February 28, 2020
नेपालगन्ज (हाम्रो खेलकुद)– प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्ने तय भएको छ । आइतबारबाट सुरु हुने प्रतियोगितामा घरेलु भलिबलका चर्चित ४ क्लब नेपाल एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, होंगान्जी न्यू डायमण्ड क्लबसहित ६ टोलीले प्रतिस्पर्धा गर्ने आयोजक बाँके जिल्ला भलिबल संघले जनाएको छ । बाँके जिल्ला भलिबल संघका […]
February 28, 2020
वीरगन्ज (हाम्रो खेलकुद)– एकताका लागि दौड भन्ने नाराका साथ वीरगन्ज म्याराथन शनिबार आयोजना हुँदैछ । नेपाली सेना मध्य प्रितना र २८ बाहिनी, वीरगन्ज महानगरपालिका र भ्रमण वर्ष २०२० को प्रदेश २ को कार्यालयको संयुक्त आयोजनामा हुँदै म्याराथनमा झन्डै ५ हजार दौडने आशा गरिएको छ । वीरगन्जमा पहिलो पटक आयोजना हुन लागेको म्याराथनलाई टिभिएसले मुख्य प्रायोजन […]
February 28, 2020
दमक (हाम्रो खेलकुद) – झापाको दमकमा दुई दिवसीय यु–१६ दमक सुपर लिग क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । दमक क्रिकेट क्लब र पेट्रियोटिक क्रिकेट ट्रेनिङ सेन्टरले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता चैत २९ गतेदेखि आयोजना हुने जानकारी गराएको हो । १५ दिनसम्म चल्ने प्रतियोगितामा ६ टोलीको सहभागिता रहने छ । सहभागि टोलीहरुलाई दुई […]
February 27, 2020
काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहालले डच जुनियर इन्टरनेसनल २०२० मा विजयी सुरुवात गरेका छन् । च्याम्पियनसिपको दोस्रो दिन बिहीबार प्रिन्सले रसियाका अर्टुर पेचिकिनलाई २१–१४ र २१–१३ को सोझो सेटमा हराएका थिए । प्रशिक्षक कमलेश निरौलानका अनुसार च्याम्प्यिनसिपमा सातौं वरियता प्राप्त प्रिन्स जितपछि अन्तिम ३२ मा पुगेका छन् । मार्च १ सम्म […]
February 27, 2020
काठमाडौं (हाम्रो खेलकुद)– गोकर्णेश्वर नगरपालिकाले आयोजना गरेको नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि चामुण्डा माविले जितेको छ । प्रतियोगितामा इस्टपोल स्कुल दोस्रो हुँदा गोकर्ण माविले तेस्रो स्थानमा चित्त बुझायो । विजयी खेलाडीहरुलाई बिहीबार आयोजित एक कार्यक्रमबीच प्रतिनिधि सभा सदस्य कृष्ण राईले शिल्ड, मेडल तथा प्रमाण पत्र वितरण गरे । कार्यक्रममा गोकर्णेश्वर नगरपालिको मेयर सन्तोेष […]
February 27, 2020
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको मदन भण्डारी स्मृति ठमेल रोड रेस प्रतियोगिता अर्काे साता आयोजना हुने भएको छ । रन क्लब नेपाल तथा मदन भण्डारी स्पोर्ट्स र्एकेडेमीको संयुक्त आयोजनामा रेस फागुन २४ गते हुने भएको हो । प्रतियोगितामा ५ किमी खुल्ला (महिला र पुरुष) , ५ किमी पुरुषतर्फ भेट्रान तथा ५ किमी स्कुल स्तरिय […]
February 27, 2020
काठमाडौं (हाम्रो खेलकुद) – भलिबल खेलाडी विनिता बुढाथोकी र चन्द्रबहादुर कुँवर सञ्जय स्मृति प्रतिष्ठानद्धारा सम्मानित भएका छन् । बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच प्रतिष्ठानले विनिता र चन्द्रबहादुरलाई रु ३०-३० हजार रुपैयाँले सम्मान गरेको छ । सन् १९९९ देखि हाल सम्म देशको प्रतिनिधित्व गर्दै दक्षिण एसियाली खेलकुद (साग) मा तीन पटक (सन् १९९९,२००६ र २०१६) कास्य पदक […]
February 26, 2020
काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा प्रथम एभरेस्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ । नेपाली तेक्वान्दो प्रशिक्षकर कुमार कार्कीद्वारा सञ्चालित एभरेस्ट वल्ड क्लास तेक्वान्दोले एकडेमीले आगमी मेमा दुई दिन प्रतियोगिता आयोजना हुने भएको हो । आयोजकले मे १५ र १६ मा प्रतियोगिता यसबारे पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो […]
February 25, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली भलिबलमा पछिल्लो समय चोटग्रस्त खेलाडीको सुची बढ्दो छ । नेपाल एपिएफकी ओपन स्पाइकर नेविका चौधरी पनि घाइते भएकी छिन् । नेविकाको दायाँ खुट्टामा चोट लागेको छ । उनी कम्तीमा २ महिना कोर्ट बाहिर रहनुपर्ने भएको छ । चोटसँगै नेविकाले नेपालगन्जमा यसैसाताबाट सुरु हुने प्रधानमन्त्रीकप राष्ट्रिय महिला भलिबल प्रतियोगितासँगै अन्य केहि प्रतियोगिता […]
February 25, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल दुई जुनियर इन्टरनेसनल च्याम्पियनसिप खेल्नका लागि मंगलबार युरोप प्रस्थान गरेका छन् । उनले नेदरल्यान्डमा डच जुनियर इन्टरनेसनल २०२० र त्यसपछि जर्मन जुनियर इन्टरनेसनल सिरिज खेल्नेछन् । प्रिन्ससँगै टिम म्यानेजरमा सुवास श्रेष्ठ र कमलेस निरौला जानेछन् । र्याङकिङका आधारमा उनले दुई जुनियर इन्टरनेसनल सिरिज खेल्ने मौका […]