2020

न्यू डायमन्ड शीर्षस्थानमा, पुलिसको दोहोरो जित

काठमाडौं (हाम्रो खेलकुद)-  होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब १५औं सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार आयोजक ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै डायमन्ड शीर्ष स्थानमा उक्लन सफल भएको हो । अपराजित रहेको डायमन्डको ४ खेलबाट १२ अंक पुगेको छ । समान खेलबाटै एपिएफको ११ अंक […]

February 2, 2020

पोखरामा प्याराग्लाइडिङ एसियन टुर हुने

पोखरा(हाम्रो खेलकुद)– पोखरामा प्याराग्लाइडिङ वल्र्डकप एशियन टुर तथा १९औं नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजना तथा नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ संघ तथा नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको सहयोगार्थ ११ देखि १७ फागुनसम्म प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा ३० राष्ट्रका १ सय २५ जना पाइलटको सहभागिता […]

February 1, 2020

क्यान्सरविरुद्ध वृहस्पतिमा वाकाथन

काठमाडौं (हाम्रो खेलकुद) – वृहस्पति विद्या सदनले क्यान्सर दिवसको अवसरमा शनिबार वाकाथन आयोजना गरेको छ । वृहस्पति विद्या सदनले क्यान्सर दिवसको अवसर पारेर क्यान्सरबारे जनचेतना जगाउन वाकाथनको आयोजना गर्ने गर्दछ । यसपटक ३ किलोमिटरको वाकाथन आयोजना भएको थियो । जसमा वृहस्पतिका शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी, राई स्कुलका शिक्षक, विद्यार्थी र सुकल्प इन्टरनेसनलका कर्मचारीगरी करिव २ […]

February 1, 2020

भारोत्तोलन संघको अध्यक्षमा श्रेष्ठ

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भारोत्तोलन संघको अध्यक्षमा रामकृष्ण श्रेष्ठ (बोस) निर्वाचित भएका छन् । संघको शनिबार भएको चुनावी साधारणसभाबाट श्रेष्ठ आफ्ना प्रतिद्वन्दी बिजेन्द्र बिक्रम शाहलाई २ मत अन्तरले पराजित गर्दै चार बर्षका लागि संघको अध्यक्षमा निर्वाचित भएका हुन् । श्रेष्ठ यसअघि संघको उपाध्यक्ष थिए । श्रेष्ठले ३० मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी शाहले २८ मत […]

manju gurung

February 1, 2020

शून्यतामा गण्डकी भलिबल!

काठमाडौं (हाम्रो खेलकुद) – एक समय थियो । साविक (पश्चिमाञ्चल विकास क्षेत्र) हालको गण्डकी प्रदेश भलिबलको हरेक प्रतियोगितामा उपाधि दावेदारको रुपमा रहन्थ्यो । विभागीय टोलीलाई दवाव दिने एक्लो टोलीको रुपमा कहलिन्थ्यो । उपाधि पनि आफ्नै पोल्टामा पार्न सफल हुन्थ्यो । गण्डकीका महिला र पुरुष टोलीले पछिल्लो दशकमा यस्तै सफलता हात पार्दै भलिबलमा गर्विलो इतिहास बनाएको […]

February 1, 2020

माल्दिभ्समा पोखरा युथलाई भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) –पोखरा युथ क्लबले माल्दिभ्समा भएको भलिबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।  शुक्रबार राति भएको खेलमा पोखराले पर्वत युथ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै  उपाधि जित्न सफल भएको हो ।    माल्दिभ्सको मालेमा माघे संक्रान्तिको अवसरमा आयोजना भएको प्रतियोगिताको फाइनलमा पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो […]

January 31, 2020

आर्मीमाथि एपिएफको जित

काठमाडौं (हाम्रो खेलकुद)– साविक विजेता नेपाल एपिएफ क्लबले ढोरपाटन महिला लिग भलिबलमा विजय यात्रालाई जारी राखेको छ । लिगको दोस्रो दिन शुक्रबार एपिएपले अर्को विभिागिय टोली त्रिभुवन आर्मी क्लबमाथि ३–० को सहज जित निकालेको छ । गोगंबु बसपार्क नजिकको कोर्टमा भएको खेलमा एपिएफले आर्मीमाथि २५–२२,२५–२२ र २५–१७ को सहज जित निकालेको थियो । आयोजक ढोरपाटन […]

January 30, 2020

बुद्धिचाल संघको अधिवेशन चैतमा

काठमाडौ (हाम्रो खेलकुद)– नेपाल बुद्धिचाल संघको सातौं साधारणसभा तथा अधिवेशन चैतमा हुने भएको छ । बुधबार मकवानपुरको हेटौंडामा सम्पन्न संघको केन्द्रीय कार्यसमितिको बैठकले अधिवेशन चैत २८ र २९ मा वीरगंजमा गर्ने निर्णय गरेको थियो । संघमा २९ पुर्ण तथा २० एसोसियट गरि कुल ४९ जिल्ला तथा ७ प्रदेश संघ आबद्ध छन् । संघको अधिवेशनमा केन्द्रीय […]

January 30, 2020

प्रधान सेनापति म्याराथन विजेतालाई मोटरसाइकलसहित १ लाख २५ हजार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाले आयोजना गर्नै पाँचौ संस्करणको प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता फागुन पहिलो साता आयोजना हुने भएको छ । आयोजक नेपाली सेनाले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको पाँचौ संस्करण फागुन ३ गते हुने जानकारी गराएको हो । सेनाले विगत चार वर्षयता महाशिवरात्री तथा सेना दिवसको अवसर पारेर म्याराथन आयोजना […]

Success

Thank you for your time.