default_image

अन्य

February 5, 2020

साग पदक विजेता भक्तपुरका खेलाडी नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुर जिल्ला समन्वय समिति तथा भक्तपुर जिल्ला खेलकुद विकास समिति द्वारा भक्तपुरका खेलाडी बुधबार नगदसहित सम्मान गरेको छ । नेकपाका संघिय सांसद महेश बस्नेतले खेलाडीलाई पुरस्कृत गरे । दुई महिना अघि सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता मण्डेकाजी श्रेष्ठलाई ३० हजार रुपैयाँबाट सम्मान गरियो । […]

February 5, 2020

एजे कप अन्तरविद्यालय भलिबल अर्काे महिना

काठमाडौं (हाम्रो खेलकुद) – आदर्श ज्योति (एजे) सेकेण्डरी स्कुलको आयोजनामा छैटौं संस्करणको एजे भलिबल कप अन्तरविद्यालय छात्र/छात्रा भलिबल प्रतियोगिता अर्काे महिना आयोजना हुने भएको छ ।    भक्तपुर सूर्यवनायकस्थित एजे स्कुलको कोर्टमा प्रतियोगिता फागुन २ गतेबाट हुने विद्यालयका प्रधानाध्यापक कृष्णराम दुवालले जानकारी गराए । प्रतियोगितमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीले सहभागिता जनाउन पाउने छ । […]

February 5, 2020

महिला भलिबलको विश्व वरियतामा नेपालको ठूलो छलाङ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोली पहिलोपटक विश्व वरियताको ८७ औं स्थानमा रहेको छ ।अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभिबी) ले यस वर्षको लागि सार्वजनिक गरेको वरियता क्रममा नेपाल ८७ औं पर्न सफल भएको हो । यो नेपाली भलिबल इतिहासकै अहिलेसम्मकै उच्च वरियता हो । वर्ष भरको प्रदर्शका आधारमा वरियता निर्धारण गरिएको एफआइभिबीको बेभसाइटमा […]

February 4, 2020

अपराजित एपिएफको दोहोरो जित

काठमाडौं (हाम्रो खेलकुद)– उपाधि दावेदार विभागीय नेपाल एपिएफ क्लबले १५औं सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा मंगलबार दोहोरो जित हात पारेको छ । अपराजित रहेको एपिएफले पारामाउन्ट स्कुललाई तथा दोस्रो खेलमा आयोजक ढोरपाटन स्पोर्ट्स क्लबमाथि सहज जित निकाल्दै दोहोरो जित हात पारेको हो । पहिलो खेलमा पारामाउन्टमाथि २५–५, २५–१८ र २५–६ को सहज जित […]

February 4, 2020

करणलाई पदक

काठमाडौं (हाम्रो खेलकुद)– दुबई फुजैराह अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडी करण चन्दले पदक जितेका छन् । यसै साता सम्पन्न जी टू च्याम्पियनसिप अन्तर्गत ८७ केजी तौल माथिको समूहमा करणले कास्य पदक जितेका हुन् । युएई तेक्वान्दो संघको सुपरिवेक्षणमा फुजैराह मार्सल आर्टस् क्लबले तीन दिने प्रतियोगिताको आयोजना गरेको बताइएको छ ।  आठौं संस्करणको उक्त च्याम्पियनसिमा एसियाका […]

February 4, 2020

एडिडास रोड रेस अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)– एडिडासको आधिकारिक विक्रेता रुट्स फेसन प्रालिले फागुनमा वीर गणेशमान सिंह एडिडास १० किलोमिटर रोड रेस आयोजना गर्ने भएको छ । रुट्सले यसअघि सन् २०१४ मा रोड रेसको आयोजना गरेको थियो ।  सर्वोच्च नेता गणेशमान सिंहको स्मृतिमा फागुन २५ गते रोड रेस आयोजना गरिने काठमाडौंमा मगंलबार पत्रकार सम्मेलनमार्फत रुट्स फेसनका प्रबन्ध निर्देशक सञ्जीव […]

February 4, 2020

ओलीलाई बेष्ट कोलम राइटिङ अवार्ड

काठमाडौं (हाम्रो खेलकुद) – खेल पत्रकार प्रज्जवल ओलीले एआइपिएस स्पोर्ट्स मिडिया अवार्डअन्तर्गत बेष्ट कोलम राइटिङ जितेका छन् । विश्वभरका खेल पत्रकारहरुको साझा संस्था इन्टरनेसनल स्पोर्ट्स प्रेस एसोसिएसन (एआइपिएस) ले गत वर्षदेखि आयोजना गरेको स्पोर्ट्स मिडिया अवार्डको ‘बेष्ट कोलम राइटिङ’तर्फ ओलीको समाचार विश्वको उत्कृष्ट बन्न सफल भएको हो । हगेंरीको बुडापेस्टमा सोमबार राति भएको अवार्ड कार्यक्रममा […]

February 3, 2020

सफ्टवारिकाका स्यान्टुलाई सम्झना कपमा स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)– सफ्टवारिका कलेजका श्यान्टु श्रेष्ठले तेश्रो सम्झना कप अन्तर्राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको कलेजतर्फ पुरुष सिंगल्समा स्वर्ण जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सोमबार भएको फाइनलमा श्यान्टुले लिभरपुलका नारायण घिमिरेलाई ११–५, ११–९ र ११–८ को सोझो सेटमा पराजित गरे ।   बिएमसीका राजीव चिकनबन्जार तथा आर्दश विद्या मन्दिर (एभिएम) का संयोग कपाली […]

February 3, 2020

बास्केटबलमा सदिनाको समर्पण

प्रकाश तिमल्सिना, काठमाडौं ‘बास्केटबल मेरा लागि सब चिज हो’, खेलप्रतिको आफ्नो लगाव यसरी प्रष्ट पार्छिन् राष्ट्रिय महिला बास्केबल टोलीकी कप्तान सदिना श्रेष्ठ । आफ्नो डेढ दशक लामो खेल जीवनमा उनका लागि सबै भन्दा गर्व र अविष्मरणिय क्षण १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जित्नु थियो । ‘आफ्नो देशमा आयोजना भएको र त्यसमा […]

February 3, 2020

प्रतिभाको घुँडाको सफल शल्यक्रिया

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला भलिबल स्टार होङ्ग्वान्जी न्यु डायमन्डकी प्रतिभा मालीको घुडाँको सफल शल्यक्रिया भएको छ । प्रतिभाको बायाँ घुडाँको आइतबार साँझ त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा सफल शल्यक्रिया भएको हो । सिनियर अर्थोपेडिक सर्जन डा. प्रज्वलमान श्रेष्ठको नेतृत्वमा घँडाकै सर्जन डा.रुपेश वैद्य र अर्थोपेडिक सजर्न डा.चन्दनले प्रतिभाको घुडाँको शल्यक्रिया गरेका थिए । शल्यक्रिया […]

Success

Thank you for your time.