February 23, 2020
काठमाडौं (हाम्रो खेलकुद) – ढुकु फुटसलले प्रथम आइविएस खुल्ला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । महाराजगन्जस्थित भाटभटेनीमा रहेको स्काइ गोल्स फुटसलमा शनिबार राति भएको खेलमा ढुकुले आइविएस ‘ए’ लाई ३–१ ले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै ढुकुले १ लाख ५० हजार रुपैया हात पार्यो । दोस्रो भएको आइविएसले ७५ हजार रुपैयामा चित्त बुझायो […]
February 23, 2020
चितवन (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबलाई दोस्रो दिवाकर भुसाल स्मृति क्लब च्याम्पियनसिप राष्ट्रिय पुरुष भलिबलको उपाधि दिलाउन महत्वपूर्ण योगदान गरेका धन बहादुर भट्ट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित चुनिाएका छन् । धनले उपाधिसहित १० हजार रुपैयाँ प्राप्त गरे । चितवनस्थित माडी नगरपालिका ३ बसन्तपुरमा अर्को विभागीय नेपाल एपिएफ क्लबलाई आइतबार २५–१५,२५–२० र २५–२२ ले हराउँदै आर्मी […]
February 23, 2020
चितवन (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबले दोस्रो दिवाकर भुसाल स्मृति क्लब च्याम्पियनसिप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । चितवनस्थित माडी नगरपालिका ३ बसन्तपुरमा अर्को विभागीय नेपाल एपिएफ क्लबलाई आइतबार ३–० सोझो सेटमा हराउँदै आर्मी च्याम्पियन बनेको हो । आर्मीले गत माघमा काठमाडौंमा सम्पन्न पाँचौ आरबीबी एनभिए क्लब च्याम्पियसिपमा भोगेको हारको बदला लिन सफल […]
February 22, 2020
नेपालगन्ज (हाम्रो खेलकुद)- बाँके बर्दियाको पर्यटनलाई सघाउने उद्देश्यले नेपाली सेनाले पर्यटकीय गन्तव्य बर्दियाको ठाकुरद्धारामा प्रकृति संरक्षण हाफ म्याराथन भव्य आयोजना गरेको छ । नेपाल पर्यटन बर्ष २०२० लाई टेवा पुराउने हेतुका साथ सेना दिवसको अवसर पारी शनिबार आयोजना भएको हाफ म्याराथनमा नेपाली सेनाका खगेन्द्र भाट प्रथम भए । उनले २१ किलोमिटर दुरी एक घण्टा ५ मिनेट […]
February 22, 2020
लमजुङ (हाम्रो खेलकुद) – लमजुङमा भ्रमण वर्ष– २०२० लाई सफल बनाउन सहयोग गर्ने उद्देश्यका साथ ग्रामीण पर्यटकीय केन्द्र राइनासकोटमा रेस्लिङ प्रतियोगिता गरिएको छ । राइनास नगरपालिकाको आयोजना हिमालयल टाइगर र शंकर स्पोर्टर्स क्लबको व्यवस्थापनमा शिवरात्रीका अवसरमा उक्त प्रतियोगिता गरिएको हो । प्रतियोगितामा अस्ट्रेलिया, जापान, भारत र नेपालका गरी १० जनाले भाग लिएका थिए । प्रतियोगितामा […]
February 22, 2020
काठमाडौं (हाम्रो खेलकुद) – स्याक्रेड हार्ट एकडेमीकी शिरुषा भुजुले अन्तर विद्यालय गर्ल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेकी छिन् । शनिबार कीर्तिपुरस्थित टीयू कभर्ड हलमा भएको प्रतियोगिताको फाइनलमा विभूति माविकी प्राश्ना श्रेष्ठलाई सोझो सेटमा पराजित गरिन् । पहिलो सेट ११-७ ले जितेकी शिरुषाले दोस्रो सेट ११-८ ले जित्दै उपाधि हात पारेकी हुन् । विभूतिकै पान्जोम लामा र […]
February 22, 2020
काठमाडौं (हाम्रो खेलकुद) – काल्सबर्ग गल्फ सिरिज अन्तर्गत पहिलो प्रतियोगिता टासी दोङले जितेका छन् । गोकर्ण गल्फ क्लबमा शनिबार स्टेबल फोर्ड थ्री बाइ फोर ह्यान्डीक्याप फर्माय्टमा भएको प्रतिस्पर्धामा ४४ अंकको सानदार नतिजामा टासीले उपाधि जिते । उपाधि जित्ने क्रममा दुई ह्यान्डीक्यापका टासीले एक बोगी र सात बर्डीका साथ सफलता प्राप्त गरेका थिए । दावा जे […]
February 22, 2020
पर्वत (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबकी ओपन स्पाइकर सरस्वती चौधरी चौथो संस्करणको दिदी बहिनी कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी छन् । उनले एपिएफलाई शनिबार दिदी बहिनी कपको उपाधि दिलाउन महत्वपुर्ण भुमिका निभाएकी थिइन् । सर्वाेत्कृष्ट खेलाडी बनेसँगै सरस्वतीले १० हजार रुपैया प्राप्त गरेकी छिन् । व्यक्तिगत विधातर्फ एपिएफकी […]
February 22, 2020
पर्वत (हाम्रो खेलकुद) – विभागीय डवी भिडन्तमा बाजी मार्दै नेपाल एपिएफ क्लबले चौथो संस्करणको दिदी बहिनी कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पर्वतको बेनीमा शनिबार भएको उपाधि भिडन्तमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ लगातार च्याम्पिन बन्न सफल भएको हो । शुक्रबार नै फाइनल हुने तय भएपनि वर्षाका […]
February 22, 2020
धरान (हाम्रो खेलकुद) – सन्तोषी श्रेष्ठ र तीर्थ पुनले आठौं नेवा च्यारिटी प्रभु बैंक धरान १० के रनको उपाधि जितेको छ । खुल्लातर्फ पुरुषमा तीर्थ र महिलामा सन्तोषी च्याम्पियन बन्न सफल भएकी हुन् । तीर्थले ३१ मिनेट २५ सेकेण्डमा निर्धारि दुरी पुरा गरे । धरान १० के रनमा तीर्थ पाँचौपटक च्याम्पियन बनेका हुन् । […]