February 8, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नुवाकोटको पञ्चकन्या गाँउपालिका थप्रेकले १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता आफ्नो गाँउपालिकाकी अनु अधिकारीलाई नगदसहित सम्मान गरेको छ । अनुले करातेको कुमुेतमा स्वर्ण पदक जितेकी थिइन् । उनलाई सम्मानपत्र सहित ५० हजार रुपैयाँले समान गरिएको थियो । त्यस्तै रजत पदक पविजेता अनिता अधिकारी भण्डारीलाई ३० हजार रुपैयाँले सम्मान […]
February 8, 2020
काठमाडौं (हाम्रो खेलकुद)– विभागीय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबले १५औं सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको दोस्रो चरणमा सफलता हात पारेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा शनिबार भएको खेलमा एपएफले चितवन टाइग्रेसमाथि २५–११, २५–११ र २५–१८ को सोझो सेटमा पराजित गर्दै सफलता हात पारेको हो । यससँगै […]
February 8, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबकी सरस्वती चौधरी र नेपाल पुलिस क्लबका कुलबहादुर थापा वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् । सशस्त्र प्रहरी बलको एपिएफ क्लब महिला तर्फ र नेपाल पुलिस क्लब पुरुष तर्फ २०७५ बर्षको उत्कृष्ट भलिबल टिमको सम्मानबाट सम्मानित भएको छ । शनिबार तेश्रो एनभिए अवार्ड कार्यक्रमको आयोजना गर्दै नेपाल भलिबल संघले […]
February 7, 2020
काठमाडौं (हाम्रो खेलकुद)– अध्ययनका लागि नेदरल्यान्ड्समा रहेका नेपाली युवा अभिलाष आर्याललाई त्यहाँको ब्याडमिन्टन संघले राष्ट्रिय ब्याडमिन्टन अम्पायरको मान्यता दिएको छ । लिखित र प्रयोगात्मक परिक्षामा उर्तिण भएपछि उनलाई त्यस्तो मान्यता दिएको हो । नेदरल्यान्ड्सको ब्याडमिन्टन लिग, राष्ट्रिय च्याम्प्यिनसिपका दौरानमा उनी प्रयोगात्मक परिक्षामा सामेल भएका थिए । त्यसमा उर्तिण भएपछि उनलाई राष्ट्रिय मान्यता दिएको हो । […]
February 7, 2020
काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेलकुदमा खिचिएको तस्बिरले डिसहोम स्पोर्टस् विधाको उपाधि जितेको छ । विकास द्वारेले सागको नेपाल र भारतबीचका खेलाडीबीचको बक्सिङ भिडन्तको तस्बिरले उपाधि जितेको हो । फोटो पत्रकार क्लबको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको आइएमई–ग्लोबल–आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७६ को शुक्रबार घोषणा हुँदा द्वारेको तस्बिरले […]
February 7, 2020
प्रकाश तिमल्सिना, काठमाडौं दक्षिण एसियाली खेलकुद (साग) की कास्य पदक विजेता नेपाल पुलिस क्लबकी कोपिला उप्रेतीले अन्तर्राष्ट्रिय भलिबलबाट सन्यास लिने भएकी छिन् । नेपाल भलिबल संघको आयोजनामा शनिबार हुने एनभिए अवार्डमा उनले सन्यासको औपचारिक घोषणा गर्ने भएकी छिन् । झन्डै डेढ दशक राष्ट्रिय टोलीबाट भलिबल खेलेकी कोपिला नेपाली महिला भलिबल टोलीले दशौं र १२ औं […]
February 7, 2020
काठमाडौं (हाम्रो खेलकुद)- तीन विभागीय टोली नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लबसहित ६ टोली १५औं सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । त्यस्तै होङग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब एक खेल कम खेलेको बुलबुले रारा भलिबल क्लब र चितवन टाइग्रसले पनि टप सिक्समा पर्दै दोस्रो चरणमा प्रवेश गर्न […]
February 6, 2020
बुटवल (हाम्रो खेलकुद) – रुपन्देही लन टेनिस संघले फागुनमा तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता आयोजना गर्ने भएको छ । बुटवल देबिनगरस्थित कोर्टमा फागुन ५ गते देखि ९ गते सम्म सञ्चालन हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । विभिन्न ८ विद्यामा हुने प्रतिस्पर्धामा सय भन्दा बढी खेलाडीको सहभागिता रहने संघका अध्यक्ष संजय श्रेष्ठले जानकारी […]
February 6, 2020
काठमाडौं (हाम्रो खेलकुद)– तारकेश्वर नगपालिकाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने आफ्ना नगरपालिकाका खेलाडीलाई बिहीबार नगदसहित सम्मान गरेको छ । तारकेश्वर को छैटौं नगरसभाका दौरान नगरपालिकाले सागका स्वर्ण पदक विजेतालाई २५ हजार, रजत पदक विजेतालाई २० हजार रुपैयाँले सम्मान गरेको थियो । स्वर्ण पदक जित्नेमा करातेका अनु अधिकारी र सुनिता महर्जन, साइक्लिङकी […]
February 5, 2020
काठमाडौं (हाम्रो खेलकुद)- विभागीय त्रिभुवन आर्मी क्लबले १५औं सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा बुधबार दोहोरो जित हात पारेको छ । आर्मीले आयोजक ढोरपाटनलाई तथा पारामाउन्ट स्कुललाई सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा दोहोरो जित हात पारेको हो । पहिलो खेलमा आयोजक ढोरपाटन स्पोर्टंस् क्लबमाथि २५–९, २५–९ र २५–११ को सहज जित हात पारेको आर्मीले […]