default_image

अन्य

March 2, 2020

मणिमुकुन्द रनिङ कप भलिबलमा आज ६ खेल

काठमाडौं (हाम्रो खेलकुद) – सातौ संस्करणको मणिमुकुन्द रनिङ कप अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता आजदेखि शुरु हुदैछ । प्रतियोगिता तिलोत्तमा २ देवकोटा पथ शंकरनगरस्थित मणिमुकुन्द भलिबल कोर्टमा शुरु हुनेछ ।  प्रतियोगिताको पहिलो दिन समूह चरणका ६ खेल हुने प्रतियोगिताको अफिसियल इनचार्ज किसन चन्दले जानकारी गराएका छन् । दिनको पहिलो खेलमा बाग्लुङ र बाँकेबीच प्रतिस्पर्धा हुनेछ […]

March 2, 2020

दिपेशलाई सिन्धुली गढी राष्ट्रिय ब्याडिमिन्टन उपाधि

सिन्धुली (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विभागीय नेपाल एपिएफ क्लबका दिपेश धामी प्रथम सिन्धुली गढी राष्ट्रिय ब्याडिमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फको च्याम्पियन बनेका छन् ।  सिन्धुली माडीमा आइतबार भएको फाइनलमा दिपेशले नेपाल पुलिस क्लबका विष्णु कटुवालमाथि २–० को सोझो सेटमा जित निकाल्दै च्याम्पियन बन्न सफल भएको हो । एकपक्षीय खेलमा दिपेशले विष्णुमाथि २१–१७ र २१–६ को […]

March 1, 2020

डायमन्डमाथि पुलिसको सहज जित

नेपालगन्ज (हाम्रो खेलकुद)-विभागीय नेपाल पुलिस क्लबले छैटौं संस्करणको प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगितामा होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबमाथि सहज जित हात पारेको छ । नेपालगन्जस्थित कभर्डहलमा आइतबार भएको दोस्रो खेलमा पुलिसले डायमन्डमाथि ३–० को सोझो सेटमा जित निकाल्दै विजयी शुरुवात गरेको हो । मुख्य स्पाइक प्रतिभा मालीविनाको डायमन्डमाथि पुलिसले पहिलो सेटमा २५–१८ को […]

March 1, 2020

सरस्वतीविना एपिएफको संघर्षपूर्ण जित

नेपालगन्ज (हाम्रो खेलकुद)– छैटौं संस्करणको प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगितामा उपाधि दाबेदार तथा साविक विजेता विभागीय नेपाल एपिएफ क्लबले संघर्षपूर्ण जित निकालेको छ । नेपालगन्जस्थित कभर्डहलमा आइतबार भएको पहिलो खेलमा मुख्य स्पाइकर सरस्वती चौधरीविना केही कमजोर देखिएको एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि ३–१ को पूनरागमन जित निकालेको हो । चोटका कारण […]

February 29, 2020

बक्सिङ टोली जोर्डन प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद)-टोकिया ओलम्पिक– २०२० अन्तर्गत एयिसन/ओसियन क्षेत्रको छनोट प्रतियोगितामा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली शनिबार जोर्डनको अमान प्रस्थान गरेको छ । मार्च ३ देखि ११ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६३ केजीमा सनिल शाही तथा महिला ५७ केजीमा मिनु गुरुङले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । दुवै १३ औं दक्षिण एसियाली खेलकुद (साग) […]

February 29, 2020

आर्मीका खगेन्द्रलाई टिभिएस वीरगन्ज म्याराथनको उपाधि

वीरगन्ज (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबका खगेन्द्र भाटले टिभिएस वीरगन्ज म्याराथनको उपाधि जितेका छन् । शनिबार भएको म्याराथन(४२.१९५ किमी) दौड २ घन्टा २१ मिनेट ०७. ५३ सेकेन्डमा पुरा गर्दै खगेन्द्र च्याम्पियन बनेका हुन् । आर्मीकै राजन रोक्का दोस्रो र हरिकुमार रिमाल तेस्रो भएका छन् । राजनले २ घन्टा २७ मिनेट ३९.९५ सेकेन्ड र १३ औं […]

February 29, 2020

स्नुकर च्याम्पियन दीपकलाई एनआरटीको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– एनआरटी (काठमाडौं खेल मण्डल) ले आफ्ना पूर्व खेलाडी दीपक मगरलाई हालै प्रथम चामुण्डा गोकर्णेश्वर मेयर सिक्स रेड बल स्नुकर च्याम्पियनसिप जितेकोमा सम्मान गरेको छ । एनआरटीले दीपकलाई शनिबार बधाई दिदै १५ हजार रुपैयाँ नगदसहितले सम्मान गरेको हो । क्लबका अध्यक्ष सुन्दरनरसिंह जोशी, महासचिव नरेन्द्रमान श्रेष्ठलगायतले उनलाई सम्मान गरेका थिए । चामुण्डा स्नुकर […]

February 29, 2020

माल्दिभ्समा पोखरा युथलाई भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – पोखरा युथ क्लबले माल्दिभ्सको मालेमा भएको भलिबल प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार राति भएको खेलमा पोखराले फुलबारी युथ क्ललाई २–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।   पोखरा युथले पछिल्लो दुई महिनामा दोस्रो उपाधि जित्न सफल भएको हो । पोखराले यसअघि माघे सक्रान्तिको अवसरमा आयोजना भएको […]

February 29, 2020

प्रिन्स डच जुनियर सिरिजको प्रि–क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहालले योनेक्स डच जुनियर इन्टरनेसनलममा लगातार दोस्रो जित निकालेको छ ।    नेदरल्यान्डको हादिम शहरमा शुक्रबार राति भएको डच जुनियर यु–१९ को पुरुष एकलमा प्रिन्सले चाइनिज ताइपेइका हुङ हुआङलाई २–१ को सेटमा पराजित गर्दै प्रिन्स लगातार दोस्रो जितसहित प्रि–क्वाटरफाइनलमा पुग्न सफल भएको हो । सिरिजमा सातौ […]

February 28, 2020

प्रदेश १ बाट १४ बक्सिङ खेलाडी छानिए

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना आयोजना हुने गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि प्रदेश १ बाट १४ जना खेलाडी छनोट भएका छन् । बिहीबारबाट विराटनगरमा सुरु भएको प्रदेश १ स्तरीय छनोट प्रतियोगिताबाट पुरुष ४९ केजीमा तौल समूहमा झमेन्द्र राई, ५२ केजीमा भुगाल लिम्बू, ५६ केजीमा सुरेन्द्र राई, ६० केजीमा तोबिन प्रधान छनोट भए । […]

Success

Thank you for your time.